04/04/2022
🎤🎤🎤🎤भाषणकला तथा उदघोषणकला तालिम आजको आवस्यकता हो ||
📢New Admission Open For 💁♀️ New Session –✋“अब जन्मदै छन् नयाँ नेताहरु”✊🤘
✅✅यो शनिबार FREE सेमिनार हुदैछ ! आफ्नो सिट आजै बुक गर्नुहोस् !
☎️ 014242732, 📲9851184552, 📱9841514776, 📲9851330024
डर्बी इन्टरनेसनल मिडिया || DERBY INTERNATIONAL MEDIA ||
पुतलीसडक काठमाण्डौ शंकरदेव कलेज नजिकै तरकारी बजार गेटको ठिक्क अगाडी ||
👨🏫विषयगत ज्ञान भएतापनि प्रस्तुतिकरण क्षमताको कमि हुँदा, वा सिलसिला मिलाउन नसक्दा आफुसंग भएको अन्तरनिहित क्षमता विचार वा भावनालाई सम्बन्धित क्षेत्र वा ब्यक्तिहरुको सामू राख्न🗣🗣सकीराख्नु भएको छैन ?💭💭
🔊 कुशल अनि प्रभावकारी साथै प्रखर व्यक्तित्व अनि निडर र लिडर नेत्रित्वको लागि उद्घोषण तथा भाषणकला प्रशिक्षण आजको आबस्यकता हो।
🔊तपाई भित्र रहेको अन्तरनिहित क्षमतालाई उजागर गर्दै कुशल अनि प्रभावकारी प्रस्तोता व्यक्तित्वको (प्रखरवक्ता) निर्माणको लागि यस डर्बी मिडियाले विशेष उद्घोषण तथा भाषणकला प्रशिक्षण गराउंदै आइरहेका छौँ ।
🔊स्थानीय चुनाब आउदैछ देशले एउटा कुशल, निडर र लिडर नेता खोज्दैछ ।
तालिम लिनजादा मलाई कस कसले के के भन्लान ? भन्ने सोच्दै हुनुहुन्छ भने त्यो सोच्न छोडी दिनुहोस् ।
🔊 तपाइले दिएको प्रस्तुतिलेनै तपाइको ब्यतित्व निर्माण गर्छ ।
💬तपाई आउनुहोस हामी तपाइलाई पूर्ण तयारी गराउने छौ, सभा समारोहमा के भन्ने💬, कसरि भन्ने💬, भनेर ।
🪑सिट संख्या सिमित मात्र भएकोले आफ्नो नाम आजै दर्ता गराई आगामी तालिम सेसन मा आफ्नो सिट सुरक्षित 🔑गर्नुहोला होला ।
🌅बिहान / 🏞दिवा र 🌇साँझको सिफ्टमा धमाधम कक्षाहरु भईरहेको छ ।
🎁३ जनाको समुहमा आउनेलाई विशेष छुटको व्यवस्था छ l
☎️ सम्पर्क : डर्बी इन्टर्नेशनल प्रा.लि .पुतलीसडक काठमाडौँ
DERBY INTERNATIONAL MEDIA
Putalisadak Kathmandu, Nepal
Near Shankardev Collage
014242732 , 9851184552, 9841514776, 9851330024
URL/: www.derby.com.np
डर्बी मिडिया Derby Media,भाषण कला,पत्रकारिता तालिम केन्द्र- 9851184552
#उद्घोषण_तालिम_भाषणकला_प्रशिक्षण_प्रस्तुतीकरण
#पत्रकारिता_तालिम_केन्द्र_डर्बी_मिडिया