Vacancy Nepal

Vacancy Nepal सरकारी तथा गैर सरकारी जागिरको र त्यस समबन्धी
(1)

राष्ट्रसेवक कर्मचारी हरुको तर्फबाट दुई देखि दश दिन सम्मको तलब प्रधानमन्त्री दैवी प्रकोप कोशमा जम्मा  गर्ने ब्यवस्था मन्त...
27/08/2026

राष्ट्रसेवक कर्मचारी हरुको तर्फबाट दुई देखि दश दिन सम्मको तलब प्रधानमन्त्री दैवी प्रकोप कोशमा जम्मा गर्ने ब्यवस्था मन्त्रालयको निर्णय

१६५० जना विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली माविका प्रध्यानाध्यापक भन्नुहुन्छ: "कति विद्यार्थी हराए मलाई थाहा छैन।"
26/08/2026

१६५० जना विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली माविका प्रध्यानाध्यापक भन्नुहुन्छ: "कति विद्यार्थी हराए मलाई थाहा छैन।"

26/08/2026

देश रोएको अवस्था.....
रसुवागढी नाकाको चिनियाँ क्षेत्रतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज।
Video credit: social media

हामीले दैनिक जीवनमा विभिन्न सामान किन्दा बिल माग्ने बानी अझै बसिसकेको छैन, तर बिल माग्नु/लिनु का फाइदाहरू धेरै छन्:करको ...
08/08/2026

हामीले दैनिक जीवनमा विभिन्न सामान किन्दा बिल माग्ने बानी अझै बसिसकेको छैन, तर बिल माग्नु/लिनु का फाइदाहरू धेरै छन्:

करको सही सदुपयोग: हामीले तिरेको कर सोझै राज्यको कोषमा पुग्छ, जसले देशको विकास (बाटो, शिक्षा, स्वास्थ्य) मा सहयोग पुर्याउँछ।

उपभोक्ता अधिकारको सुरक्षा: सामान खराब परेमा वा केही समस्या आएमा फिर्ता वा साट्नका लागि बिल नै आधिकारिक प्रमाण हो।

पारदर्शिता र कालोबजारी नियन्त्रण: व्यापारीहरूले कर छली गर्न पाउँदैनन् र बजारमा पारदर्शिता कायम हुन्छ।

आकर्षक पुरस्कारको अवसर: आन्तरिक राजस्व विभागको लटरी प्रणालीमार्फत बिल लिएकै भरमा विभिन्न पुरस्कार जित्ने सुनहरा मौका

Business Development Officer -5
07/08/2026

Business Development Officer -5

नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) ले पर्यटन र हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न ६ विधामा ता...
04/08/2026

नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) ले पर्यटन र हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न ६ विधामा तालिमका लागि आवेदन आह्वान गरेको छ।
प्रतिष्ठानले ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, कुक, बेकरी, बारिस्ता र डिप्लोमा इन कुलिनरी आर्ट्स तालिमका लागि क्रमशः ५००, ११०, ४०, ४०, २० र ४४ जनाको कोटा निर्धारण गरेको छ।

🇳🇵 विश्वकै उत्कृष्ट लक्जरी होटलको सूचीमा नेपालको गौरव!गर्वको क्षण! 🎉मुस्ताङस्थित Shinta Mani Mustang ले अन्तर्राष्ट्रिय ...
28/07/2026

🇳🇵 विश्वकै उत्कृष्ट लक्जरी होटलको सूचीमा नेपालको गौरव!
गर्वको क्षण! 🎉

मुस्ताङस्थित Shinta Mani Mustang ले अन्तर्राष्ट्रिय Robb Report को 50 Greatest Luxury Hotels on Earth 2026 सूचीमा विश्वकै नम्बर १ लक्जरी होटल बन्न सफल भएको छ। 🌍🏆

यो उपलब्धि केवल एउटा होटलको सफलता होइन, नेपालको पर्यटन, आतिथ्यता र विश्वसामु हाम्रो पहिचानको ऐतिहासिक उपलब्धि हो।
नेपाललाई विश्वस्तरमा चिनाउने यस सफलताका लागि सम्पूर्ण नेपालीलाई हार्दिक बधाई! 🇳🇵❤️

📍के तपाईं पनि मुस्ताङ घुम्न जान चाहनुहुन्छ? आफ्नो साथीलाई मेन्सन गर्नुहोस्। 👇
#नेपाल

सङ्गठित संस्थाको सहायकस्तर प्रथम श्रेणी, नायव सुब्वा वा सो सरह वा पाँचौं तहको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम ।
22/07/2026

सङ्गठित संस्थाको सहायकस्तर प्रथम श्रेणी, नायव सुब्वा वा सो सरह वा पाँचौं तहको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम ।

Pre test vacancy open
22/07/2026

Pre test vacancy open

20/07/2026

युवालाइ स्वदेश मै रोजगारी र नाताबाद र कृपावादको विरुद्द जनमत पाएर आएको सरकारले meritocracy मा आधारित लोक सेवा आयोग मार्फत आफ्नो क्षमता र योग्यता मार्फत प्रतिस्पर्धामा आएर राष्ट्रसेवा गर्छु भन्नेलाइ यो वर्ष बिज्ञापन खुल्दैन भनेर गर्न खोजेको चाहि के ?
त्यति धेरै सभासदलाइ स्वकीय सचिवको लागि खर्च गर्न सक्ने सरकार, अनुमति दिने अनि meritocracy अनुसार योग्य युवालाइ रोक्ने ? बरु ति सभासद लागि चाहिने योग्य दक्ष उम्मेदवार अहिले भर्ना रोक्नु भन्दा officer, नायब सुब्बा र खरिदार लगायतमा बिज्ञापन गरेर दक्ष युवा र सक्षम जनसक्ति पूर्ति गरि स्वकीय सचिव बनाउने व्यवस्था गर्न सकेको भए न त भर्ना रोक्नु पर्थ्यो न त राज्यकोषमा बढी भार नै पर्थ्यो न त नाताबाद र कृपाबादको सरकारलाइ आलोचना नै हुन्थ्यो ?
यसर्थ अरु थाहा छैन यो बर्ष नियमित रुपमा झैँ लोक सेवा आयोगले पदपूर्ति गर्नु पर्छ कसैले जागिर देउ भनेको होइन प्रतिपर्धा गर्न पाउ भनेको हो यो पाउनु सबै युवाको नैसर्गिक अधिकार हो हनन गर्न पाइदैन।
यो अहिले आज आएको नीति प्रति मेरो विमति छ आवाज सबैले उठाउ र सरकारको स्वेछाचारिता रोकौ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Vacancy Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category