07/09/2026
अब अफवाह फैलाए सीधै कानुनी कारबाही
प्रहरीले बाढीबारे द्वेष फैलाउने भिडियो बनाउने एक युवकलाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा १७३ आपत्तिजनक सामग्री फेला परेका छन्। तीमध्ये ८३ सामग्री हटाइएको छ।
#नेपालप्रहरी #सामाजिकसञ्जाल #अफवाह
Read more at sanghunews.com