Paryatanbazar

Paryatanbazar Lets promote Nepal with us !

03/01/2026

Colors Of Skytree Tower

‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि, चालीस वर्षीया पुनमकलीलाई।
28/12/2025

‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि, चालीस वर्षीया पुनमकलीलाई।

28/12/2025

Shibuya Crossing

Intresting collaboration पार्टी रास्वपा, चुनाब चिन्ह घन्टी र पहिलो प्रधानमन्त्रीमा बालेन सहित सहमती ।
28/12/2025

Intresting collaboration
पार्टी रास्वपा, चुनाब चिन्ह घन्टी र पहिलो प्रधानमन्त्रीमा बालेन सहित सहमती ।

13/12/2025

Fall in Japan refreshes us with its cooler temperatures and crisp weather. The main highlight of the season is the fall colors in Japan, called koyo in Japanese, transforming Japan into a wonderland of vivid hues.


Fall Colors in Japan
13/12/2025

Fall Colors in Japan

11/12/2025

जापानको प्रख्यात सेनसोजी टेम्पल।।

नेशनल जियोग्राफीले सेफ सन्तोष साहको परिकारलाई नेशनल जियोग्राफिक म्यागजिनमा समेटेको छ । नेपाली सेफका रुपमा अन्तर्राष्ट्रि...
11/12/2025

नेशनल जियोग्राफीले सेफ सन्तोष साहको परिकारलाई नेशनल जियोग्राफिक म्यागजिनमा समेटेको छ । नेपाली सेफका रुपमा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका साहको मिथिला थालीलाई नेशनल जियोग्राफीले फिचर गरेको हो ।

सेफ सन्तोषले स्थानीय सामग्री, घरेलु स्वाद र परम्परागत विधिलाई आधुनिक शैलीसँग जोडेर प्रस्तुत गरेका परिकारहरू नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियताको प्रमाण भएको नेशनल जियोग्राफिकको लेखमा उल्लेख छ ।

11/12/2025

घुमौ मुस्ताङ सरर।।

क्यान्जिन री पदयात्रा: लाङटाङ उपत्यकाको अनौठो सौन्दर्य यात्राक्यान्जिन री पदयात्रा लाङटाङ उपत्यकाको मौलिक सौन्दर्य अनुभू...
11/12/2025

क्यान्जिन री पदयात्रा: लाङटाङ उपत्यकाको अनौठो सौन्दर्य यात्रा

क्यान्जिन री पदयात्रा लाङटाङ उपत्यकाको मौलिक सौन्दर्य अनुभूत गर्न चाहने यात्रुहरूका लागि उत्कृष्ट गन्तव्य हो। हिमाल, संस्कृति र प्रकृतिको अनुपम मिश्रण रहेको लाङटाङ क्षेत्र नेपालकै सबैभन्दा नजिकबाट हिमाल हेर्न सकिने स्थानमध्ये एक मानिन्छ।

पदयात्रा स्याब्रुबेसीबाट सुरु हुन्छ। मार्गभरि फुलबुट्टाले ढाकिएका बोटबिरुवा, स्वच्छ झरना , खोल्साहरू, र तामाङ बस्तीहरूको आत्मीय आतिथ्य यात्रालाई झनै मनमोहक बनाउँछ। क्यान्जिन गोम्पा पुग्दा लाङटाङ लिरुङ, दोर्जे लाक्पा, याला शिखरजस्ता हिमालहरूको नजिकको उपस्थितिले मन रोमाञ्चित हुन्छ।

यस यात्राको केन्द्रबिन्दु क्यान्जिन री (४,७७३ मिटर) हो। शीर्षमा उभिएर हेर्दा लाङटाङ हिमालमाला, विशाल हिमनदी, र उपत्यका को पुरै फैलावट ३६०° कोणबाट देखिन्छ—यो दृश्य लाङटाङ क्षेत्रलाई विशिष्ट बनाउने मुख्य कारण हो।

करिब ३–५ दिनमै पूरा गर्न सकिने यो पदयात्रा शान्त, स्वच्छ र प्रकृति–प्रधान अनुभव खोज्ने हरेक यात्रुका लागि उत्तम विकल्प हो। छोटो समयमै हिमाली भव्यता र तामाङ संस्कृतिको आत्मीयता महसुस गराउन सक्ने गन्तव्य भएकै कारण क्यान्जिन री र लाङटाङ क्षेत्र ट्रेकरहरु माझ लोकप्रिय छ।
तस्विर: प्रश्ना घिमिरे

जाडो अनि भक्का।।तराइको लोकप्रिय खाना भक्का जति जाडो बढ्यो त्यति नै मीठो हुनेगर्दछ।भक्का चामलको पिठोबाट बनाइने परिकार हो।...
10/12/2025

जाडो अनि भक्का।।
तराइको लोकप्रिय खाना भक्का जति जाडो बढ्यो त्यति नै मीठो हुनेगर्दछ।भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। विशेषगरी यो परिकार तराइमा जाडो मौषममा बिहानको खाजाको रूपमा खाइन्छ।

10/12/2025

क्यान्जिन री पदयात्रा: लाङटाङ उपत्यकाको उत्कृष्ट छोटो यात्रा

Address

Kathmandu
1995

Alerts

Be the first to know and let us send you an email when Paryatanbazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paryatanbazar:

Shortcuts

Share