Kismat Media

Kismat Media समाचार ,साहित्य तथा संगीत नयाँ नयाँ
जानकारीको लागी मात्रै किस्मत मिडिया! समाचार, साहित्य तथा संगित नयाँ नयाँ
जानकारीका लागी मात्रै किस्मत मिडिया!

01/04/2026

रास्वपा नेताहरु
रवि लामिछाने, सभापति, +977-9851363200
बालेन्द्र शाह, वरिष्ठ नेता, +977-9851145411
डोल प्रसाद अर्याल, उपसभापति, +977-9851336774
डा.स्वर्णिम वाग्ले, उपसभापति, +977-9855066107
कविन्द्र बुर्लाकोटी, महामन्त्री, +977-9851220699
विपिन कुमार आचार्य, सह–महामन्त्री, +977-9851248063
विराज भक्त श्रेष्ठ, सचिवालय सदस्य, +977-9867437608
लिमा अधिकारी, कोषाध्यक्ष, +977-9851016005
वसुमाया तामाङ्ग, सह–कोषाध्यक्ष, +977-9840413268
दीपकराज बोहरा, सचिवालय सदस्य, +977-9841235248
मनिष झा, प्रवक्ता, +977-9851073775
प्रतिभा रावल, सह–प्रवक्ता, +977-9851211206
रमेश प्रसाईं, सह–प्रवक्ता, +977-9804943946
उपेन्द्र पाण्डे, सदस्य, +977-9851128181
इश्रा मुल्ला मिया, सदस्य, +977-9841674024
गणेश पराजुली, सदस्य, +977-9851039564
सोबिता गौतम, सदस्य, +977-9860660827
कुसुम महर्जन, सदस्य, +977-9841481578
विष्णु कुमार श्रेष्ठ, सदस्य, +977-9851052774
रामकृष्ण भट्टराई, सदस्य, +977-9851056127
डा.प्रभात अधिकारी, सदस्य, +977-9843003527
डा.राकेश यादव, सदस्य, +977-9845584187
प्रमिला कुलुजु, सदस्य, +977-9843212389
रविना घिमिरे,सदस्य, +977-9866348004
एलिजा गुरुङ्ग, सदस्य, +977-9765352624
सविना वि.क., सदस्य, +977-9843109787
डा. अरनिको पाँडे, सदस्य, +977-9851113096
गणेश कार्की, सदस्य, +977-9852034743
निशा मेहता, सदस्य, +977-9842462888
विन्दबासिनी कंशाकार, सदस्य, +977-9842096943
रुपा शंकर, सदस्य, +977-9803371592
मेघ बहादुर आले, सदस्य, +977-9851031431
विजय जैरु, सदस्य, +977-9858787009
क्रान्तिशिखा धिताल, सदस्य, +977-9868639480
टिका संग्रौला (ज्वाला), सदस्य, +977-9818860296
धुर्ब गिरि, सदस्य, +977-9855056498
अर्जुन अधिकारी, सदस्य, +977-9851328427
मोहन थापा, सदस्य, +977-9808111454
खुस्बुसरकार श्रेष्ठ, सदस्य, +977-9851026397
निशा डाँगी, सचेतक, +977-9811377677
डा.तोसिमा कार्की, सदस्य, +977-9843267960
शिशिर खनाल, सदस्य, +977-9851234560
हरि ढकाल, सदस्य, +977-9851187110
प्रा. डा. चन्दा कार्की (भण्डारी), सदस्य, +977-9841384056
असिम शाह, सदस्य, +977-9860612447
लक्ष्मी तिवारीे, सदस्य, +977-9858023280
अशोक कुमार चौधरीे, सदस्य, +977-9861284820
शिव नेपाली, सदस्य, +977-9856044371
विनिता कठायत, सदस्य, +977-9869292215
अनिल केशरी शाह, सदस्य, +977-9851020203
पुकार बम, सदस्य, +977-9851166437
डा. नन्दन यादव, सदस्य, +977-9855033600
गोमा क्षेत्री, सदस्य, +977-9765939345
राजन गौतम, सदस्य, +977-9855056655
कामिनी चौधरी, सदस्य, +977-9851329621
समिक्षा बास्कोटा, सदस्य, +977-9851067508
प्रकाश चन्द्र परियार, सदस्य, +977-9851194700
रन्जु दर्शना, सदस्य, +977-9843723457
आशुतोष प्रधान, सदस्य, +977-9851075636
नवराज थापा, सदस्य, +977-9851104438
सुरज प्रधान, सदस्य, +977-9851158915
धनेज थापा, सदस्य, +977-9851166843
सुनिल लम्साल, सदस्य, +977-9851101600
भूप देव शाह, सदस्य, +977-9843669704
सस्मित पोखरेल, सदस्य, +977-9840071555
सागर ढकाल, सदस्य, +977-9861111734
सरिता ज्ञवाली, सदस्य, +977-9851117534
रमेश पौड्याल, सदस्य, +977-9851004297
केपी खनाल, सदस्य, +977-9851019802
खडक राज पौडेल, सदस्य, +977-9856031647
सन्तोष गिरी, सदस्य, +977-9851225685
लक्ष्मण थारु, सदस्य, +977-9849971088
खगेन्द्र सुनार, सदस्य, +977-9841981843
डा. नमिता यादव, सदस्य, +977-9852824001
लक्ष्मी बर्देवा, सदस्य, +977-9843106540
राम कुमार ढुंगाना, सदस्य, +977-9851012875
दिल्लीश्वोर कार्की, सदस्य, +977-9824348064
अनन्त राज घिमिरे, सदस्य, +977-9851112324
सुशान्त बैदिक, सदस्य, +977-9851180517
प्रदिप ज्ञवाली, सदस्य, +977-9867437608
जेम्स कार्की, सदस्य, +977-9762875592
मधुसुदन ढकाल, सदस्य, +977-9851195861
ओजस्वी राज थापा, सदस्य, +977-9503258298
शिव शंकर यादब, सदस्य, +977-9863969297
आदित्य आचार्य, सदस्य, +977-9857083301
प्रदिप पाण्डे, सदस्य, +977-9869215280
खेम राज साउद, सदस्य, +977-9869827146
तपेश्वर यादव, मधेश प्रदेश, +977-9823345020
डा. अच्युतम लामिछाने, बाग्मती प्रदेश, +977-9843644285
राजन गौतम, गण्डकी प्रदेश, +977-9857041838
देवराज पाठक, लुम्बिनी प्रदेश, +977-9847846097
मदन खड्का, कर्णाली प्रदेश, +977-9858051975
ई. प्रकाश बिष्ट, सुदूरपश्चिम प्रदेश, +977-9858488962 !रास्वपा नेताहरु

