Meroawaj

Meroawaj MeroAwaj is a website which provides news and knowledge about recent conditions.

युरोपेली देश जर्जियामा भइरहेको जेनजी आन्दोलनमा आन्दोलनकारीले नेपालको झण्डा समेत लिएर हिडेका छन् । उनीहरूले “सरकारले अटेर...
06/10/2025

युरोपेली देश जर्जियामा भइरहेको जेनजी आन्दोलनमा आन्दोलनकारीले नेपालको झण्डा समेत लिएर हिडेका छन् । उनीहरूले “सरकारले अटेरी गर्दा नेपालजस्तै अवस्था आउँछ” भन्ने सन्देश दिनका लागि नेपालको झण्डा देखाएका बताइएको छ ।

04/10/2025
03/10/2025




भ्रस्टाचार कसरी कम गर्ने ?
१ भ्रस्टाचार निरुपण आयोग बनाउने वा विद्यमान (CIAA)लाई स्वतन्त्र र शक्तिशाली बनाउने
२ सबै नेपालीलाइ एक पटकलाई आफ्नो सम्पति स्वयम् घोसना गर्न लगाउने र १ वर्षा मा बिवरण आयोग मा बुझाउने।
३ स्वघोषित सम्पतिलाई बैध मानी राष्ट्रिय परिचयपत्रसंग जोडेर डिजिटल सम्पति बिवरण तयार बनाउने।
४ डिजिटल सम्पति बिवरण प्रयोग गरेर ,आउने वर्षमा कसको सम्पति कति ले बढ्यो र कसरी बढ्यो पता लगाउन सकिन्छ।
५ साथै स्वघोतित सम्पत्तिलाई पनि चाहिएको बेला अनुसन्धान गर्न सकिन्छ।
-Ram

-Just an opinion—feel free to point out any flaws or share other views

B***n shah
16/09/2025

B***n shah

  : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् भने राष्...
12/09/2025

: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् भने राष्ट्रपतिले फागुन २१ गतेका लागि चुनाव मिति तोकेका छन्। 😮

सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोगेका छन् !❤️🇳🇵
12/09/2025

सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोगेका छन् !❤️🇳🇵

Historic: रास्ट्रपतिले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिएका छन् ।❤️🇳🇵
12/09/2025

Historic: रास्ट्रपतिले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिएका छन् ।❤️🇳🇵

It's official NOW!
12/09/2025

It's official NOW!

12/09/2025

  : Former Chief Justice Sushila Karki has become Nepal’s first female Prime Minister. She is scheduled to take the oath...
12/09/2025

: Former Chief Justice Sushila Karki has become Nepal’s first female Prime Minister. She is scheduled to take the oath of office today at 8:45 PM !! 😲♥

Address

Imadol

977

Alerts

Be the first to know and let us send you an email when Meroawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Meroawaj:

  • Want your business to be the top-listed Media Company?

Share