Gati Khabar

Gati Khabar News update

सत्य तथ्य निरन्तर खबर हेर्नको लागि हाम्रो पेज लाईक गर्नु होला ।
सामाचार तथा आफ्नो व्यवसाय बिज्ञापन तथा प्रचारप्रसारको लागी सम्पर्क नं 9843857149
त्यसैगरी तल दिएको हाम्रो युट्युब च्यानल सब्स्क्राईब गरी अनलाईन वेबसाईटमा न्युज हेर्न सक्नुहुन्छ।

30/07/2026

गरिब दुखी लाई धर्म , जात भन्दै उक्साएर कुनामा लुक्ने लाई पहिचान नगरे सम्म सोझा साझा, गरिब, अशिक्षित लाई लासको ढाल बनाउन छाड्दैनन ।। सबै नेपालिले बुझौ आफ्नो र आफ्नो परिवारको अमुल्य जीवन अर्काको लागि अर्पण नगरौ।।

30/07/2026

मुस्लिम जगाउनेहरु सुरक्षित छ ।
हिन्दु जगाउनेहरु सुरक्षित छ ।
मर्ने सबै गरिबका सन्तानहरु हुन ।
मृतकको घर हेरेर भन्न सकिन्छ , मृतकको परिवार आर्थीक रूपले गरिब छन्।
फेरि आग्रह गर्न चाहन्छु, आ-आफ्नो सन्तानलाई घर मै बस्न आग्रह गर्नु हाेला ।
#सबैले सम्यम्ता अपनाम ।।

सरकारले सीमावर्ती क्षेत्रको भन्सार जाँचमा कडाइ गरेपछि भारतीय बजार सुनसान बनेको छ भने नेपाली बजारमा चहलपहल र व्यापार बढेक...
02/05/2026

सरकारले सीमावर्ती क्षेत्रको भन्सार जाँचमा कडाइ गरेपछि भारतीय बजार सुनसान बनेको छ भने नेपाली बजारमा चहलपहल र व्यापार बढेको छ। बालेन सरकारले भन्सारमा कडाइ गरेपछि किनमेलका लागि भारत जाने नेपालीको सङ्ख्यामा भारी गिरावट आएको छ। विगतमा सामान किन्न सीमापारि जाने चलन सामान्यजस्तै भए पनि, अहिले नेपाली बजारमा ग्राहकको चहलपहल बढ्दै गएको छ।

"सरकारले भन्सार क्षेत्रमा कडाइ गरेसँगै अहिले पसलहरुमा विस्तारै ग्राहकहरुको चहलपहल बढेको छ, विगतमा दिनभरजसो पसल कुरेर मात्रै बस्नुपर्ने हुन्थ्यो । अहिले ग्राहक बढेसँगै व्यापारमा पनि धेरै सुधार देखिएको छ," स्थानीय व्यवसायीले बताए। व्यवसायीहरूका अनुसार भन्सार कडाइपछि हाल व्यापार करिब २५ प्रतिशतले बढेको छ। उनीहरूले सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न सके व्यापार अझै ५० प्रतिशतसम्म बढ्ने अपेक्षा गरेका छन्।

काठमाडौँको बालाजु माछापोखरी एरियामा सुकुम्बासी बस्तीमा बस्दै आएका यो तारकेश्वरस्थित मनमैजुको घरधनी सुकुम्बासीले आफ्नो घर...
02/05/2026

काठमाडौँको बालाजु माछापोखरी एरियामा सुकुम्बासी बस्तीमा बस्दै आएका यो तारकेश्वरस्थित मनमैजुको घरधनी सुकुम्बासीले आफ्नो घर भाडामा लगाएर सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। आज त्यहाँ डोजर चलाउने भएपछि हिजो रातारात सुकुम्बासी बस्तीको सामान हटाएर यस घरमा लगेका छन्।

नेकपा एमालेले केपी शर्मा ओलीको प'क्राउको सन्दर्भमा बैशाख ७ र १२ गते गर्ने भनेको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । ...
18/04/2026

नेकपा एमालेले केपी शर्मा ओलीको प'क्राउको सन्दर्भमा बैशाख ७ र १२ गते गर्ने भनेको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

एमाले सचिव महेश बस्नेतलाई कारवाहीको माग गर्दै माइतीघरमा अनसन बसेकी शोभा पाठकलाई गृहमन्त्री सुदन गुरुङ्गले राति भेटेका छन...
18/04/2026

एमाले सचिव महेश बस्नेतलाई कारवाहीको माग गर्दै माइतीघरमा अनसन बसेकी शोभा पाठकलाई गृहमन्त्री सुदन गुरुङ्गले राति भेटेका छन्।

18/04/2026

पछिल्लो ६ महिनामा ९८ जना पुरुषहरूले घरेलु हिं'सा भएको भन्दै काठमाडौं प्रहरीमा उ'जुरी दिएका छन्।

Source. DPO, KTM

16/04/2026

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

16/04/2026

रक्षा बम लेख्छिन्- सम्माननीय प्रधानमन्त्रीज्यू, संसदको पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौं।

चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो। यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो। तर तपाईंले संसदमा नबोली अधिवेशन सक्नुभयो।

हामी तपाईंको आवाज सुन्न चाहन्छौं।

16/04/2026

इंग्लिस क्लब आर्सनल लगातार दोस्रोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । s

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gati Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share