Enjoy every moment spent here

Enjoy every moment spent here Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Enjoy every moment spent here, Digital creator, Nepal, Kathmandu.

28/11/2025

बालबालिकाको सुरक्षाका लागि अष्ट्रेलियाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

माननीय प्रधानमन्त्रीले यो कुरा ३ वर्षअघि भन्नुभएको थियो : जब उहाको शरीर काम  गर्छ दिमाग काम गर्दैन उहाको दिमागले काम  गर...
27/10/2025

माननीय प्रधानमन्त्रीले यो कुरा ३ वर्षअघि भन्नुभएको थियो : जब उहाको शरीर काम गर्छ दिमाग काम गर्दैन उहाको दिमागले काम गर्र्छ शरीर काम गर्र्दैन

24/10/2025

WHO IS LUCIFER ?

ल्युसिफर संक्षेपमा :

उत्पत्ति – ल्युसिफर नाम ल्याटिन भाषाबाट आएको हो, जसको अर्थ “प्रकाश ल्याउने” वा “विहानको तारा” हुन्छ।

बाइबलमा उल्लेख – बाइबलको Isaiah 14:12 मा उसलाई पतित (पतन भएको) पात्रका रूपमा उल्लेख गरिएको छ।

प्रकाशको देवदूत – पतन हुनु अघि ल्युसिफर सुन्दर र शक्तिशाली प्रधान देवदूत (archangel) थियो।

अहंकार र विद्रोह – उसले परमेश्वर बराबर हुन चाहँदा घमण्ड गर्‍यो र विद्रोह गर्‍यो।

स्वर्गबाट पतन – विद्रोहको कारण परमेश्वरले उसलाई स्वर्गबाट निकालिदिए।

सैतानको रूप – पतनपछि उसलाई “सैतान” वा “शैतान” भनेर चिनिन थालियो।

अहंकारको प्रतीक – ल्युसिफर अहंकार, अभिमान र परमेश्वरविरुद्धको विद्रोहको प्रतीक हो।

साहित्यमा भूमिका – उसलाई Paradise Lost जस्ता प्रसिद्ध कृतिहरूमा विद्रोही र दुःखान्त पात्रका रूपमा देखाइएको छ।

आधुनिक संस्कृतिमा – “Lucifer” टेलिभिजन सिरिजमा ऊ पृथ्वीमा बस्ने र मानव जस्तै जीवन बिताउने पात्रका रूपमा चित्रित गरिएको छ।

आध्यात्मिक अर्थ – धार्मिक अर्थभन्दा बाहिर, ल्युसिफर मानवभित्रको प्रकाश र अन्धकारबीचको संघर्षको प्रतीक पनि हो।

19/10/2025

माननीय प्रधानमन्त्रीले यो कुरा ३ वर्षअघि भन्नुभएको थियो : जब उहाको शरीर काम गर्छ दिमाग काम गर्दैन र जब उहाको दिमागले काम गर्र्छ शरीर काम गर्र्दैन !!

25/08/2025
Please listen Ravi Dai 🔔
04/05/2025

Please listen Ravi Dai 🔔

03/05/2025

Address

Nepal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Enjoy every moment spent here posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share