Information Center

Information Center Like and comment
This page for QUIZ, GK, INFO and
various NEWS.may helpful for
gain infos and helps to spread
your knowledge.

30/08/2026

सबैमा सहन गर्ने शक्ति देउ । हे पशुपतिनाथ

30/08/2026

केही दिनअघि बनेको तालभन्दा २.८ किलोमिटर तल 'प्रुक्पु चिआङ जाङ्बु' खोलामा पहिरो - Live Page
पूरा समाचार : https://bbc.in/3Ul9hrr

30/08/2026

अहिलेको राष्ट्रिय महाविपत्तिको घडीमा सबैले आआफ्नो आर्थिक हैसियत अनुसार मन फुकाएर सहयोग गरौं!

बडि  मालिकाले सबै  नेपालीको मनकामना  पूरा  गरून् । देश  रोएको छ सबैको  आँसु  पुछिदेउ बडि मालिका  मा 🙏🙏🙏
30/08/2026

बडि मालिकाले सबै नेपालीको मनकामना पूरा गरून् । देश रोएको छ सबैको आँसु पुछिदेउ बडि मालिका मा 🙏🙏🙏

रौतहटमा २६ जना स्कुल विद्यार्थीले मिलेर रु. ४७० प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्। रकम सानो होला, तर उनीहरूको मन ...
30/08/2026

रौतहटमा २६ जना स्कुल विद्यार्थीले मिलेर रु. ४७० प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्। रकम सानो होला, तर उनीहरूको मन र भावना निकै ठूलो छ।
विपत्तिको घडीमा सबैले सहयोग गरौ ।
Source: Sonu Kumar Das

30/08/2026
Respect for nepal army
28/08/2026

Respect for nepal army

रसुवास्थित हाइड्रोको सुरुङभित्र बाढीका कारण फसेकाहरूको नेपाली सेनाले उद्धार तीव्र पारेको छ। जटिल अवस्थाबीच हालसम्म २ जना...
28/08/2026

रसुवास्थित हाइड्रोको सुरुङभित्र बाढीका कारण फसेकाहरूको नेपाली सेनाले उद्धार तीव्र पारेको छ। जटिल अवस्थाबीच हालसम्म २ जनाको सकुशल उद्धार गरिएको छ भने सुरुङभित्र रहेका अन्यको विशेष टोलीमार्फत खोजी तथा उद्धार कार्य निरन्तर जारी छ।

28/08/2026

हे भगवान के आपत आईलाग्यो ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Information Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category