07/08/2026
लोकप्रिय सर्जक गायत्री थापाको चर्चित गीत अब नयाँ स्वादमा !
"सुनको चुरा औँठीनी सुनकै छ" को Revised Version सार्वजनिक भएको छ।
🎤 स्वर: आशिष अविरल र मेलिना राई
🎬 अभिनय: प्रकाश सपुत र उषा उप्रेती
एक समय रामजी खाँड र देवी घर्तीको स्वरमा अत्यधिक लोकप्रिय बनेको यो गीत अब नयाँ प्रस्तुति र नयाँ संगीत संयोजनसहित दर्शकमाझ आएको छ।
हेर्नुहोस्, सुन्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोस्।
मन परे Like, Share र Follow गर्न नभुल्नुहोस्।
Shiv...