Chitra Khabar

Chitra Khabar Enews.Ramailo News and Many More

बहुप्रतीक्षित '१२ गाउँ २' प्रदर्शनको तयारीमा, दर्शकमाझ उत्साह चरममा काठमाडौं। नेपाली चलचित्र उद्योगमा ठूलो सफलता हासिल ग...
18/07/2026

बहुप्रतीक्षित '१२ गाउँ २' प्रदर्शनको तयारीमा, दर्शकमाझ उत्साह चरममा

काठमाडौं। नेपाली चलचित्र उद्योगमा ठूलो सफलता हासिल गरेको '१२ गाउँ' को सफलतापछि निर्माण ग......see more at : https://www.chitrakhabar.com/2026/07/12-gau2.html

काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द! अविरल वर्षा र पहिरोका कारण काठमाडौँ उपत्यकाको जनजीवन कष्टकर बनेको छ। नागढ...
14/07/2026

काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द!

अविरल वर्षा र पहिरोका कारण काठमाडौँ उपत्यकाको जनजीवन कष्टकर बनेको छ। नागढुंगा, बीपी राजमार्ग, फर्पिङ र कान्ति लोकपथसहित सबै प्रमुख नाकाहरूमा सवारी आवागमन बन्द गरिएको छ।

अत्यधिक जोखिमका कारण अहिले यात्रा गर्नु ज्यान जोखिममा पार्नु हो। कृपया कसैले पनि उपत्यका बाहिरिने वा भित्रिने प्रयास नगर्नुहोला। स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस् र सुरक्षित रहनुहोस्!

Your courage inspires us. We’re standing with you ❤️ get well soon ✌🏻
12/07/2026

Your courage inspires us. We’re standing with you ❤️ get well soon ✌🏻

हाम्रो दिदी ठिक हुनुहुन्छ ।अपरेसन सफल भएको छ र डक्टरको भनाई अनुसार १५ दिन देखि ३० भित्रमा दिदी काममा फर्किन सक्नु हुनेछ ...
12/07/2026

हाम्रो दिदी ठिक हुनुहुन्छ ।
अपरेसन सफल भएको छ र डक्टरको भनाई अनुसार
१५ दिन देखि ३० भित्रमा दिदी काममा फर्किन सक्नु हुनेछ ।
शिघ्र स्वास्थ लाभको कामना दिपा दिदी ।

हामी सबै दिदीलाई फेरि त्यही ऊर्जा र मुस्कानका साथ मञ्चमा स्वागत गर्न दिनको प्रतीक्षामा छौं।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । कलाकार दीपकराज गिरीले सामाजिक संजालमा यसको जा...
12/07/2026

कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । कलाकार दीपकराज गिरीले सामाजिक संजालमा यसको जानकारी दिदै उनलाई हाल आइसियूबाट जनरल वार्डमा सारिएको उल्लेख गरेका छन् । फिल्म ‘छ माया छपक्कै २’को छायांकन भइरहँदा दीपाश्रीलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो । दीपाश्रीलाई स्वास्थ्य लाभको कामना ।

07/07/2026

नेपाली ट्रीपिकल लोकल कुखुरा पकाउदै नेपाली चेलिहरु ।।।

06/07/2026

नेपाली कथानक चलचित्र "टेम्के" मा अभिनेता शिव श्रेष्ठ आफ्नो शट दिदै


05/07/2026

यता हामी सुटिङ सकेर धान रोपाईमा लागेम है टिस्टुङ्ग पालुङ्गमा ।।।

04/07/2026

𝐓𝐡𝐞 𝐛𝐥𝐨𝐜𝐤𝐛𝐮𝐬𝐭𝐞𝐫 𝐮𝐩𝐜𝐨𝐦𝐢𝐧𝐠 𝐦𝐨𝐯𝐢𝐞 12 𝐆𝐚𝐮𝐧 2.
12 𝐆𝐚𝐮𝐧 𝐰𝐚𝐬 𝐚 𝐁𝐥𝐨𝐜𝐤𝐛𝐮𝐬𝐭𝐞𝐫 𝐟𝐢𝐥𝐦 𝐰𝐡𝐢𝐜𝐡 𝐰𝐚𝐬 𝐜𝐨𝐥𝐥𝐞𝐜𝐭𝐞𝐝 19 𝐂𝐫𝐨𝐫𝐞 𝐩𝐥𝐮𝐬 𝐚𝐭 𝐭𝐡𝐞 𝐁𝐨𝐱 𝐎𝐟𝐟𝐢𝐜𝐞.
12 𝐆𝐚𝐮𝐧 2 𝐢𝐬 𝐚𝐥𝐥 𝐬𝐞𝐭 𝐭𝐨 𝐫𝐞𝐥𝐞𝐚𝐬𝐞 𝐟𝐫𝐨𝐦 𝐭𝐡𝐢𝐬 𝐮𝐩𝐜𝐨𝐦𝐢𝐧𝐠 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧.

04/07/2026

१२ गाउँ २

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Chitra Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitra Khabar:

Shortcuts

Share