29/08/2026
हालै आएको बाढीपहिरोको विपत्तिमा ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विस्थापित सबै दाजुभाइ-दिदीबहिनीले चाँडै सुरक्षित र सहज जीवनमा फर्किन सकून् भन्ने कामना गर्दछु। यस दुःखद घडीमा सबै एकजुट बनौँ।