Saino Online TV

Saino Online TV media & news

Narad foodball camroon vs morang laytang
02/10/2022

Narad foodball camroon vs morang laytang

Narad foodball club

https://youtu.be/TrzB_0w3d94
20/05/2022

https://youtu.be/TrzB_0w3d94

Saino online Tv साईनाे अनलाईन टिभि यस च्यानल मा निर्माण गरिएको कुनैपनी हाम्रो भिडियो अनि कुनैपनी हाम्रो प्रतिभा लाई तपाईं....

कोण सभा चाै.न.पा वडा.-३मंगलबारे बजार
09/05/2022

कोण सभा चाै.न.पा वडा.-३मंगलबारे बजार

यस्तै यस्तै ईन्टर भ्यू हेर्नका लगि यो च्यानल लाइ lIKE,SUBSCRIBE & SHARE गर्नुहोला |साथै तपाई कस्तो खालको प्रोग्राम हेर्न चाहनु.....

https://youtu.be/Vz4KyDMDgbA
30/04/2022

https://youtu.be/Vz4KyDMDgbA

Saino online Tv साईनाे अनलाईन टिभि यस च्यानल मा निर्माण गरिएको कुनैपनी हाम्रो भिडियो अनि कुनैपनी हाम्रो प्रतिभा लाई तपाईं....

चाै.न.पा काे स्थानिय चुनाब कस्ले जीत हात पर्ला ?????
26/04/2022

चाै.न.पा काे स्थानिय चुनाब कस्ले जीत हात पर्ला ?????

Saino online Tv साईनाे अनलाईन टिभि यस च्यानल मा निर्माण गरिएको कुनैपनी हाम्रो भिडियो अनि कुनैपनी हाम्रो प्रतिभा लाई तपाईं....

समिक्षा एक शिक्षकसंग लिभिंग टुगेदारमा बसेको खुलासा ! पललाई यसरी मा’र्ने सम्मको योजना(भिडियो सहित)काठमाडौँ । नेपाली कला क...
25/02/2022

समिक्षा एक शिक्षकसंग लिभिंग टुगेदारमा बसेको खुलासा ! पललाई यसरी मा’र्ने सम्मको योजना(भिडियो सहित)

काठमाडौँ । नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वा’दको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि कर ‘णी सम्बन्धी कसुरमा उनीवि’रु’द्ध जाहेरी दर्ता भएसँगै उनी वि’वा’दको केन्द्रमा रहेका हुन् । शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका छन् ।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि कर ‘णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्र’लो’भन देखाइ तनहुँमा कर ‘णी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ ।

शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा’ली गर्नेको ओ’इ’रो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

यसै क्रममा पल शाहको म्यानेजर भनिएका कृष्ण जोशि अनलाइन टिभि नेपालको सम्पर्कमा आएका छन् । अनलाइन टिभि नेपालसंग भएको कुराकानिमा पल शाहको ज्या ‘न नै मा’ ‘र्ने खालको मास्टर प्लान बनेको उनले जिकिर गरेका छन् ।

उनले भनेका छन् म लगायत जति पनि छौँ सबैलाइ कारवाहि हुनुपर्छ । आफुले पल माथि भएको सड्यन्त्रको पस्चाताव भएको उनको भनाइ छ । हामिहरु कारबाहिका भागिदार छौँ उनले भनेका छन् ।

"करोडको कुरा मात्रै हैन सर, दुर्गेशले त पललाई सिध्याऔं भनेर रणनित नै रचेको थियो । हामीले समिक्षामा अचालो बनाएर पलको करिय...
25/02/2022

