Nepali Jokes & troll

Nepali Jokes & troll Here you can find jokes & troll and many mores

पातले रङ्ग बदलेर मात्र होनत्र रुखले सम्हाल्न नसक्ने त कहा होर।
11/05/2026

पातले रङ्ग बदलेर मात्र हो
नत्र रुखले सम्हाल्न नसक्ने त कहा होर।

आज सम्मको जति पनि वरिवर्तन हरु भए , ती देशमा राजनितिक परिवर्तन भएराज्यमा शासकीय परिवर्तन भए अर्को तरीका ले भन्दा नेपालको...
11/05/2026

आज सम्मको जति पनि वरिवर्तन हरु भए , ती
देशमा राजनितिक परिवर्तन भए
राज्यमा शासकीय परिवर्तन भए

अर्को तरीका ले भन्दा

नेपालको इतिहासमा आजसम्म भएका प्रमुख राजनीतिक र सामाजिक परिवर्तनहरूले मुलुकलाई राणाशासनको अन्त्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपुर्‍याएको छ।

यसले विकासको क्रमिक सुरुवात मात्र गर्यो !

जेन-जी विद्रोह
माग अवस्था लाई बदल्ने पुरानो राम्रो लाई
प्रक्रिया रुप दिने हो , त्यति मात्र होइन स्थाई रुपमा जरा गाडेका राज्यका सम्पूर्ण प्रणाली लाई निर्मम र निर्मुल गर्ने पनि हो ।

जसले गर्दा नेपाल आफ्नो मौलिकता जोगाउँदै विश्वव्यापी मञ्चमा एक जिम्मेवार र प्रगतिशील राष्ट्रको रूपमा आफूलाई प्रस्तुत गर्न थाल्ने छ।

मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतमा यतिबेला चैते धानका बाला होइन, कमल फूलजस्तै फराकिला ...
11/05/2026

मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतमा यतिबेला चैते धानका बाला होइन, कमल फूलजस्तै फराकिला र काँडेदार हरिया पात पानीमाथि तैरिएका छन् । यो दृश्य कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’ अर्थात् ‘सेतो सुन’ खेतीको हो ।

म्याग्दीको नारच्याङ लेकगाउँम्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित नारच्याङ लेकगाउँ र पृष्ठभूमिमा निलगिरि हिमाल । स...
11/05/2026

म्याग्दीको नारच्याङ लेकगाउँ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित नारच्याङ लेकगाउँ र पृष्ठभूमिमा निलगिरि हिमाल । समुद्री सतहदेखि दुई हजार मिटर उचाईमा भिरालो पाखामा गुजमुज्ज ढुङ्गेघरहरु रहेको लेकगाउँबाट हिमशृङखला र पहाड ।

व्यवसायी प्रकाश आङ्बुहाङको  आठराई त्रिवेणी वडा नं ४ ताप्लेजुङमा अम्रिसो खेती ।
11/05/2026

व्यवसायी प्रकाश आङ्बुहाङको आठराई त्रिवेणी वडा नं ४ ताप्लेजुङमा अम्रिसो खेती ।

11/05/2026
वार्ताको क्रममा इरान युद्धको केन्द्रविन्दु सम्भवतः केन्द्रमा हुनेछ, जसले ट्यारिफ र दुर्लभ पृथ्वीको आपूर्ति जस्ता मुद्दाह...
11/05/2026

वार्ताको क्रममा इरान युद्धको केन्द्रविन्दु सम्भवतः केन्द्रमा हुनेछ, जसले ट्यारिफ र दुर्लभ पृथ्वीको आपूर्ति जस्ता मुद्दाहरू समाधान गर्न कम अवसर छोड्न सक्छ। l बुधबार साँझ बेइजिङ पुग्दैछन्।

बुबा प्रजापति निरौला र आमा भक्तमाया निरौलाको जेठो सन्तान , साविक चागे गाउँ पञ्चायत (पुरानो तेह्रथुम र हालको ताप्लेजुङ जि...
11/05/2026

बुबा प्रजापति निरौला र आमा भक्तमाया निरौलाको जेठो सन्तान , साविक चागे गाउँ पञ्चायत (पुरानो तेह्रथुम र हालको ताप्लेजुङ जिल्ला, आठराई त्रिवेणी गाउँपालिका) जन्म भएको हो ।

चागे माध्यमिक विद्यालयमा २०२६ सालदेखि निरन्तर ४२ वर्षसम्म शिक्षण पेशामा रहेर "ज्ञानको ज्योति" फैलाउने कार्य गर्नुभयो।
हाल मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ मा स्थायी रूपमा बसोबास गर्दै आउनुभएको।
शिक्षण पेशाबाट अवकाश लिए पनि उहाँ 'चागे-ताप्लेजुङ एकता सम्पर्क समाज नेपाल' लगायतका विभिन्न सामाजिक संघसंस्थाहरूमा आज पनि उत्तिकै क्रियाशील हुनुहुन्छ।

रियललाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि।
11/05/2026

रियललाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा देखिएको आगो ।
11/05/2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा देखिएको आगो ।

लेबनानमा इजरायली आक्रमण तीव्र : पछिल्लो २४ घण्टामा स्वास्थ्यकर्मीसहित ५१ जनाको मृत्यु ।
11/05/2026

लेबनानमा इजरायली आक्रमण तीव्र : पछिल्लो २४ घण्टामा स्वास्थ्यकर्मीसहित ५१ जनाको मृत्यु ।

Address

Kathmandu
46500

Alerts

Be the first to know and let us send you an email when Nepali Jokes & troll posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share