
18/06/2025
&_Anchoring_Training with Mind Plus
✓मसँग सीप छ क्षमता छ तर प्रस्तुत गर्न सकिरहेको छैन।
✓सार्वजनिक कार्यक्रमहरूमा निर्धक्कसँग बोल्न सकिरहेको छैन।
✓कार्यक्रमहरू सन्चालन गर्नुपर्ने हुन्छ तर मेलोमेसो केहि पाउँदिन।
[यदि यसो हो भने तपाईको सम्पूर्ण समस्याको समाधान हामी गर्दछौं]
✓आउनुहोस् ,आजै #१५दिने_अनलाइन_वाककला_तथा_उद्घोषण तालिममा सहभागी भई आफूलाई दक्ष बनाउनुहोस्।
∆ कक्षा सुरु: असार १५गते,२०८२ बाट
∆नाम दर्ता अन्तिम मिति: असार १४गते सम्म
#तालिमका विशेषता: प्रयोगात्मक र सैद्धान्तिक
#सीमित अवधिका लागि बिशेष छुट सुविधा
✓बिस्तृत जानकारीका लागि What's App/Viber Number +977 985-1221513