"करोडको कुरा मात्रै हैन सर, दुर्गेशले त पललाई सिध्याऔं भनेर रणनित नै रचेको थियो । हामीले समिक्षामा अचालो बनाएर पलको करियरलाई सिध्याई दाङ पठाउने खेल खेलेका हौं । अडियो रेकर्ड गर्ने मै हुँ र मैले नै पल दाईलाई उपलब्ध गराएको हुँ । हामिले गलत गर्‍यौं । अब कानुनले जस्तो सजाय दिन्छ त्यो म लगायत टिमले नै भोग्न तयार छौं भन्दै पलको मेनेजर कृष्ण जोशी एका एक मिडियामा!" अब के होला? 😁 कतै यिनले बाहिरी पब्लिकको दबाबले मिडियामा झुट त बोली रहेका छैनन् ? सत्यतथ्य छानबिन होस् । अनुमान गर्दा जोशी र अधिकारी बाहेक अन्य फस्ने निश्चित ।
अचम्म त के लाग्यो भने गलत गर्‍यौं भन्दै मिडिया आए ! अब जोशीलाई प्रहरीले घेरा हाल्ने नहाल्ने नी? अडियो काण्ड पुर्वदेखी पश्चिम गिजलिएको पाईयो! हैट! दोषी जोसुकै होस् । कारबाही गरियोस् ।

बेलका नगरपालिका मेयर दुर्गा कुमार थापाको हदै सम्म को दादागिरीउदयपुर बेलका फागुन 13 -: उदयपुर जिल्लाको बेलका नगरपालिका मे...
25/02/2022

बेलका नगरपालिका मेयर दुर्गा कुमार थापाको हदै सम्म को दादागिरी

उदयपुर बेलका फागुन 13 -: उदयपुर जिल्लाको बेलका नगरपालिका मेयर दुर्गा कुमार थापा को हदै सम्म को दादागिरी देखाउन थालेका छन् बेलका नगरपालिका का सम्पूर्ण जनता ले राम्रो काम गर्लान की भनेर ‘भोट दिएर पठाए का जनप्रतिनिधि मेयर दुर्गा कुमार थापा आज भोलि ‘राजनीतिक गुण्डा को रूपमा देखिन थालेका छन तो कुनै कबुलेत बन काण्ड होस या विकास का काण्ड होस आज भोलि जनता ले मेयर लाई विकास को काम सम्बन्धी शोध खोज गर्दा स्थानिय विशाल लिम्बू लाई फोन मार्फत धम्काउने ‘देखि लिएर हप्ता दिनभित्र जेल हाल्ने धम्कि समेत दिएका छन विशाल लिम्बुसँग गरिएको टेलिफोन संवाद।

उदयपुर जिल्लाको वेलका नगरपालिकामा अबैधानिक रुपमा ढुंगाको उत्खन्न तथा चोरी निकासी हुने क्रम रोकिएको छैन । अबैध उत्खन्न तथा तस्करीमा संलग्न रहेको आरोपमा एक हप्ताभित्र ५ वटा एक्साभेटर र ४ वटा टिफरलाई पक्राउ गरि लाखै रुपैयाँ जरिवाना असुल गरिएको नगरपालिकाले जनाएको छ’ ।

बाताबरण प्रभाव मुल्याङकन IEE स्वकृत नगराई अबैध ढुंगा निकालेको आरोपमा वेलका नगरपालिका वडा नम्बर २ को भौडादेवी कन्सट्रक्शन एण्ड सप्लायर्स र चौदण्डीगढी नगरपालिका वडा नम्बर १० को चौदण्डी कन्सट्रक्शन प्रालीको एक्साभेटर वेलका नगरपालिका वडा नम्बर ५ र ८ बाट नियन्त्रणमा लिएर ३५ / ३५ हजार रुपैया जरिवाना गरिएको नगरपालिकाका शाखा अधिकृत चेतनाथ गौतमले जानकारी दिएका छन्’ ।

यस्तै नम्बरी जग्गाबाट दुंगा उत्खन्न गर्ने नाममा भिरपाखा खोत्लदा पहिरो जाने खतरा बढेको छ भने अबैध रुपमा ढुंगा उत्खन्न, चोरी निकासी हुँदा पनि प्रहरी प्रशासन र’ जनप्रतिनीधिहरुले कारवाही नगरेको देख्दा स्थानीय बासिन्दा आजित भएका छन्’ ।

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज शनिबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलम...
19/02/2022

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज शनिबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको थियो ।

काठमाडौं : सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन। प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जत...
19/02/2022