29/03/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूची छोटकरीमा :

१. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
२. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
३. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
४. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
५. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
६. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
७. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
८. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
९. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
१०. सेवा प्रवाह सरल र छिटो बनाइने।
११. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
१२. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
१३. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
१४. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
१५. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
१६. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
१७. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
१८. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
१९. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
२०. नागरिक सेवा केन्द्र स्थापना गरिने।
२१. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
२२. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
२३. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
२४. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
२५. हेलो सरकार प्रणाली सुधार गरिने।
२६. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
२७. सरकारी कागजात घरमै पुर्‍याइने।
२८. डिजिटल प्रणाली सुदृढ बनाइने।
२९. डेटा एकपटक मात्र संकलन गरिने।
३०. एप र पोर्टल सरल बनाइने।
३१. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
३२. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
३३. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
३४. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
३५. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
३६. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
३७. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
३८. डिजिटल नियामक निकाय स्थापना गरिने।
३९. IT संरचना एकीकृत गरिने।
४०. IT सम्बन्धी कानून बनाइने।
४१. डिजिटल आर्किटेक्चर तयार गरिने।
४२. Betting एप बन्द गरिने।
४३. सम्पत्ति छानबिन समिति गठन गरिने।
४४. सुशासन केन्द्र सुधार गरिने।
४५. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
४६. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
४७. सदाचार नीति लागू गरिने।
४८. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
४९. आयोजना व्यवस्थापन सुधार गरिने।
५०. e-procurement प्रणाली लागू गरिने।
५१. परियोजना सहजीकरण कानून ल्याइने।
५२. सडक आयोजना समयमै पूरा गरिने।
५३. लगानी प्रक्रिया सरल बनाइने।
५४. परियोजनाको लगानी मोडेल तय गरिने।
५५. एकद्वार लगानी प्रणाली लागू गरिने।
५६. Startup प्रक्रिया छिटो बनाइने।
५७. SME ऋण सहज बनाइने।
५८. व्यवसाय दर्ता एकीकृत गरिने।
५९. रोजगार र सीप केन्द्र बनाइने।
६०. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
६१. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
६२. अपराधीमाथि कडा कारबाही गरिने।
६३. प्रभावित व्यवसायलाई राहत दिइने।
६४. PM Delivery Unit स्थापना गरिने।
६५. लगानी संस्थाहरू एकीकृत गरिने।
६६. साना उद्योग दर्ता सरल बनाइने।
६७. डेटा आदानप्रदान प्रणाली बनाइने।
६८. CSR रकम केन्द्रित गरिने।
६९. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
७०. ढुवानी अवरोध हटाईने ।
७१. पारदर्शी लगानी वातावरण बनाइने।
७२. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
७३. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
७४. ऊर्जा क्षेत्र सुधार गरिने।
७५. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
७६. जलाधार संरक्षण गरिने।
७७. शहरी विकास कानून ल्याइने।
७८. निष्क्रिय स्रोत प्रयोग गरिने।
७९. e-billing अनिवार्य गरिने।
८०. कर प्रणाली सुधार गरिने।
८१. कोषहरू एकीकृत गरिने।
८२. खानी क्षेत्र सुधार गरिने ।
८३. भन्सार प्रणाली सुधार गरिने।
८४. धरौटी रकम उपयोग गरिने।
८५. स्वास्थ्य सेवा सुधार गरिने।
८६. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
८७. परीक्षा परिणाम समयमै निकालिने।
८८. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
८९. कक्षा ५ सम्म परीक्षा हटाइने।
९०. कृषि क्षेत्र सुधार गरिने।
९१. सुकुम्बासी समस्या समाधान गरिने।
९२. सार्वजनिक जग्गा संरक्षण गरिने।
९३. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
९४. CIB लाई प्रविधियुक्त बनाइने।
९५. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
९६. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
९७. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
९८. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
९९. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
१००. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

