Kusum Media Creation Pvt Ltd

Kusum Media Creation Pvt Ltd We are a media company.

20/07/2025

बेल्जियमका मिखेल नाम गरेका एक व्यक्तिले फ्रेन्च मोडल सोफी भुजेलोद (Sophie Vouzelaud) सँग अनलाइनमा प्रेम सम्बन्ध रहेको विश्वास गर्दै फ्रान्ससम्म ७६० किलोमिटर यात्रा गरे । उनी ‘भविष्यकी श्रीमती’ भेट्न गएको ठानेका थिए, तर उनको घरमा पुग्दा सोफी होइन, उनका वास्तविक श्रीमान् फाबिएन बुटामिन (Fabien Boutamine) ले ढोका खोले । यो अचम्मको क्षण बुटामिनले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरे । भिडियोमा मिखेल आफू सोफीको भावी श्रीमान् भएको दाबी गर्दै देखिन्छन्, भने बुटामिनले “म अहिलेको श्रीमान् हुँ” भन्दै स्थिति स्पष्ट गर्छन् ।

सन् २००७ की मिस फ्रान्स प्रतिस्पर्धाकी उपविजेता सोफीले आफूले सामाजिक सञ्जालमा कैयौं नक्कली अकाउन्ट बनेको बताउँदै, भिडियो शेयर गर्दै अरूलाई पनि सतर्क रहन आग्रह गरेकी छन् । ठगिएको महसुस गरेका मिखेलले आफूले ठगीमा परेको स्वीकार गर्दै, सोफी ठानिएकी व्यक्तिलाई करिब ३५ हजार डलर (झन्डै ५० लाख नेपाली रुपैयाँ) पठाएको खुलासा गरेका छन् ।

20/07/2025

माबिलुङ इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज आइतबार, साउन ४...

20/07/2025

अर्थसंसारको यो ११ वर्षे यात्रामा साथ, सुझाव र विश्वास दिनुहुने सम्पूर्ण पाठक, दर्शक, विज्ञापनदाता र शुभचिन्तकहरूलाई हाम्रो तर्फबाट गहिरो आभार।
आगामी दिनहरूमा पनि तपाईंहरूको साथ र सहयोगको अपेक्षा गर्दछौं।

– अर्थसंसार परिवार

आर्थिक समाचार, सूचना र विचारको सम्पूर्ण प्याकेज
www.arthasansar.com

20/07/2025
फोहोर बोक्ने ट्रक चढेर ट्रम्पको चुनावी र्याली
31/10/2024

फोहोर बोक्ने ट्रक चढेर ट्रम्पको चुनावी र्याली

अमेरिकामा चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुवैले बिहीबार विस्कन्सिनमा र्‍याली गरेका थिए ।

सगरमाथा जलविद्युत कम्पनीको लाभांश घोषणा,कति दिदैछ बोनस ?
25/10/2024

सगरमाथा जलविद्युत कम्पनीको लाभांश घोषणा,कति दिदैछ बोनस ?

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ८ गते बसेको सञ्चालक सम....

कसैले अनावश्यक दुख: हैरानी दिए, बढी भाडा लिए तत्कालै ट्राफिकको हटलाइन १०३ वा प्रहरीको हटलाइन १०० मा जानकारी गराउन अनुरोध...
09/10/2024

कसैले अनावश्यक दुख: हैरानी दिए, बढी भाडा लिए तत्कालै ट्राफिकको हटलाइन १०३ वा प्रहरीको हटलाइन १०० मा जानकारी गराउन अनुरोध

काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबारमात्.....

Exclusive:अशोभाविक सेयरबजार घटेपछि चिन्तित अर्थमन्त्री नेप्से पुगेर के गरे ? के भने ? Bishnu Paudel
18/09/2024

Exclusive:अशोभाविक सेयरबजार घटेपछि चिन्तित अर्थमन्त्री नेप्से पुगेर के गरे ? के भने ? Bishnu Paudel

For business inquiry and promotion, Contact us on our gmail [email protected] Don't Forget to subscribe to our youtube channel: https://www.youtub...

गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त
17/09/2024

गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

अनिल रेग्मी गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको सोमबारको .....

नबिल इन्भेष्टमेण्ट बैंकिङले डाक्यो साधारणसभा, यी हुन् एजेण्डा
17/09/2024

नबिल इन्भेष्टमेण्ट बैंकिङले डाक्यो साधारणसभा, यी हुन् एजेण्डा

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको १५औं वार्षिक साधारणसभा असोज २३ गते हुने भएको छ। सञ्चालक समितिको बैठकले काठ.....

ग्लोबल आइएमई र माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर, नेपाल बैंकले निक्षेपमा ब्याजदर बढायो
16/09/2024

ग्लोबल आइएमई र माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर, नेपाल बैंकले निक्षेपमा ब्याजदर बढायो

अधिक तरलताका कारण बैंकले ब्याजदर घटाइरहेका बेला केही बैंकले भने स्थिर राखेका छन्। असोजका लागि ग्लोबल आइएमई र माछ...

Address

Kathmandu

Telephone

+9779849133667

Website

Alerts

Be the first to know and let us send you an email when Kusum Media Creation Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kusum Media Creation Pvt Ltd:

Share

Category