काठमाडौं : सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन। प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जतिसक्दो चाँडो एमसीसी संसद्मा लैजान जोडबल गरे पनि गठबन्धनका अरू दलले मानेका छैनन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नै संसद्मा पेस गर्ने तयारी गरेका थिए। तर, गठबन्धनको माओवादी केन्द्र कुनै हालतमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिएको छ। प्रधानमन्त्रीले ‘जबर्जस्ती’ संसद्मा पेस गरे ‘सत्ता छोड्ने’ निर्णय उसले गरिसकेको छ।

जसपाका नेता डा. बाबुराम भट्टराई एमसीसीका पक्षमा खुलेर लागेका कारण उपेन्द्र यादवलाई एमसीसीको विपक्षी कित्तामा उभ्याउने प्रयत्नमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड क्रियाशील छन्। गठबन्धनको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने ‘एमसीसीका कारण गठबन्धन नभत्कियोस् भनेर’ बीचको बाटो खोजिरहेका छन्। राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा छ।

गठबन्धनको शुक्रबारको बैठकमा सहमति नजुटेपछि आइतबार फेरि छलफल गर्ने र त्यो बेलासम्म संसद् बैठक स्थगित गर्ने निर्णय गरिएको थियो। त्यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा कांग्रेस बाहेकका गठबन्धनका तीन पार्टीको बैठक बसेको थियो। उक्त बैठकले गठबन्धन कायमै राख्नुपर्ने र आफूभित्र सहमति जुटाउन संसद् बैठक केही दिन पर सार्ने प्रस्ताव प्रधानमन्त्रीसँग गर्ने निर्णय गरेको थियो।

त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो। छोटो समय मात्रै बसेको उक्त बैठकमा दलहरूले आ-आफ्ना अडान दोहोर्याए। बैठकको प्रारम्भमै प्रधानमन्त्री देउवाले ‘के धारणा ल्याउनुभयो’ भनेर गठबन्धनका नेताहरूलाई सोधेका थिए। ‘पार्टीको स्थायी कमिटीको बैठक छ, आइतबार सम्म पर्खिदिनुस् भनेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समय माग्नुभयो,’ स्रोतले भन्यो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एमसीसी पेस गरे विपक्षमा मतदान गर्ने साथीहरूको अडान कायमै छ भन्ने जवाफ दिएका थिए। एकीकृत समाजवादीका अध्यक्ष नेपालको अनुरोधसँगै फागुन ८ गने फेरि बस्ने भन्दै नेताहरू बैठकबाट हिँडेका थिए। गठबन्धनभित्र सहमतिको प्रयास जारी राख्ने र अर्को बैठकबाट निष्कर्षमा पुग्ने सहमति बनेको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गठबन्धनमा सहमति नजुटेपछि शुक्रबार पनि एमसीसी संसद्को कार्यसूचीमा चढाइएन। सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबीच सहमति नजुटेको भन्दै एमसीसी कार्यसूचीमा नचढाइने निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकमा सुनाएका थिए। सभामुख सापकोटाले दलहरूबीच सहमति जुटेपछि मात्रै एमसीसी संसद्को कार्यसूचीमा चढने अडान राख्दै आएका छन्। गठबन्धनमा सहमति नजुटेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राति विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। गठबन्धन नभत्किएसम्म एमसीसीमा समर्थन जनाउन नसकिने जवाफ ओलीले प्रधानन्त्रीलाई दिएको नेताहरू बताउँछन्।

कांग्रेस नेता डा. शशांक कोइरालाले संसद्बाट एमसीसी अनुमोदन गर्नुको विकल्प नभएको बताए। प्रधानमन्त्रीसँग अनुमोदन गराउने कि गठबन्धन जोगाउने भन्ने दुईवटा विकल्प मात्र बाँकी रहेको उनले बताए। कांग्रेस महामन्त्री गगन थापाले कुरा नमिले गठबन्धन कायम रहन नसक्ने बताए। ‘अब हाम्रो कुरा मिल्दैन, सँगै हिँड्न सक्दैनाैै भने गठबन्धन पनि रहँदैन’ थापाले भने, ‘विगतमा उहाँहरू नै प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि केपी शर्मा ओलीसम्मले एमसीसी अगाडि बढाएको हो। कांग्रेसको सरकारले मात्र यसलाई अगाडि तानेको होइन।’ उनले एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार नभएको गुनासो पनि गरे।

