Deepline love

Deepline love ❣️❣️🌹Important this love life❣️❣️🌹
❣️🥀❤️Fast Coming Soon❣️🥀❤️
❤️❤️🥰My all Friend support 🥰❤❤
🌺🌺I hope you 1k follow me🌺🌺

😔   ❤️‍🩹🥹 (71P)❤️‍🩹 जसरी भएनी मन बुझाउने पर्ने रहेछ,मनको घार रोए पनि दुख्छ, नरोए पनि दुख्छ !🥹🥀
09/06/2026

😔 ❤️‍🩹🥹 (71P)

❤️‍🩹 जसरी भएनी मन बुझाउने पर्ने रहेछ,
मनको घार रोए पनि दुख्छ, नरोए पनि दुख्छ !🥹🥀

😔   ❤️‍🩹😒 (70P)हार खाए पनि हरेस भने खादिन,सफल नभए पनि प्रयास सधैं जारी नै रहनेछ।।❤️‍🩹🥀
14/05/2026

😔 ❤️‍🩹😒 (70P)

हार खाए पनि हरेस भने खादिन,
सफल नभए पनि प्रयास सधैं जारी नै रहनेछ।।
❤️‍🩹🥀

😔   ❤️‍🩹🥺 (69P)मनमा सधै एउटा प्रश्न खेल्छ,अरूलाई सम्झाउँन सक्ने मनले आफूलाई किन सम्झाउँनसक्दैन ।🥺❤️‍🩹
29/04/2026

😔 ❤️‍🩹🥺 (69P)

मनमा सधै एउटा प्रश्न खेल्छ,
अरूलाई सम्झाउँन सक्ने मनले आफूलाई किन सम्झाउँन
सक्दैन ।🥺❤️‍🩹

24/04/2026

( )🌺❤️‍🩹(41DT)
{ " मलाई राम्रो सङ्ग थाहा छ, म तबसम्म दुनियाँको नजरमा गलत हुन्छु जबसम्म उनिहरुको हो मा हो मिलाउँदिन ♥️
#आशा " }

😒   ♥️👩‍❤️‍👨(68P)गुनासो गर्दिन म किनकि तिम्रापनि इच्छा रोजाई र चाहना छन्, म तकेवल तिमीलाई खुसी देख्न चाहन्छु, चाहेत्यो म...
27/01/2026

😒 ♥️👩‍❤️‍👨(68P)

गुनासो गर्दिन म किनकि तिम्रा
पनि इच्छा रोजाई र चाहना छन्, म त
केवल तिमीलाई खुसी देख्न चाहन्छु, चाहे
त्यो म बिना नै किन नहोस्..!! 🥺💕

🥺   ♥️😒(67P)सबै कुराको रहर हरायो, एक्लोपन नैरमाइलो लाग्न थाल्यो !!
26/01/2026

🥺 ♥️😒(67P)

सबै कुराको रहर हरायो, एक्लोपन नै
रमाइलो लाग्न थाल्यो !!

🥹   ❤️‍🩹😔(66P)कोहि छ कि मलाई बुझ्ने तलाग्यो तर म भ्रममा रहेछु वास्तवमा मएक्लै रहेछु...!!🌸♥️
17/01/2026

🥹 ❤️‍🩹😔(66P)

कोहि छ कि मलाई बुझ्ने त
लाग्यो तर म भ्रममा रहेछु वास्तवमा म
एक्लै रहेछु...!!🌸♥️

17/01/2026

( )🌺❤️‍🩹(40DT)
{ " पराई भनेको पराइ नै हुन्
मुटु झिकेर हातमै राख्दा पनि आफ्नो हुँदैनन्।😢" }

🥺   😫❤️‍🩹(65P)😔न बाटोलेसाथ दियो न त गन्तव्यले नै,म के लेखु जिन्दगी बारे मलाई त मेरोआशाले नै मजाक बनाईदियो । 💐🌸♥️
17/01/2026

🥺 😫❤️‍🩹(65P)

😔न बाटोले
साथ दियो न त गन्तव्यले नै,
म के लेखु जिन्दगी बारे मलाई त मेरो
आशाले नै मजाक बनाई
दियो । 💐🌸♥️

16/01/2026

Manxe🧑‍🤝‍🧑haru🗣️sodhne🤔 garxan tw🧍 kina yesari🚼 badhliyeko tw samye⏳✅ ho 🧍ma hain ( )

❤️ 💎
👩‍❤️‍👨❤️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Deepline love posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share