NA Media

NA Media ✍️👀📸
NA Media
सहि सुचना,निस्पक्ष समाचार

03/10/2025
बधाई छ।🇳🇵🇳🇵🇳🇵
27/09/2025

बधाई छ।
🇳🇵🇳🇵🇳🇵

20/09/2025

जेन जि आन्दोलन को क्रम मा क्षतिग्रस्त भवन मर्मत गरि पुनर्स्थापना गर्न जुटे स्थानियहरु।
#शंखरापुर न.पा,काठमाडौ

शुभकामना ।
12/09/2025

शुभकामना ।

देश को पहिलो महिला प्रधानमन्त्री हार्दिक बधाई 🌻🥀🌷जय देशजय होस
12/09/2025

देश को पहिलो महिला प्रधानमन्त्री
हार्दिक बधाई
🌻🥀🌷
जय देश
जय होस

परिस्थिती ले अर्कै मोड नलिए पुर्ब प्रधान न्यायाधीश सुशिला कार्की अन्तरिम सरकार प्रमुख हुने देखियो।सम्भवत भोलि नियुक्ती र...
11/09/2025

परिस्थिती ले अर्कै मोड नलिए पुर्ब प्रधान न्यायाधीश सुशिला कार्की अन्तरिम सरकार प्रमुख हुने देखियो।

सम्भवत भोलि नियुक्ती र मन्त्रीमन्डल गठन हुने छ।

जेन जी आन्दोलन को कारण ले देश मा देखिएको अन्योलता छटने क्रममा रहेको छ। जनजीवन सामान्य अवस्थामा फर्किने क्रम मा छ ।

09/09/2025

नेपाल मा अब जेन जी पुस्ता को माग सम्बोधन गर्न नेपाली सेना ले सहजकर्ता को भुमिका सहित शान्ती सुरक्षा को जिम्मेवारी बहन गर्न अन्य सुरक्षा निकायको समेत नेतृत्व गरि अघि बढेको छ।

आशा गरौ छिट्टै अवस्था सामान्यकृत हुने छ।

08/09/2025

कालो दिन
भदौ २३

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NA Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NA Media:

Share