Nepalpatra

Call Directions Website Contact the business

Nepalpatra Nepalpatra (nepalpatra.com) - News of Nepal and Nepali

गृहमन्त्री सुधनले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई
14/10/2026

गृहमन्त्री सुधनले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई

पलाञ्चाेक भगवती मन्दिरको तस्वीरद्वारा दर्शन गर्नुहोस्
14/10/2026

पलाञ्चाेक भगवती मन्दिरको तस्वीरद्वारा दर्शन गर्नुहोस्

पलाञ्चोक भगवतीको आज दशैंको चौथो दिन दर्शन गर्नुहोस्
14/10/2026

पलाञ्चोक भगवतीको आज दशैंको चौथो दिन दर्शन गर्नुहोस्

रास्वपाको पार्टी कार्यालयको लागि जग्गा खरिद सम्वन्धी प्रस्ताव आह्वानकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आ...
14/10/2026

रास्वपाको पार्टी कार्यालयको लागि जग्गा खरिद सम्वन्धी प्रस्ताव आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टी कार्यालयको लागि जग्गा चाहिएको बारेमा सूचना प्रकाशित गरेको छ । रास्वपाले आज घर जग्गा खरिद सम्बन्धी प्रस्ताव आह्वानको सूचना प्रकाशित गरेको हो ।

पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने मिति असोज १७ को केन्द्रीय समितिको निर्णयबमोजिम घर/जग्गा खरिद गर्नुपर्ने भएको बताएको छ ।

उक्त प्रयोजनका लागि आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा ‌ पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको हुँदा, देहायका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनी/जग्गाधनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र प्रस्ताव पेस गर्न रास्वपाले अनुरोध गरेको छ ।

दक्षिणकालीमा दुर्गा पक्षको चौथो दिन दर्शन गर्दै भक्तजनहरु
14/10/2026

दक्षिणकालीमा दुर्गा पक्षको चौथो दिन दर्शन गर्दै भक्तजनहरु

14/10/2026

प्रधानमन्त्री बालेनले गरे पलाञ्चोक भगवतीको दर्शन

प्रधानमन्त्री बालेन शाहले गरे पलाञ्चोक भगवती मन्दिरको दर्शन
14/10/2026

प्रधानमन्त्री बालेन शाहले गरे पलाञ्चोक भगवती मन्दिरको दर्शन

14/10/2026

२०८३ साल असोज २८ गते बुधबार आजको दैनिक राशिफल

काठमाडौँको मैतीदेवी मन्दिरमा पूजा आराधना गर्दै भक्तजनकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ३० मा अवस्थित मैतीदेवी मन्द...
14/10/2026

काठमाडौँको मैतीदेवी मन्दिरमा पूजा आराधना गर्दै भक्तजन

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ३० मा अवस्थित मैतीदेवी मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न आएका भक्तजन । बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । तस्बिरः लोकेश धामी/रासस

14/10/2026

आज बुधबार भिडियोद्वारा नारायणथान बुढानिलकण्ठको दर्शन गर्नुस्

Address

Old Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepalpatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalpatra:

Shortcuts

Share