Kathmandu TV

Kathmandu TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kathmandu TV, TV Channel, Kathmandu.

हामीलाई हनिमून पिरियड पनि चाहिँदैन । दिन होइन, सेकेन्ड गनेर काम गरिरहेका छौं : रवि लामिछाने
02/04/2026

हामीलाई हनिमून पिरियड पनि चाहिँदैन । दिन होइन, सेकेन्ड गनेर काम गरिरहेका छौं : रवि लामिछाने

28/03/2026
पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ: केजरीवाल
28/03/2026

पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ: केजरीवाल

🚨 बिग ब्रेकिङ न्युज 🚨पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपर...
28/03/2026

🚨 बिग ब्रेकिङ न्युज 🚨

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा उनलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० बजे पक्राउ गरेको हो।

Breaking:
28/03/2026

Breaking:

27/03/2026

ईतिहासले यो दिन र यो त्याग सम्झिरहनेछ ❤️

27/03/2026

कानुन मन्त्री सोबिता गौतमको पहिलो निर्णय यस्तो छ ……

यस्तो बन्यो बालेन शाहको मन्त्रिमण्डल,  हजुरहरूलाई कस्तो लाग्यो ? ***n
27/03/2026

यस्तो बन्यो बालेन शाहको मन्त्रिमण्डल, हजुरहरूलाई कस्तो लाग्यो ?

***n

27/03/2026

🚨 गृहमन्त्री सुदन गुरुङको धमाकेदार सुरुवात!
पदभार ग्रहण गर्नेबित्तिकै घाइते र सहिद परिवारलाई सम्झिँदै भावुक बनेका गुरुङले मानविय संवेदनशीलता देखाएका छन्। 🙏
“कार्की आयोगको प्रतिवेदनका आधारमा हामी अघि बढ्छौं, कसैलाई छुट हुँदैन,” भन्दै उनले कडा सन्देश दिएका छन्। 😳
😲 साथै, अर्को Bold निर्णय—VIP सवारीका नाममा सडक ठप्प पार्ने परम्परा अन्त्य गर्न स्पष्ट निर्देशन!
👉 न्याय, जवाफदेहिता र जनतामुखी शासनतर्फ बलियो संकेत।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category