Mari jane zindagi

Mari jane zindagi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mari jane zindagi, Kathmandu.

04/03/2026
04/03/2026

आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू,
​निर्वाचनको यो अन्तिम घडीमा मेरो विरुद्ध केही मिडिया हाउसहरूले "आसिका तामाङको उम्मेदवारी खारेज भयो" भन्दै फैलाएको भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म स्पष्ट पार्न चाहन्छु उक्त समाचारमा कुनै सत्यता छैन, मेरो उम्मेदवारी कायमै छ। ​मलाई बारम्बार 'विदेशी' भन्दै लगाइएका आरोपहरू निराधार छन्। म यही देशको नागरिक हुँ, मलाई संविधानले भोट हाल्ने र उम्मेदवार बन्ने पूर्ण अधिकार दिएको छ। अन्तिम समयमा मलाई कमजोर बनाउन रचिएको यो षड्यन्त्र विरुद्ध मैले कानूनी उपचार खोजिसकेकी छु। ​म तपाईँहरूकै छोरी-चेली र तपाईँहरुकै उम्मेदवार हुँ। त्यसैले कुनै पनि भ्रममा नपरी ढुक्क भएर मतदान गर्नुहोला। तपाईँको विवेकपूर्ण मतले नै परिवर्तन सम्भव छ।
​सत्यको सधैँ विजय होस्! 🙏
उहीँ तपाईं हरुकै
आसिका तामाङ

08/02/2026
08/02/2026
25/01/2026
25/01/2026
21/01/2026

# Rachana Rimal Kp Khanal/केपि खनाल Dil Nisani Magar

With Rachana Rimal – I just got recognized as one of their top fans! 🎉
13/01/2026

With Rachana Rimal – I just got recognized as one of their top fans! 🎉

11/01/2026

शुभकामना सबैलाई !!

हामी आउँदै छौं !!

06/01/2026

# Dil Nisani Magar रामबहादुर थापा ‘बादल’ Kp Khanal/केपि खनाल
# # #

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mari jane zindagi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mari jane zindagi:

Share