‘एमसीसीको भारी कांग्रेसलाई मात्रै बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ,’ थापाले भने, ‘एमसीसी संसद्मा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ। कांग्रेस छलछामको विषय जान्दैन।’ एजेन्डामा सँगै हुन सकिएन भने सरकारमा सँगै बस्नुको पनि अर्थ नहुने उनले बताए। ‘अब गठबन्धनको लागि अन्तिम मौका ८ गते हो,’ थापाले भने, ‘त्यसपछि कांग्रेस विकल्पमा जान्छ।’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन र परिमार्जन बिना एमसीसी अनुमोदन गर्न नहुने पार्टीको अडान कायमै रहेको बताए।

हिंसात्मक गतिविधि स्वीकार्दैनौं : अमेरिका
एमसीसी अनुमोदनका लागि दबाब दिँदै आएको अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक गतिविधिलाई स्वीकार्न नसकिने बताएको छ। नेपालमा एमसीसीविरुद्ध हिंसात्मक प्रदर्शन हुन थालेपछि काठमाडौंस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले हिंसालाई उक्साउने गतिविधि कदापि नस्वीकार्ने बताएका हुन्।

उनले अमेरिका स्वतन्त्र अभिव्यक्त र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै शान्तिपूर्णरूपमा आफ्नो विचार प्रकट गर्न आग्रह गरे। ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं। एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

एमसीसी संसद्मा टेबल गर्ने कुराले जति राजनीतिक दलहरूबीच असमझदारी रहेको छ। त्योभन्दा धेरै अहिले एमसीसीका नाममा दिनहुँ प्रदर्शन भइरहेका छन्।

- र्यान्डी बेरी, अमेरिकी राजदूत

दबाबमूलक कूटनीतिको विरोध गर्छौं : चीन
नेपालमा अमेरिकी सहायता परियोजना एमसीसीलाई अनुमोदन गर्न अमेरिकाले लिएको चासोलाई चीनले ‘दबाबमूलक कूटनीति’ भनी टिप्पणी गरेको छ। बेइजिङस्थित विदेश मन्त्रालयमा शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ् वन पिनले अमेरिकाको ‘दबाबमूलक कूटनीति’को चीनले खुलेर विरोध गर्ने बताए।

उक्त पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रश्न गर्दा प्रवक्ता पिनले यस्तो टिप्पणी गरेका हुन्। उनले नेपालको अर्थतन्त्रको विकासका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्न सक्ने तर त्यहाँ कुनै राजनीतिक सर्त घुसाउन नहुने बताए। ‘नेपाल आफ्नो विकासको साझेदार मुलुक हो। नेपाली जनताको चाहनाअनुरूप चीन सहयोगलाई निरन्तरता दिन चाहन्छ,’ उनले भनेका छन्।

अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लूले केही दिनअघि एमसीसी पारित गर्नेबारे प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई टेलिफोन गरेको प्रसंगमा प्रवक्ता पिनले यस्तो टिप्पणी गरेका हुन्।

- वाङ् वन पिन, प्रव

🎙️ Lionel Messi🇦🇷 about UCL: “It's complicated to win the CL. It's complicated because it's a competition that brings to...
18/02/2022

🎙️ Lionel Messi🇦🇷 about UCL: “It's complicated to win the CL. It's complicated because it's a competition that brings together the best teams, and the slightest detail, the slightest mistake can eliminate you. I think we have a team that can try to win it…”

“We're excited about it and we really hope we can do it, but we have to take it easy. I repeat, it is difficult to win the CL. It's not always the best team that wins it and you really have to focus on all the details, thinking about being the strongest team possible…”

“At the end of the day, it's the strongest teams that achieve their goals. And we're on that path, looking to become even stronger than we are”.

Messi about Ligue 1: “This league has progressed a lot in recent years. PSG has contributed a lot, to significantly increased the visibility of Ligue 1 in the world. Today, it is a very competitive league, where any team is capable of beating you and hurting you.”

“I see the French championship as an increasingly balanced competition, like football in general. Today, in this sport, it has become more and more difficult to win every game."

[PSG magazine🇫🇷]

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779849776268

Website

Alerts

Be the first to know and let us send you an email when Saino Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saino Online TV:

Share