17/03/2026

लोकसेवा आयोग अन्तर्वार्तामा ध्यान दिनु पर्ने महत्वपूर्ण कुराहरु ❣️
---------------------------------------------------------------------------------
१)अन्तर्वार्ता बोर्डमा प्रस्तुत हुनुअघी सफा सुग्घर रहनुहोस।
२)आफ्नो पोशाकमा ध्यान दीनुहोस।
३)अन्तर्वार्ता मा आफ्नो पक्षबाट सफल रहन शीष्टाचार, सौहार्दतापुर्वक व्यवहार गर्नुहोस।
५)मुस्कुराउनु होस र खुशी रहनुहोस।
६)स्पष्ट सुनीने गरि बोल्नुहोस।
७)अन्तर्वार्ता वोर्डमा अध्यक्ष एवं सदस्यहरु तपाइ सङ्ग बोलीरहदा सर्तक रहनुहोस।
८) बादबीबाद नगर्नुहोस् ।
९)झुठो नबोल्नु होस, घमण्ड नदेखाउनुहोस।
१०)आमबीश्वास एवं आशाका साथ कार्य गर्नुहोस।
११) अन्तर्वार्ता बोर्ड समक्ष प्रस्तुत हुनुअघी आफ्नो दर्खास्त फारममा उल्लेखीत प्रश्नहरूको जवाफवारे मानसिक रुपमा तयार रहनुहोस।
१२)अन्तर्वार्ता वोर्डले अघिल्लो व्यक्तीलाइ सोधेको प्रश्नका जवाफ थाहा पाई जवाफ दीने प्रयत्न नगर्नुहोस। यसले मात्र तपाइलाइ अनावश्यक शंका एवं तपाइको आत्मबीश्वासमा असर पार्छ।
१३) अन्तर्वार्ता कक्षमा प्रवेश गर्दा तनावमुक्त रहनुहोस।
१४) तपाइको पोसाक तपाइको ब्यक्तीत्वको पक्ष हो। त्यसैले सफा, सुन्दर पोसाक लगाउनु होस।
१५)सेतो सर्ट , टाइ र कालो पाइन्ट मा सजीएर जानुहोस।
१६) अन्तर्वार्ता कक्षमा प्रवेश गर्दा ढोकामा आवाज दीनुहोस। बोलाए पछि मात्र भित्र जानुहोस। मुस्कुराउदै भित्र जानूहोस। अन्तर्वार्ता अधीकृत एवं अन्य सदस्यलाई समय अनुसारको (नमस्कार सर/good morning /good afternoon /good evening ) भनी शीष्टाचार गर्नुहोस।
१७) यदी अन्तर्वार्ता अधीकृतले हात अघि बढाएमा हात मीलाउने तर त्यसो नगरेमा पहीले आफ्नो हात नदीनुहोला।
१८) अवस्य पनि अन्तर्वार्ता कक्षमा तपाईंको लागि कुर्सी हुने छ । तर तपाईंले अनुमती नपाए सम्म नबस्नु होला।
१९) अप्ठ्यारो महसुस नगर्नुहोस् ।
२०) प्रस्न ध्यान दीएर सुन्नुहोस। हतारमा जवाफ नदीनुहोस।
२१) यदी तपाइले प्रस्न बुझ्नुभएको छैन भने कृपया प्रस्न दोहोर्‍याउनुहोस, क्षमा गर्नुहोस भनेर भन्नुस।
२२)धेरै जोडले नबोल्नुहोस तर सुनीने गरि बोल्नुहोस।
२३) स्पस्ट र आत्मबीश्वासका साथ बोल्नुहोस।
२४) प्रत्येक शब्द शुद्ध र स्पष्ट बोल्नुहोस।
२५) धेरै छीटो वा ढीलो नबोल्नुस।
२६) तपाइको उत्तर छोटो र बुदात्मक हुन जरुरी छ। धेरै नबोल्नुस । धेरै बोल्नु भनेको आफ्ना कमजोरीहरु बताउनु हो।
२८) नजानेको प्रस्नको उत्तर नदीनुहोस र म अघ्ययन गर्छु भन्नुहोस ।
लिखित परिक्षामा उतिर्ण सम्पुर्णमा अमिन साथिहरुलाई सफल अर्नतवार्ताको शुभकामना ।

निर्वाचन आयाेगले सार्वजनिक गर्याे समानुपातिकतर्फ निर्वाचित ११० सांसदको  नामावली...
16/03/2026

निर्वाचन आयाेगले सार्वजनिक गर्याे समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली...

12/03/2026

Breaking news सबैले पढौं.... सार्वजनिक प्रशासन रुपान्तरणका मूल ३३ बुँदा यस प्रकार रहेका छन्। यी बुदाँहरु सरकारले तयार गरिरहेको Governance Blue Print सहित अभियानसँग सम्वन्धित सबै सरोकारवालाहरुलाई पहिले नै वितरित भएकोले धेरै मित्रहरुले जान्न इच्छा गर्नुभएकोले यहाँ प्रस्तुत गरेको छु।
सकारात्मक योगदान दिन सक्ने र चाहनेहरुले साथ दिनुहोस्। यसमा हामी निरन्तर अघी बढिरहनेछौं। अन्य सुधारका थप विषयवस्तु र प्रयासका अन्य कार्यहरु क्रमशः ....... .......................................

