Artha Nepal

Artha Nepal A leading Business & Economic News Portal from Nepal..

04/09/2026

Api Base Camp जाॅदा बाटोमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो पहिरो गएको छ। पहिरोले केही बेर चमेलिया नदी पूरै थुनिए पनि अहिले केही पानी निकास भइरहेको खबर छ।
पहिरोका कारण अपि बेस क्याम्प जाने बाटो पूर्ण रूपमा बन्द भएको छ। यस क्षेत्र भएर यात्रा गर्ने सबैलाई सतर्क रहन अनुरोध गरिएको छ ।
Video : Jayprakash Lothyal

12/08/2026

७.४ म्याग्निच्युडको भूकम्पबाट कोलम्बियामा ठूलो जनधनको क्षति :-

11/08/2026

मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोख्रेल

09/08/2026

अब कहाँबाट ल्याउने दिमाग? बलराम सापकोटा

06/08/2026

स्मार्टसेलको ३५ अर्ब घोटला प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकको बैंक खाता रोक्का, पक्राउ पुर्जी जारी 🤗

05/08/2026

आज बिहीबार एकाबिहानै घरमै बसिबसी बगलामुखी माताको दर्शन गर्नुहोस्

18/07/2026

हाम्रो मौलिक संस्कृति, हाम्रो पहिचान !
लुतो फाल्ने दिन - साउने सक्रान्तिको पावन अवसरमा ठुलीभेरी नगरपालिका-७ र ८, जुफाल (डोल्पा) मा साउन १ गते राँको बाल्दै गर्दाको झलक।

18/07/2026

देउवाको हात भाँचियो भन्ने खबर हल्ला मात्र रहेछ, शतप्रतिशत फेक भएको पुष्टि भयो। देउवा दम्पती त आनन्दले केक खाइरहेको भिडियो नै बाहिर आइसक्यो।

10/07/2026

सुधन गुरुङ्ग को कडा सम्बोधन - भावुक हुँदै सुधनले भने, "हामी आफ्नै जनतालाई दुःखमा देख्न चाहन्छौँ होला त?"

सूर्योदय नगरपालिकाको कन्याममा हालै  संचालनमा आएको Kanyam Village Safari को नगरका नगरप्रमुख  दुर्गा कुमार बरालबाट  शुभारम...
10/07/2026

सूर्योदय नगरपालिकाको कन्याममा हालै संचालनमा आएको Kanyam Village Safari को नगरका नगरप्रमुख दुर्गा कुमार बरालबाट शुभारम्भ भएको छ ।
पर्यटन मार्फत कन्यामको भञ्ज्याङ र गाउँहरू ज‍ोड्ने उद्देश्यले कन्याममा होटल गरिरहेका ब्यवसायीहरूको समुहले कन्याम भिलेज सफारी बनाई शुरू गरेका हुन । कन्यामको लभडाँडा मात्रै हेरेर फिर्ने पर्यटकले रोपनीमा फैलिएको कन्याम चिया बगानको अपार सौन्दर्य र यस सँगै जोडिएका दशौं गाँउहरूको सौन्दर्य हेर्न पाउने अवसर सफारी मार्फत प्राप्त गर्ने छन । साथै गाउँको उत्पादन पर्यटकले गाउँ बाटै खरिद गर्न सक्ने छन । हाल कन्यामको हुरहुरे भञज्याङ बाट गुम्बाटोल ग्यावक चोक तिनधुरे डुँडेगैह्रा हुँदै कन्याम सम्मको सफारी यात्रा मात्र रू ५००/- प्रति ब्यक्तिमा गराउने कन्याम सफारीले जनाएको छ ।

सूर्योदय नगरपालिकाका ७० बर्ष पूरा भएका सबै नागरिक र कन्याम चिया बगानका सम्पुर्ण मजदुर हरूलाई निशुल्क सफारी गराईने संचालक मध्येका जीवन प्रधानले बताउनु भयो । साथै सूर्योदय नगरपालिका भित्रका सबै बिद्यालयका बिद्यार्थीहरूलाई ३०% छुट को ब्यवस्था रहेको छ।

सफारीले बिस्तारै सूर्योदय नगर पालिकाको वडा नं ६, ७र ८ का मुख्य पर्यटकिय स्थानहरू निर्माणाधिन शिशाको पुल अनि गोगने पोखरी आदि क्षेत्रमा पर्यटकलाई पुर्याउने लक्ष्य राखेको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Artha Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Artha Nepal:

Shortcuts

Share