Farakpost

Farakpost (अरुभन्दा फरक)

06/03/2026

स्याङ्जा क्षेत्र नं १ मत परिणाम प्रत्यक्षतर्फ

रास्वपा (घन्टी) 🔔: ७४९७
नेपाली काँग्रेस (रूख) 🌲: ५९१४
नेकपा एमाले (सूर्य) 💥: ४३३८

06/03/2026

प्युठानको ताजा मत परिणाम
रुख -९६१
घण्टी -१०००
तारा- २३०
सुर्य -२२१
गिलास - २९८

06/03/2026

धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको आक्रमक अग्रता।

06/03/2026

गुल्मी १
सागर ढकाल रास्वपा : २४३
चन्द्र भन्डारी कांग्रेस : १०३ मत
प्रदिप ज्ञवाली एमाले : ११८ मत
सुर्य दर्शन बराल नेपाली कम्यूनिष्ट पार्टी : १२९

06/03/2026

दाङ निर्वाचन क्षेत्र नं. १ को अपडेट
कुल गणना भएको मत : १२,४०७
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)- देवराज पाठक : ७,३७०
नेकपा एमाले (सुर्य) रेवतीरमण शर्मा : ७८९
नेपाली कांग्रेस (रूख) योगेन्द्र चाैधरी : २२२९
नेपाली कम्युनिस्ट पार्टी (तारा) मेटमणी चाैधरी : ८४६

कोशी प्रदेशको झापा क्षेत्र नम्बर ५ को अहिलेको ताजा अपडेट। रसोपाका बालेन्द्र शाह को अग्रता कायमै
06/03/2026

कोशी प्रदेशको झापा क्षेत्र नम्बर ५ को अहिलेको ताजा अपडेट।
रसोपाका बालेन्द्र शाह को अग्रता कायमै

काठमाडौँ क्षेत्र नम्बर १ काठमाडौँ क्षेत्र नम्बर ८ र ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तोशीमा कार्...
06/03/2026

काठमाडौँ क्षेत्र नम्बर १ काठमाडौँ क्षेत्र नम्बर ८ र ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तोशीमा कार्की रन्जु दर्शना र विराजभक्त श्रेष्ठ विजय।

राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन्द्र शाह बालेनको धनगढी  सम्बोधन।  B***n
18/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन्द्र शाह बालेनको धनगढी सम्बोधन।

B***n

सल्यानको शारदा नगरपालिका–२ खलंगा स्थित खलंगा-श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई...
02/02/2026

सल्यानको शारदा नगरपालिका–२ खलंगा स्थित खलंगा-श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ जाँदै गरेको रा.१ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अटोमा चालकसहित ११ जना सवार थिए ।

15/12/2025
15/12/2025

मिठो स्वरको धनी दीपक भाइको आवाजलाई तपाईंको माझ प्रस्तुत गरेका छौं। तपाईँलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला यदि मनपरेमा लाइक कमेन्ट र सेयर गर्न बढी नभुल्नुहोला है।
Niraj B K
Farakpost
Govind Anek
Anju Panta





Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Farakpost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Farakpost:

Share