१. सार्वजनिक सेवालाई नागरिकमैत्री गराई विश्वासको संरक्षकको रुपमा स्थापित गर्ने।
२. सेवा वितरणमा एकद्वार प्रणाली (one door system) र सेवाग्राही कार्ड (citizen card) लाई अनिवार्य प्रयोगमा ल्याउने।
३. वडा कार्यालयलाई सेवा प्रवाहको एकिकृत विन्दु (Integrated Service Point) को रुपमा स्थापित गरी सबै प्रकारका दोहोरो संरचना खारेज गर्ने।
४. सेवा वितरणसँग सम्वन्धित प्रणालीहरुलाई अन्तरआवद्वता गराई एक प्रणालीमा भएको सूचना वा कार्यलाई अन्य सार्वजनिक सेवा वितरणका लागि प्रमाणको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने।
५. सबै सार्वजनिक सेवासँग सम्वद्व राष्ट्रसेवकलाई एक समानको व्यवहार सहितको संरक्षण गर्ने।
६. विधि र प्रणालीमा आधारित कार्य गर्ने गराउने। यसका लागि घोषित आचरणमा आवद्व भई आवश्यकता अनुसार सचेत नागरिक निगरानीकर्ता/पहरेदार (Vigilant Civil Watchdog) को काम गर्ने गराउने।
७. संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवकहरुलाई निजामती कर्मचारीको परिभाषामा समेट्ने।
८. आधारभूत सेवा वितरण र अनुभवी प्रशासकीय नेतृत्व विकासका लागि सेवा प्रवेशको पहिलो विन्दु स्थानीय सेवालाई मानी सो अनुसार गुणस्तरीय सेवा, सुझवुझयुक्त प्रशासकीय नेतृत्व र एकिकृत वृति विकास प्रणाली (Integrated Career Development System- ICDS) मार्फत मुलुकको रुपान्तरणमा योगदान दिने।
९. मुलुकमा विद्यमान गरिबी तथा बेरोजगारीको अवस्थामा कमी ल्याउन तथा रोजगार प्रवर्द्धनलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन स्वतन्त्र र विज्ञ निकायको रुपमा सङ्घीय तहमा राष्ट्रिय रोजगार प्राधिकरण (National Employment Authority), प्रदेश तहमा प्रादेशिक रोजगार परिषद (Provincial Employment Council) र स्थानीय तहमा रोजगार सेवा केन्द्र (Employment Service Center) को स्थापना गर्ने ।
१०. बजेट प्रणालीलाई खुला, पारदर्शी, विधिमा आधारित, र जिम्मेवार एवं जवाफदेही बनाउने।
११. उचित खर्च प्रणाली (spending better) को अवधारणा अनुसार विश्वासयोग्य गराउन विधि/प्रणालीमा आधारित आन्तरिक नियन्त्रण हुने गरी स्थापित गर्ने।
१२. सार्वजनिक प्राप्तिमा जवाफदेहिता सहितको अनुशासन कायम हुने गरी यस क्षेत्रलाई विशेष संवेदनशीलताका प्रावधान स्थापित गरी राज्यको श्रोतसाधन परिचालन क्षमतालाई उचित स्तरमा लैजाने गरी शासकीय प्रवन्ध मिलाउने।
१३. सहायता प्राप्तिलाई जिम्मेवार र जवाफदेही बनाउने।
१४. सार्वजनिक ऋणलाई विकास एवं पूँजी निर्माणमा मात्र खर्च हुने गरी यसको लाभदायकता सहितको जवाफदेहिता प्रतिवेदन (accountable reporting system of debt) गर्नुपर्ने व्यवस्था मिलाउने।
१५. सार्वजनिक लगानी र अनुदानका लागि नतिजामा आधारित नियन्त्रण प्रणाली लागू गर्ने।
१६. सार्वजनिक खरिदलाई प्रतिस्पर्धी प्रारुप (challenge model) मा आधारित भई सरल, जिम्मेवार र पारदर्शी माध्यमबाट नतिजासँग आवद्व गराउने।
१७. विभागीय आन्तरीक लेखापरीक्षण (Departmental Internal Audit) को व्यवस्था गरी आन्तरीक लेखापरीक्षण कार्यलाई टीमबाट सम्पादन हुने गरी जिम्मेवार गराउने।
१८. लेखापरीक्षणलाई नतिजामूलक गराई सुझावमा आधारित निगरानी प्रणाली स्थापित गर्ने।
१९. कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई खुला गराउने र यसलाई आवधिक मूल्याङ्कन पद्दति अनुरुप हुने गरी स्थापित गर्ने।
२०. वृतिविकासका अवसरमा समानता दिलाई उत्प्रेरित कर्मचारीको विकास गर्ने।
२१. निजामती सेवा सञ्चालनका प्रावधानलाई सबै अन्य सार्वजनिक सेवामा कार्यरत राष्ट्रसेवकहरुको हितका लागि मानकको रुपमा रहने व्यवस्था गर्ने।

२२. कुनै पनि प्रकारको दोहोरो सुविधाको अन्त्य गर्ने। कुनै थप सुविधा दिनुपर्ने भएमाः
क) विशेष अवस्थाका लागि गर्नुपर्ने तोकिए वमोजिमका कार्यका लागि बाहेक भत्ता प्रदान गर्ने प्रावधान अन्त्य गर्ने।
ख) थप जिम्मेवारीको काम गर्नुपर्ने खास परिवेशहरुका लागि नतिजामा आधारित प्रोत्साहन (Incentive) प्रदान गर्ने गरी हालको ‘विकृत भत्ता प्रणाली’ अन्त्य गर्ने।

