Om Offset Press & Design House

Om Offset Press & Design House Bagbazar-28, Kathmandu, Nepal Service

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
15/09/2026

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

11/09/2026

आज कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन ❤️
संसारका बुबाहरुमा सुस्वास्थ्यको कामना ❤️

पिता धर्मः पिता स्वर्गः, पिता हि परमं तपः ।
पितरि प्रीतिमापन्ने, सर्वा: प्रीयन्ति देवताः ।।

प्रिमियम क्वालिटीको भिजिटिङ्ग कार्ड, प्रमाण–पत्र एवंलेटरहेड, ब्रोसर कलेक्सन तथा छपाई सम्बन्धी कामको लागि सम्झनुहोस l #ने...
10/09/2026

प्रिमियम क्वालिटीको भिजिटिङ्ग कार्ड, प्रमाण–पत्र एवं
लेटरहेड, ब्रोसर कलेक्सन तथा छपाई सम्बन्धी कामको लागि सम्झनुहोस l
#नेपालभरी डेलिभरीको व्यवस्था ।
ॐ प्रिन्टर्स, बागबजार, काठमाडौं ।
फोन : +977-1-4167617
Email: [email protected]
https://www.omdigitalpress.com

आज श्रीकृष्ण जन्माष्टमी ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म पौराणिक ग्रन्थका अनुसार द्वापर यु...
04/09/2026

आज श्रीकृष्ण जन्माष्टमी ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म पौराणिक ग्रन्थका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीको दिन मध्यरातमा रोहिणी नक्षत्रमा अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव र प्राणीको संरक्षण गर्न भगवान् विष्णुको दश अवतार मध्ये आठौँ अवतारको रुपमा भगवान् कृष्णले जन्म लिनुभएको मानिन्छ ।

भोली अथात [२०८३/५/१२] गते जनै पूर्णिमा हिन्दूहरूको पवित्र पर्व हो। यस दिन नयाँ यज्ञोपवीत (जनै) धारण गर्ने र पुरानो जनै फ...
27/08/2026

भोली अथात [२०८३/५/१२] गते जनै पूर्णिमा हिन्दूहरूको पवित्र पर्व हो। यस दिन नयाँ यज्ञोपवीत (जनै) धारण गर्ने र पुरानो जनै फेर्ने गरिन्छ। साथै पुरोहितबाट हातमा रक्षाबन्धन (डोरो) बाँधिन्छ र ऋषिहरूको पूजा–स्मरण गरिन्छ।
जनै धारण मन्त्र:
“ॐ यज्ञोपवीतं परमं पवित्रं
प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं
यज्ञोपवीतं बलमस्तु तेजः॥”
रक्षाबन्धन मन्त्र:
“येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल॥”

मैले प्रधानमन्त्री कोषमा जम्मा गरे । सकेको तपाई पनि गर्नुस lयो विपद्को घडीमा सबै नेपाली एक हौँ । सबैले पीडितलाई सहयोग गर...
27/08/2026

मैले प्रधानमन्त्री कोषमा जम्मा गरे । सकेको तपाई पनि गर्नुस l
यो विपद्को घडीमा सबै नेपाली एक हौँ । सबैले पीडितलाई सहयोग गरौँ, उद्धार गरौँ आफ्नो साथ र शक्तिले साथ दिर्आँ ।

प्रिमियम क्वालिटीको भिजिटिङ्ग कार्ड, प्रमाण–पत्र एवं लेटरहेड, ब्रोसर कलेक्सन तथा छपाई सम्बन्धी कामको लागि सम्झनुहोस l #न...
24/08/2026

प्रिमियम क्वालिटीको भिजिटिङ्ग कार्ड, प्रमाण–पत्र एवं
लेटरहेड, ब्रोसर कलेक्सन तथा छपाई सम्बन्धी कामको लागि सम्झनुहोस l
#नेपालभरी डेलिभरीको व्यवस्था ।
ॐ प्रिन्टर्स, बागबजार, काठमाडौं ।
फोन : +977-1-4167617
Email: [email protected]
https://www.omdigitalpress.com

आज नाग पञ्चमी पर्व मनाइँदै lप्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बी...
17/08/2026

आज नाग पञ्चमी पर्व मनाइँदै l
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् ।

आज श्रावण १५ अर्थात खिर खाने दिन ।
31/07/2026

आज श्रावण १५ अर्थात खिर खाने दिन ।

Address

Bagbazar/31
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 13:00
Sunday 09:00 - 19:00

Telephone

+97715369557

Alerts

Be the first to know and let us send you an email when Om Offset Press & Design House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Om Offset Press & Design House:

Shortcuts

Share