ACP News Nepal

ACP News Nepal ACP News nepal is one of the most popular news blog of nepal... News Blog

जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको मुख्य जिम्मेवार ठहराउँदै राष्ट्रिय युवा संघ बाँकेको टोलीले बालेन शाह र सुदनविर...
10/10/2025

जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको मुख्य जिम्मेवार ठहराउँदै राष्ट्रिय युवा संघ बाँकेको टोलीले बालेन शाह र सुदनविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता ।

नेपालगंज उप-महानगरपालिका २ बाईपास रोडमा रहेको बिज्ञान श्रेष्ठले संचालन गरेको मौरी रेष्टुरेन्टमा जुवातासमा संलग्न १४ जना ...
09/10/2025

नेपालगंज उप-महानगरपालिका २ बाईपास रोडमा रहेको बिज्ञान श्रेष्ठले संचालन गरेको मौरी रेष्टुरेन्टमा जुवातासमा संलग्न १४ जना पक्राउ , साथै जुवा खालबाट नगद जम्मा रू. १३,६३,८००।- (रू. तेह्र लाख त्रिसठ्ठी हजार आठ सय), खोलेको तास गड्डी थान-२ र नखोलेको तास गड्डी थान-८ बरामद गरी सामान सहित मानिसहरुलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रशासनको अनुमति बिना कसैले पनि जुलुस, भेला, बिराेध प्रदर्शन तथा कार्यक्रम गर्न नपाईने भनी असाेज १८ गते भएको सर्वपक्षीय ...
08/10/2025

प्रशासनको अनुमति बिना कसैले पनि जुलुस, भेला, बिराेध प्रदर्शन तथा कार्यक्रम गर्न नपाईने भनी असाेज १८ गते भएको सर्वपक्षीय सहमतिकाे सुचना आज जिल्ला प्रशासनले सार्वजनिक गरेको छ। सहमति बिपरित जानेले सबै जिम्मेवारी लिनुपर्ने चेतावनी पनि दिईएकाे छ ।

नेपालगंज वडा नम्बर ६ फुल्टेक्रामा दुर्गा मूर्ति विसर्जनका क्रममा भक्तजनमाथि फोहर फालिएको विषयमा उत्पन्न विवाद आपसी सहमति...
08/10/2025

नेपालगंज वडा नम्बर ६ फुल्टेक्रामा दुर्गा मूर्ति विसर्जनका क्रममा भक्तजनमाथि फोहर फालिएको विषयमा उत्पन्न विवाद आपसी सहमतिको आधारमा मिलापत्रमा टुंगिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

08/10/2025

नेपालगन्जमा दुर्गा विसर्जनको क्रममा दंगा मच्चाउने दंगाईहरूलाई कडा कारबाही गर्न माग गर्दै ॐ कार परिवार बाँके द्वारा आज जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र

02/10/2025

नेपालगन्ज को पुर्बलाईन स्थित नेपालगन्ज उद्योग बाणिज्य संघको आगाडि रावण बध पुतला दहन गरी कार्यक्रम सम्पन्न ।

02/10/2025

आज बिजयी दशमीका दिन नेपालगन्जका सम्पूर्ण लाठी क्लबहरु द्वारा नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा सशस्त्र पूजा गरेका छ्न ।

साथै शुक्रवार मुर्ति विसर्जनका दिन भव्य रूपमा शस्त्र कला , लाठी र झाकी प्रदर्शन गरिने श्री जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट क्लब लाठी समितिका प्रमुख प्रशिक्षक सुरेन्द्र सिंह बाडियाले जानकारी दिनु भएको छ ।

01/10/2025

नेपालीहरूको महान् पर्व विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ।


19/09/2025 को लखनऊ से बिनय विश्वकर्मा लापता है । पुलिस से मिलि जानकारी के मुताबिक अन्तिम बार इन्हे क्यामरा मे ये बहराईच ...
30/09/2025

19/09/2025 को लखनऊ से बिनय विश्वकर्मा लापता है । पुलिस से मिलि जानकारी के मुताबिक अन्तिम बार इन्हे क्यामरा मे ये बहराईच जिला के रोड वेज बस स्टाप पर दिखे है । उसके बाद ये कहाँ गए पता नहि चल पा रहा है । आँप को इनकी कहि जानकारी प्राप्त हो तो +91 99188 15407 ईश नम्बर पर सुचना दे या नजदिकी पुलिस चौकी पर खबर कर दे ।

30/09/2025

I gained 17,155 followers, created 359 posts and received 12,029 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

Address

Kathmandu
44614

Alerts

Be the first to know and let us send you an email when ACP News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ACP News Nepal:

Share