२३. सार्वजनिक सेवाका कर्मचारीहरुको सामाजिक हित सुनिश्चित गर्न निम्न काम गर्ने गरी शासकीय प्रवन्ध सुनिश्चित गर्नेः
क) सन्ततिका लागि सबै प्रकारका शैक्षिक अवसर निशुल्क दिलाउने। (सार्वजनिक शैक्षिक निकाय र तोकिएका वाह्य अध्ययन अवसर सहितमा)।
ख) परिवारको स्वास्थ्य विमा योगदानमा आधारित गराई सबै प्रकारका स्वास्थ्य सेवा शतप्रतिशत विमा मार्फत हुने व्यवस्था मिलाउने।
ग) सार्वजनिक मापदण्डमा आधारित आवास सुविधा र सामुहिक रुपमा निजी आवास कार्यक्रमलाई समान अवसर हुने गरी सुनिश्चित गराउने।
घ) सबै प्रकारका सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्व गराउने।
ङ) वर्तमान पारिश्रमिक सुविधालाई आधारभूत स्तर र प्रोत्साहन स्तर गरी एक समान गराई समान पद, जिम्मेवारी र निकायहरु विच कुनैपनि प्रकारले विभेद हुन नदिई कर्मचारीलाई सार्वजनिक सेवा वितरणको नतिजा प्रति जिम्मेवार एवं जवाफदेही हुने वातावरण तयार गराउने
च) दैनिक जीवनयापनसँग सम्वन्धित आधारभूत आवश्यकताका लागि नम्वरमा आधारित सहुलियत कुपन (Number-based Discount Coupon) प्रदान गर्ने।
छ) कार्यसम्पादनमा आधारित प्रोत्साहन क्रेडिट अंक (Performance-based Incentive Credit Point) प्रदान गरी सो अंकलाई कुपनमा आवद्व गरी अन्य सेवा सुविधा उपयोगमा प्रयोग गर्न सकिने प्रवन्ध मिलाउने।

(नोटः कुनैपनि प्रकारका निजी प्रतिष्टानको हितसँग सम्वन्धित विषयमा आधारित भई यस प्रकारका सुविधा एवं अवसरलाई प्रोत्साहन नगरिने। यसबाट क्रमशः सामाजिक क्षेत्रका लागि योगदान दिने सार्वजनिक शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका निकायहरु सवल हुदै गई नागरिकमैत्री बन्नेछन्।)

२४. सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षको कम्तीमा एक क्रियाकलाप सञ्चालन गर्नुपर्ने गरी प्रणालीगत व्यवस्था गर्ने। (नोटः यसबाट नागरिक र राष्ट्रसेवक विचको सामिप्यता बढाउन मद्दत पुग्ने।)
२५. विधिमा आधारित सरुवा, बढुवा र वृत्ति विकास पद्दतिलाई पारदर्शी किसिमले अवलम्वन गराउने।
२६. सिमित व्यक्ति वा पदाधिकारीहरु मात्र खास पदीय भूमिकाहरुमा रहने गरी लामो समय रहेको भएमा त्यस्तो व्यक्तिलाई निगरानी केन्द्र, सम्पत्ति सुद्विकरण र अख्तियार दुरुपयोग अनुसन्धानसँग सम्वन्धित निकायहरुले जोखिमयुक्त संभावित पदाधिकारी (Potentially risky incumbents) को रुपमा सूचिकरण गरी निगरानी एवं अनुसन्धान गर्ने गरी प्रणाली स्थापित गर्ने।

२७. विशेषज्ञीय भूमिका/क्षमता आवश्यक पर्ने वाहेकका कुनै पनि प्रकारका राजनीतिक नियुक्ति बन्द गर्ने। यस्तो नियुक्ति गर्नुपर्दाः
क) यसका लागि प्रक्रिया र आधार पारदर्शी गराई प्रतिस्पर्धी व्यवस्था अनुसार मात्र गराउने।
ख) यसका लागि लोकसेवा आयोगको मापदण्ड सहित आवश्यक छाता कानूनको व्यवस्था गराउने।

२८. लोकसेवा आयोगको संलग्नता वाहेक कुनै पनि प्रकारले कुनै पनि सार्वजनिक निकायमा कर्मचारी भर्ना, छनौट एवं नियुक्ति हुन नसक्ने गरी छाता कानूनको प्रवन्ध गर्ने। यही छाता कानूनको रुपमा निजामती सेवा ऐनलाई स्थापित गर्ने।
२९. स्वार्थ वाझिने गरी सार्वजनिक पदमा कार्यरत कर्मचारीलाई अन्य सल्लाहकारी भूमिका वा परामर्शदाता वा अन्य विकास साझेदार निकायका कर्मचारी/विज्ञ/सल्लाहकार वा अन्य नियुक्त सार्वजनिक पदाधिकारी हुन नपाउने प्रवन्ध गर्ने।
३०. सार्वजनिक सेवाबाट निवृत्त राष्ट्रसेवकहरुको मर्यादा उच्च गराउन र उनीहरुको ज्ञानसीपलाई सार्वजनिक हितमा लगाउन स्वंयसेवी र/वा प्रोत्साहन सुविधा सहित परिचालन गर्ने कानून बनाई लागू गर्ने। (नोटः यसबाट राज्यले कम लगानीमा राम्रो सार्वजनिक वस्तु वा सेवा उत्पादन एवं वितरण गर्न सहयोग पुग्ने।)
३१. स्वार्थ नवाझिने गरी निवृत्त राष्ट्रसेवकलाई निजी प्रतिष्ठानले उपयोग गर्न चाहेमा त्यस्तो कार्यलाई प्रोत्साहन गर्ने गरी निजी प्रतिष्ठानसँग सम्वन्धित प्रोत्साहन कानूनमा आवश्यक व्यवस्था मिलाउने।
३२. सार्वजनिक सेवामा कुनै प्रकारले दलीय ट्रेड युनियन हुन नपाउने व्यवस्था गर्ने।
३३. कर्मचारीको पीरमार्का र गुनासाहरुको सुनुवाईका लागि व्यवस्थापकीय समूहमा गतिशित प्रतिनिधित्व (Dynamic Representation in the Management Group) को व्यवस्था मिलाउने।

