खबरहरू

खबरहरू news

आखिर किन यो सब । काठमाडौ क्षेत्र नम्बर ४ को जनताको माया लाग्दैन
09/12/2025

आखिर किन यो सब ।
काठमाडौ क्षेत्र नम्बर ४ को जनताको माया लाग्दैन

रत्नपार्कमा राप्रपाको शान्तिपुर्ण प्रदर्शन ।
09/12/2025

रत्नपार्कमा राप्रपाको शान्तिपुर्ण प्रदर्शन ।

GenZ आन्दोलनका घाइतेको जुत्ता प्रीन्ट भएको साडीमा  राप्रपा नेत्री खुस्बु ओली
09/12/2025

GenZ आन्दोलनका घाइतेको जुत्ता प्रीन्ट भएको साडीमा राप्रपा नेत्री खुस्बु ओली

09/12/2025

मतदाता नामावलीमा आफ्नो विवरण सच्याउनुपर्ने भए अहिले नै अनलाइनमार्फत आवेदन दिन सक्नुहुन्छ।

"यो देशमा म बाहेक कोहि पनि मान्छे नेता हुन लायकको छैन।" - Harka Sampang
09/12/2025

"यो देशमा म बाहेक कोहि पनि मान्छे नेता हुन लायकको छैन।" - Harka Sampang

देउवाको अब अन्तिम इच्छा
09/12/2025

देउवाको अब अन्तिम इच्छा

ॐ श्री गणेशाय नम: यहाँहरुको दिन शुभ रहोस ।नेपालको पहिलो पञ्चमुखी गणेशको मूर्ति  सराङकोट पोखरा
09/12/2025

ॐ श्री गणेशाय नम:
यहाँहरुको दिन शुभ रहोस ।
नेपालको पहिलो पञ्चमुखी गणेशको मूर्ति सराङकोट पोखरा

राजाले २० वर्ष अगाडि नै चिनेका मसहुर नेताहरू । त्यतिबेला जन्मेकाहरू अहिले हामीले राजाकाे बेला बाेल्न पाएकाथिएनाै भन्दै ह...
08/12/2025

राजाले २० वर्ष अगाडि नै चिनेका मसहुर नेताहरू । त्यतिबेला जन्मेकाहरू अहिले हामीले राजाकाे बेला बाेल्न पाएकाथिएनाै भन्दै हिड्छन ।

राजेन्द्र लिङ्देनको अगुवाइमा बनेको भ्रष्टाचार छानबिन समितिले बुझाएको प्रतिवेदनको कारण 55 जनालाइ अख्तियारले मुद्दा दायर ग...
08/12/2025

राजेन्द्र लिङ्देनको अगुवाइमा बनेको भ्रष्टाचार छानबिन समितिले बुझाएको प्रतिवेदनको कारण 55 जनालाइ अख्तियारले मुद्दा दायर गरेको छ । यो भन्दा अघिल्लो सरकारले यसमा कुनै चासो देखाएको थिएन । धन्यवाद राजेन्द्र लिङ्देन ।

शुभ बिहानी यहाँहरुको सोमबार भगवान शिवको कृपाले शुभ रहोस् ।
08/12/2025

शुभ बिहानी
यहाँहरुको सोमबार भगवान शिवको कृपाले शुभ रहोस् ।

07/12/2025

दर्चुलामा ४.८ रेक्टरको भुकम्पको धक्का
बिहान ८:३० बजे

आशिका तामाङ्गले त्यत्रो बिरोध गरिन । धेरै ठाउँमा सुधार गरिन तर त्रिभुवन अन्तरास्ट्रीय बिमानस्थलमा यो पार्किङ शुल्क घटेन ...
06/12/2025

आशिका तामाङ्गले त्यत्रो बिरोध गरिन । धेरै ठाउँमा सुधार गरिन तर त्रिभुवन अन्तरास्ट्रीय बिमानस्थलमा यो पार्किङ शुल्क घटेन । सरकारको जग्गामा नि पैसा तिर्नु पर्ने यो त लुट धन्दा भएन र ?

Adresse

Sorhakhutte
Frankfurt
44600

Webseite

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von खबरहरू erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Service Kontaktieren

Nachricht an खबरहरू senden:

Teilen