25/03/2026
आरबिसकोट नगरपालिका वडा न° ६ दामाचवर डाफेजुरी यिस्थित नेपाल टेलिकम को कमता बिजोक छैन। 4g को नाममा नेपाल टेलिकमले को नेट्वोर्क ले नर्मल call पनि हजार पटक सम्म call गर्दा १ पटक call लाग्छ। सरकार वाला निकायको ध्यान कहिले सम्म पुग्छ होला।🇳🇵🇳🇵❤️