11/03/2026


डेढ दर्जन मन्त्रीको टुङ्गो लागेको सूचना प्राप्त भएको छ। सूत्र का अनुसार फाल्गुन २१ को निर्वाचनबाट निर्वाचित सम्सदहरु मध्य कस्कलाई मन्त्री बनाउन भन्ने बारे बालेनको आभ्वानमा बालेनको बिस्वास पात्र कुमार बेन.को घरमा आज बिहान ८ बजे देखि १२ बजे बिच ४ घन्टा लामो छलफल भएको छ । छलफलमा १२५ जना सम्सद मध्य हाललाई १८ जनालाई मन्त्री बनाउने गरी लगाभग नाम टुङ्गो लागेको छ ।
बाहिर बाहिर बालेनलाई प्रधानमन्त्री नबनाउने प्रचार भैरहेको बेला नेतृत्व तहमा बसेका नेताहरुले जेन्टलमेन सहमति गरेर बाहिरको हल्लालाई बेलैमा सन्सय हटोस भनेर बैठक आयोजना भएको बालेनका सहयोगि कुमार बेनले सन्चारकर्मिलाई जानकारी गराए ।
प्रधान मन्त्री बालेनको तर्फबाट ४ जना र रबि लामिछानेका तर्फबाट १४ जना मन्त्री परिसदमा जान लगभग टुङ्गो लागेको छ ।

प्रधानमन्त्री सहित बालेनको तर्फबाट राजुनाथ पान्डे केपि खनाल र डा अमरेश कुमार सिह सहभागि हुने छन। भने बाकि रबि लामिछानेको तर्फबाट उपप्रधानमन्त्री उपाध्यक्ष डिपि अर्याललाई गृहमन्त्री बनाउने सहमति भएको छ । दुई उपाध्यक्ष वाग्ले र अर्याललाई साथमा लगेर पुगेका लामिछानेले शुरुमा दुई उपप्रधानमन्त्री बनाउने भने पनि बालेनले एउटै पार्टीको सरकार हुदा दुई उपप्रधानमन्त्री राख्नु देख्नेलाई पनि लाजमर्नु हो त्यसकारण एकजना गराउ भन्न्ने कुरा राखे ।दुबैले उपप्रधानमन्त्रीको चाहना राखेकोमा आधा आधा अवधि उपप्रधानमन्त्री हुने गरि पहिलो चरणमा अर्याल र दोश्रो चरणमा वाग्लेलाई राख्ने सहमति भएको छ ! सभामुखमा पुर्व उपसभामुख इन्दिरा राना र उपसभामुखमा स्वतन्त्र सम्सद म्याग्दिका महाबिर पुन: लाई राख्ने सहमति भएको छ । सभामुख र उपसभामुख एउटै पार्टीबाट बनाउन नमिल्ने भएकोले पुनको नाम अघि सारिएको हो ।
रमाइलो त यस्तो छ कि अहिले मन्त्री हुने धेरै जसो नेताहरु यस अघि सम्सद र चर्चित नेताहरु जो पाओरफुल स्थानमा भएकाहरुकै स्थानबाट मन्त्रीमा राखेर अघि बढाउने सहमति गरेका छन । एमाले महासचिब सन्कर पोख्रेललाई पराजित गरेका बिपिन आचार्य एमाले उपाध्यक्ष बिष्णु पौडेललाई हराएका सुलभ खरेल गुल्मि १ बाट एमालेका पुर्व उपमहासचिव प्रदिप ज्ञवालिलाई हराएका सागर ढकाल , महेश बस्नेतलाई हराएका राजिब खत्री , कुलमान घिसिङ्गलाई हराएका राजुनाथ पान्डे , पुर्व प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेर ब देउवालाई हराएका डा तारानाथ जोशि , काङ्ग्रेस सभापति तथा युबा नेता गगन थापालाइ हराएका डा अमरेश कुमार सिह अघिल्लो निर्वाचन मैएमालेका सुरेन्द्र पान्डेलाई हराएका हरि ढकाल , प्रचन्ड सुपुत्री रेणु दाहाललाई हराएकि सोबिता गौतम , काठमाडौबाट पुर्व महामन्त्री गगन थापाको क्षेत्रबाट निर्वाचित पुकार बम , आदी परेका छन । आज १८ जनाको बारे छलफल भए भने २१ जना मन्त्री र तिन जना राज्यमन्त्री बनाउने गरि सहमति हुन सक्ने बताइएको छ ।
राज्यमन्त्री मध्य गृहमा पुर्व एआइजि बिस्वराज पोख्रेल मोरङबाट चर्चित नेता सुनिल शर्मालाई हराएका गणेश कार्कि र एक जना जुम्लाबाट निर्वाचन हारेकि बिनिता कठायतलाई छ महिनाका लागी मन्त्री बनाउने कुरा भएका छन श्रोतले भन्यो ।

प्रधानमन्त्री बालेन्द्र शाह
उपप्रधानमन्त्री तथा गृहमन्त्री डोलप्रसाद अर्याल ,
अर्थमन्त्री स्वर्णिम वाग्ले ,
स्वास्थमन्त्री डा. तोषिमा कार्कि
सामन्य प्रशासन मन्त्री बिपिन आचार्य
भौतिक योजना मन्त्री सागर ढकाल
शिक्षा मन्त्री मनिष झा
कानुन मन्त्री सबिता गौतम
कृषि मन्त्री हरि. ढकाल
श्रम मन्त्री / कानुनमन्त्री यज्ञमणि न्यौपाने
सहरि बिकास मन्त्री केपि खनाल
रक्षा मन्त्री राजुनाथ पान्डे
भुमिसुधार मन्त्री अमरेश कुमार सिह
बनमन्त्री शुलभ खरेल
पुकार बम -युबा तथा खेलकुद ।
सुदन गुरुङ्ग- खानेपानी मन्त्रालय ।
सुचना तथा सन्चार मन्त्री- राजिव खत्री
परराष्ट मन्त्री डा तारा प्रसाद जोशि डडेलधुरा

