Book Palace

Book Palace We specialize in Retailing and distribution of domestic and foreign books along with a wide array of books from our own publication

आदरणीय बुवाकुशे औशी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना #कुशेऔँसी  #बुबाकोमुखहेर्नेदिन  ❤️  ❤️
11/09/2026

आदरणीय बुवा
कुशे औशी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना

#कुशेऔँसी #बुबाकोमुखहेर्नेदिन ❤️ ❤️

10/09/2026

बालबालिकालाई सौर्यमण्डलका ग्रहहरूबारे सरल भाषा, आकर्षक चित्र र रोचक तथ्यहरू मार्फत सिकाउने ज्ञानवर्धक पुस्तक।

#सौर्यमण्डल

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना #कृष्नजन्माष्टमी  ❤️  ❤️  ❤️
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना

#कृष्नजन्माष्टमी ❤️ ❤️ ❤️

गाईजात्राको हार्दिक शुभकामना...   #गाईजात्रा
29/08/2026

गाईजात्राको हार्दिक शुभकामना...

#गाईजात्रा

जनै पूर्णिमाको सबैलाई हार्दिक शुभकामना... #जनैपूर्णिमा
28/08/2026

जनै पूर्णिमाको सबैलाई हार्दिक शुभकामना...

#जनैपूर्णिमा

के तपाईं ब्रह्माण्डको बारेमा जान्न उत्सुक हुनुहुन्छ? सूर्यको तापदेखि विभिन्न ग्रहहरूको बनावटसम्म, सौर्यमण्डलका सम्पूर्ण ...
19/08/2026

के तपाईं ब्रह्माण्डको बारेमा जान्न उत्सुक हुनुहुन्छ? सूर्यको तापदेखि विभिन्न ग्रहहरूको बनावटसम्म, सौर्यमण्डलका सम्पूर्ण आधारभूत कुराहरू बुझ्न यो किताब निकै सहयोगी छ।

नागपञ्चमीको शुभकामना... #नागपञ्चमी  #नागपञ्चमीकोशुभकामना
17/08/2026

नागपञ्चमीको शुभकामना...

#नागपञ्चमी #नागपञ्चमीकोशुभकामना

यस पुस्तकका कथाहरू मुख्यतया बालबालिकाहरूमा सकारात्मक आचरण र नैतिक चेतना जगाउने विभिन्न आधारभूत मूल्य-मान्यताहरूमा केन्द्...
10/08/2026

यस पुस्तकका कथाहरू मुख्यतया बालबालिकाहरूमा सकारात्मक आचरण र नैतिक चेतना जगाउने विभिन्न आधारभूत मूल्य-मान्यताहरूमा केन्द्रित छन्। कथाको माध्यमबाट यसले बालबालिकालाई सधैं साँचो बोल्न र इमानदार बन्न प्रेरित गर्नुका साथै कुनै पनि काममा आफ्नो पालो नआउञ्जेल धैर्यताका साथ पर्खनुको महत्त्व बुझाउँछ ।

#फुच्चेभ्यागुता

श्रावण १५ खिर खाने दिनको सबैलाई शुभकामना  #खिरखानेदिन
31/07/2026

श्रावण १५ खिर खाने दिनको सबैलाई शुभकामना

#खिरखानेदिन

गुरु पूर्णिमाको हार्दिक शुभकामना ।   #गुरुपूर्णिमा
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना ।

#गुरुपूर्णिमा

Address

Kathmandu

Opening Hours

Monday 01:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

01-4243394

Website

Alerts

Be the first to know and let us send you an email when Book Palace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Book Palace:

Shortcuts

Share

Category