Nalung Khabar

Nalung Khabar NalungOnline is an online news portal from Nepal.

जिल्ला पार्टिको सिफारिस भन्दा बाहिरको व्यक्तिलाई एमालले टिकट दिएको भन्दै ओखलढुंगा  एमालेका विभिन्न  भातृ सङ्गठनले पार्टी...
18/01/2026

जिल्ला पार्टिको सिफारिस भन्दा बाहिरको व्यक्तिलाई एमालले टिकट दिएको भन्दै ओखलढुंगा एमालेका विभिन्न भातृ सङ्गठनले पार्टी कार्यलय तालाबन्दी गरेर बिरोध जनाएका छ्न !

06/01/2026

प्रचण्ड भारत किन गएका थिए ?

22/11/2025

हजारौंको सङ्ख्यामा जेन जी (Gen-Z)हरु नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् !

के भन्छन् त नेकपा प्रवेश गर्ने जेन जीहरु?

कार्टुन स्केज : रुपक बाहिङ राई
18/07/2024

कार्टुन स्केज : रुपक बाहिङ राई

06/06/2023

नेकपा माओवादी केन्द्र ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यो सङ्गै मुख्यन्त्री हिकमत कार्कीको सरकार ढल्ने निश्चित भएको छ।

06/06/2023

मधेस सरकारले १२ कक्षा अध्यानरत छात्राहरुलाई एक -एक ल्यापटप दिने घोषणा गरेको छ
Nalung Khabar

स्रोत:अनलाइन खबर
30/05/2022

स्रोत:अनलाइन खबर

15/05/2022

ओखलढुंगा मानेभन्ज्याङ गाँउपालिकाको ताजा परिणाम
अध्यक्ष:-
ज्ञानेन्द्र रुम्दाली (धारा (रुख):- ४२३५
रुपलाल तामाङ (सुर्य):- ३००९
उपाध्यक्ष:-
आश्रचन राई (रुख):- ३३९६
दीपेन्द्र रुम्दाली (छाता):- २३०१

Address

Sarswatinagar
Kathmandu

Telephone

+9779762222242

Website

Alerts

Be the first to know and let us send you an email when Nalung Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nalung Khabar:

Share