10/03/2026

ऋषी धमला एक ब्राण्ड हो भनेर चुनाव मा उमेदवार बन्न उक्साउने भेटियो 😂😂

08/03/2026

‎यो चुनावबाट सिक्नुपर्ने कुराहरू:
‎- अर्काको खेदो खन्नु हुँदैन। (हर्क साम्पाङ)
‎- धेरै लोभ गर्नु हुँदैन l(कुलमान घिसिङ)
‎- अति गर्नु अत्या’चार नगर्नु!(केपी वलि)
‎- अरूलाई पनि मौका दिनुपर्छ।( शेरबाहादुर)
‎- भाग्य ले ठ’गेसि केहि लाग्दैन/ Fortune favours the brave!(Gagan)
‎- सादगी मा जीवन जिउनुपर्छ। (महाबिर पुन)
‎- सबैको एकदिन पालो आउँछ l (रबि लामिछाने)
‎- History भनेको फेरिने चिज हो !( बालेन शाह)

08/03/2026

प्रतिनिधि सभा-२०८२ निर्वाचनमा को कहाँबाट विजयी बने ??

रास्वपा - १००
१. बालेन्द्र शाह, झापा ५
२. सोबिता गौतम, चितवन ३
३. हरि ढकाल, चितवन १
४. लेखजंग थापा, रूपन्देही ३
५.रूविना आचार्य, मोरङ ६
६. सुलभ खरेल, रूपन्देही २
७. सुनिल लम्साल, रून्देही १
८. तोसीमा कार्की, ललितपुर ३
९. मनिष झा, धनुषा ३
१०. विपिन आचार्य, दाङ २
११. नीतिमा भण्डारी, सर्लाही १
१२. कमल सुबेदी, दाङ ३
१३. निशा डाँगी, झापा १
१४. राजन गौतम, नवलपुर १
१५. बदनकुमार भण्डारी, काभ्रे २
१६. रवि लामिछाने, चितवन २
१७. देवराज पाठक, दाङ १
१८. रविन महतो, सर्लाही २
१९. राजीव खत्री भक्तपुर २
२०. मनिष खनाल, नवलपुर २
२१. रहबर अन्सारी, बारा ४
२२. कृष्णकुमार कार्की, मोरङ २
२३. सन्तोष राजवंशी, मोरङ ४
२४. अरबिन्द साह, बारा ३
२५. गणेश धिमाल, बारा १
२६. खड्कराज पौडेल, कास्की १
२७. शिवशंकर यादब, सिराहा २
२८. तौफिकअहमद खान, रूपन्देही ५
२९. प्रकाश पाठक, झापा ३
३०. स्वर्णिम वाग्ले, तनहुँ १
३१. बिना गुरूङ, कास्की ३
३२. प्रदिप बिष्ट, काठमाडौं १०
३३. गणेश पौडेल, रौतहट ४
३४. सीताराम साह, सप्तरी ४
३५. तपेश्वर यादव, सिराहा ४
३६. डोलप्रसाद अर्याल, काठमाडौं ९
३७. हरिप्रसाद भुसाल, अर्घाखाँची १
३८. प्रमोदकुमार महतो, महोत्तरी १
३९. सुनिल के.सी., काठमाडौं २
४०. दिपकराज बोहरा, कञ्चनपुर २
४१. धर्मराज केसी, लमजुङ १
४२. रुकेश रञ्जित, भक्तपुर- १
४३. सुरेशकुमार चौधरी, बाँके १
४४. दीपककुमार साह, महोत्तरी २
४५. श्रीराम न्यौपाने, तनहुँ २
४६. अच्युतम लामिछाने, नुवाकोट २
४७. आनन्‍दबहादुर चन्‍द, कैलाली ५
४८. उत्तमप्रसाद पौडेल, कास्की २
४९. सुशीलकुमार कानु, पर्सा २
५०. सस्मित पोखरेल, काठमाडौं ५
५१. आशा झा, मोरङ ५
५२. रमेशकुमार सापकोटा, सुर्खेत २
५३. सागर ढकाल, गुल्मी १
५४. खगेन्द्र सुनार, बाँके ३
५५. पुकार बम, काठमाडौं ४
५६. धनञ्जय रेग्मी, स्याङ्जा १
५७. राजेशकुमार चौधरी, रौतहट १
५८. कन्हैया बनियाँ, रूपन्देही ४
५९. टेकबहादुर शाक्य, पर्सा ४
६०. गणेश पराजुली, काठमाडौं ७
६१. शिशिर खनाल, काठमाडौं ६
६२. सुशान्त वैदिक, प्युठान १
६३. यज्ञमणि न्यौपाने, मोरङ १
६४. बुद्धिप्रसाद पन्त, पर्सा १
६५. ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर ३
६६. सागर भुसाल, पर्वत १
६७. बोधनारायण श्रेष्ठ, धादिङ २
६८. विराजभक्त श्रेष्ठ, काठमाडौं ८
६९. बुद्धरत्न महर्जन, ललितपुर १
७०. सुशील खड्का, बाग्लुङ १
७१. जगतप्रसाद जोशी, कैलाली ३
७२. ताराप्रसाद जोशी, डडेलधुरा १
७३. राजुनाथ पाण्डे, काठमाडौं ३
७४. आशिष गजुरेल, सिन्धुली २
७५. कोमल ज्ञवाली, कैलाली १
७६. गोविन्द पन्थी, गुल्मी २
७७. धनेन्द्र कार्की, सिन्धुली १
७८. रञ्जु न्‍यौपाने, काठमाडौं १
७९. सोम शर्मा, बाग्लुङ - २
८०. जगत सिंह धामी, कञ्चनपुर -१
८१. अशोक कुमार चौधरी, सुनसरी ३
८२. आशिका तामाङ, धादिङ १
८३. इन्दिरा राना मगर, झापा २
८४. माधवबहादुर थापा, पाल्पा २
८५. चन्दनकुमार सिंह, बारा २
८६. नरेन्द्रकुमार गुप्ता, नवलपरासी पश्चिम २
८७. शम्भुप्रसाद ढकाल, झापा ४
८८. सूर्यबहादुर तामाङ, उदयपुर २
८९. खेमराज कोइराला,कैलाली४
९०. मधुकुमार चौलागाईं, काभ्रे १
९१. बिक्रम थापा, कपिलवस्तु २
९२. नरेन्द्र साह कलवार, सर्लाही ३
९३. राजकिशोर महतो, धनुषा ४
९४. रामाकान्त चौरसिया, पर्सा ३
९५. विक्रम खनाल, नवलपरासी पश्चिम १
९६. अमरेश कुमार सिंह, सर्लाही४
९७. गणेश कार्की, मोरङ ३
९८. भरत पराजुली, सिन्धुपाल्चोक १
९९. मोहनलाल आचार्य, कपिलवस्तु१
१००. जगदिश खरेल, दोलखा

