Namest Nepal

Namest Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Namest Nepal, Digital creator, Kathmandu.
(1)

सामाजिक सञ्जालमार्फत् संयोजक प्रचण्डले ..see more
11/08/2026

सामाजिक सञ्जालमार्फत् संयोजक प्रचण्डले ..see more

ढल्केबरमा ट्रमा सेन्टर निर्माण रो किँदैन..see more
10/08/2026

ढल्केबरमा ट्रमा सेन्टर निर्माण रो किँदैन..see more

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राख्नुपर्ने कानूनमन्त्री गौतमको जो ड
10/08/2026

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राख्नुपर्ने कानूनमन्त्री गौतमको जो ड

आयोजना अनुगमनमा सक्रिय पूर्वाधारमन्त्री..see more
10/08/2026

आयोजना अनुगमनमा सक्रिय पूर्वाधारमन्त्री..see more

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने..see more
10/08/2026

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने..see more

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान ..see more
10/08/2026

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान ..see more

च्यतिएको कपडा - साधा जीवन बिताउन चाहाने हर्क साम्पङ ।
10/08/2026

च्यतिएको कपडा - साधा जीवन बिताउन चाहाने हर्क साम्पङ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले एलपी ग्यासको अभावबाट नागरिकले भोगिरहेको सास्ती अन्त...
10/08/2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले एलपी ग्यासको अभावबाट नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न सरकारले तत्काल इन्डक्सन चुल्हो वितरण गर्ने योजना ल्याउनुपर्ने माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले खाना पकाउने ग्यासका लागि सर्वसाधारण मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले एकातिर देशमा विद्युत् खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिक घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था विरोधाभासपूर्ण रहेको बताइन्। विद्युत्को प्रयोगमार्फत ग्यासको विकल्प खोजेर समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ।

ग्यास आपूर्तिमा पटक–पटक समस्या देखिँदा पनि विद्युत् खपतसम्बन्धी नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको हो कि भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने अधिकारीको भनाइ छ।

‘ग्यासका लागि लाइन होइन, इन्डक्सन चुल्हो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्,’ भन्दै उनले नागरिकले एलपी ग्यासका लागि अझै कति सास्ती भोग्नुपर्ने हो भन्दै सरकारसँग प्रश्न गरिन्।

मातृभाषामा लोकतन्त्र थप समावेशी हुन्छ ..see more
10/08/2026

मातृभाषामा लोकतन्त्र थप समावेशी हुन्छ ..see more

प्रधानमन्त्री बालेन शाहा सँग चीनिया राजदुतको भेट..see more
10/08/2026

प्रधानमन्त्री बालेन शाहा सँग चीनिया राजदुतको भेट..see more

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Namest Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share