Radio Kranti 90.4MHz रेडियो क्रान्ति ९०.४

  • Home
  • Nepal
  • Kathmandu
  • Radio Kranti 90.4MHz रेडियो क्रान्ति ९०.४

Radio Kranti 90.4MHz रेडियो क्रान्ति ९०.४ सत्य र तथ्य समाचार सबैको सामु ल्याउने हाम्रो अभियान

good morning भुम्लु
07/11/2022

good morning
भुम्लु

07/11/2022
03/11/2022

भुम्लु गाउँपालिकाको मुख्यालय स्थाई सदरमुकाम कहाँ हुने भन्ने
बिषयमा सर्बोच्च अदालतमा मुद्दा दर्ता मुद्दाको बहस शुक्रबार हुदै ।

भिमसेनथान सास्कृतिक महोत्सवमासबैमा  उपस्थितको लागि अनुरोध।।
03/11/2022

भिमसेनथान सास्कृतिक महोत्सवमा
सबैमा उपस्थितको लागि अनुरोध।।

कल गरौँ
31/10/2022

कल गरौँ

मिर्गौलाको जस्तो आकारमा हुने भएको हुदा Kidney bean जसलाई राजमा सिमिको रुपमा हामीले चिन्ने गर्दछौ | सिमिहरुको राजा को रुप...
31/10/2022

मिर्गौलाको जस्तो आकारमा हुने भएको हुदा Kidney bean जसलाई राजमा सिमिको रुपमा हामीले चिन्ने गर्दछौ |
सिमिहरुको राजा को रुपमा रहेको सिमि विश्वमा उत्पादन को हिसाबले ब्राजिल पहिलो राष्ट्र हो |मेक्सिको र ग्वाटेमाला उद्गम क्षेत्र रहेको राजामा २५ देखि ६० से मि उचाई हुन्छ | यो सिमिको लागि थाक्राको खासै जरुरत पर्दैन | सिमिको बृदि बिकाशको लागि २५ देखि ३० डिग्री र कोशा बन्नको लागि १५ देखि २५ डिग्री तापक्रम हुने क्षेत्रमा यसको खेति गर्न सकिन्छ |
नेपालमा तराई अनि पहाडमा अब राजमा सिमि रोप्ने सिजन समेत सुरु हुदै छ | काचैमा तरकारी अनि सुकेपछि दाल अनि अन्य परिकार बनाइ खान सकिने राजमा को खासै ब्यबसायिक खेति समेत हुने गरेको देखिदैन | प्रति रोपनी ३ देखि ५ के जी बिउ जरुरत पर्छ | नेपालमा राजमा सिमिको क्षेत्रफल , उत्पादन र उत्पकादात्व को एकिन तथ्यांक छैन तथापी विभिन्न अनुसन्धानले विभिन्न जातमा गरेको निचोड अनुसार अम्बेर , पी डी आर १४ , उत्कर्ष र परबानीपुर् -१ , मकवानपुर लोकल नेपालको लागि धेरै उत्पादन दिने जात अन्तर्गत पर्दछन भनि निर्क्योल गरेको देखिन्छ |

नेपालमा राजमा को खपत उत्पादन भन्दा बढी छ तर ब्यबसायिक खेति गर्ने चलन भने छैन | नेपालमा मुख्य तय चितवन, मकवानपुर , नवलपरासी , रुपन्देही र बारामा यसको ब्यबसायिक खेति गर्ने गरेका छन् भने चितवन मा तोरीको उत्पादन क्रमिक रुपमा घट्दो अवस्थामा रहेको हुदा चितवन को किसानले राजमाको ब्यबसायिक रुपमा खेति गर्ने गरेको पाइन्छ | माटोमा प्रांगारिक प्रदार्थ बढी भएको र चिस्यान हुने ठाउमा यसको खेति राम्रो संग गर्न सकिन्छ |

- राजेन्द्र देवकोटा

30/10/2022

निर्वाचन आयोगको निर्वाचन आचारसंहितामा सम्बन्धि सन्देश

अस्ताउँदो सूर्यलाई अर्घ चढाउँदै श्रद्धालुछठ पर्वको अवसरमा नारायणी नदीमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धालु भ...
30/10/2022

अस्ताउँदो सूर्यलाई अर्घ चढाउँदै श्रद्धालु

छठ पर्वको अवसरमा नारायणी नदीमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धालु भक्तजनहरु।

छठी माताको पूजा आराधना गर्न जनकपुरधामको गङ्गासागर, छठ घाटमा राखिएका पूजाका सामान ।
30/10/2022

छठी माताको पूजा आराधना गर्न जनकपुरधामको गङ्गासागर, छठ घाटमा राखिएका पूजाका सामान ।

30/10/2022

काभ्रे क्षेत्र न.१ को बागमती प्रदेश सभाको उमेदवार तथा युवा खेलकुद मन्त्री रत्न ढकाल
तेमालको चुनावी सभा

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Radio Kranti 90.4MHz रेडियो क्रान्ति ९०.४ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Kranti 90.4MHz रेडियो क्रान्ति ९०.४:

Share