01/10/2025
सर्लाहीको हरिपुर नगरपालिकामा खानेपानी तथा सरसफाइ र्बोड गठन गरि खानेपानी सेवा विस्तारको प्रयास गरिएको छ । खानेपानी तथा सरसफाइ बोर्डको अवधारणा कस्तो हो ? कसरी यि दुरदराजका समुदायमा खानेपानी सुविधाको पहुँच पुर्याइयो त ? एक विशेष रिर्पोट ।
कार्यक्रम हाम्रो अभियान
असोज १८ गते शनिबार बेलुका ६ः२० बजे
एनटिभि न्यूजमा