नेपाली कांग्रेस- १५
१. सन्तोष सुब्वा, तेह्रथुम १
२. टेकबहादुर गुरुङ, मनाङ १
३. योगेश गौचन थकाली, मुस्ताङ १
४. सन्दीप राना, पाल्पा १
५. अभिषेक प्रताप शाह, कपिलबस्तु ३
६. जय पती रोकाया, हुम्ला १
७. खडकबहादुर बुढा, जाजरकोट १
८. बासना थापा, दैलेख १
९. विष्णुबहादुर खड्का, सुर्खेत १
१०. भरतकुमार स्वार, अछाम १
११. भरतबहादुर खड्का, डोटी १
१२. मोहन आचार्य, रसुवा
१३ मोहमद फिर्दोस आलम, रौतहट २
१४. नरेन्द्रकुमार केरूङ, पाँचथर
१५. प्रकाश सिंह कार्की, सोलुखुम्बु

नेकपा एमाले - ७
१. क्षितिज थेबे, ताप्लेजुङ १
२. राजेन्द्रकुमार राई, धनकुटा १
३. मोहम्मद इश्तियाक राई, बाँके २
४. लक्ष्मीप्रसाद पोखरेल, दैलेख २
५. ऐन बहादुर महर, बझाङ १
६. गणेश सिंह ठगुन्ना, दार्चुला १
७. सुहाङ नेम्वाङ, इलाम २

नेपाली कम्युनिस्ट पार्टी- ५
१. पुष्पकमल दाहाल प्रचण्ड, रूकुम पूर्व
२. वर्षमान पुन, रोल्पा
३. महेन्द्र बहादुर शाही, कालिकोट
४. गोपाल शर्मा, रूकुमपश्चिम
५. रमेशकुमार मल्ल, सल्यान

राप्रपा- १
१. ज्ञानेन्द्रबहादुर शाही, जुम्ला

स्वतन्त्र- १
१. महावीर पुन, म्याग्दी

07/03/2026

दिउसाे ४:५० सम्मको Update
३४१०७ मत गन्दा
हरिमोहन भण्डारी (घण्टी 🔔) ९५३६
दामोदर भण्डारी (सुर्य ☀️) ९४०३
चतुर बहादुर चन्द (रुख🌲) ७८२३
प्रमानन्द भट्ट (तारा ✴️) ३९
भुपेन चन्द (हलो) ६१६६१
राम बहादुर कुँवर (गुलाब) १७०
नवराज कोइराला (मादल) ५१
गजेन्द्र पाण्डेय (माटो) ३२
आनसिंह भण्डारी (छाता) ४६
विशनसिंह बाेहरा (माेबाइल) ५५
जयप्रकास पन्त (भगेरो) ८
बदर मत २२१२

07/03/2026
07/03/2026

बिहान ११ः ४५ बजेसम्मको अपडेट
२३,३७९ मत गणना हुँदा
हरिमोहन भण्डारी (घण्टी 🔔) ६५६२
चतुर बहादुर चन्द (रुख🌲) ५५१६
दामोदर भण्डारी (सुर्य ☀) ६४५४
प्रमानन्द भट्ट (तारा ✴) २७१०
भुपेन चन्द (हलो) ४६४
राम बहादुर कुँवर (गुलाब) १२४
नवराज कोइराला (मादल) ३६
गजेन्द्र पाण्डेय (माटो) १७
आनसिंह भण्डारी (छाता) ३०
विशनसिंह बोहरा (मोबाइल) १८
जयप्रकास पन्त (भगेरो) ४
बदर मत १४४४

Address

Kirtipur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kismat Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kismat Media:

Share