Information Center

Information Center Like and comment
This page for QUIZ, GK, INFO and
various NEWS.may helpful for
gain infos and helps to spread
your knowledge.

31/05/2026

भ्रम: विद्युत निकै महङ्गो हुने भो, १३% VAT लाग्ने भो, अब त पेट्रोल नै सस्तो, अनि पढाउने खर्च पनि दोब्बर हुने भो ।
यथार्थ: Electricity ५० युनिट भन्दा बढी मासिक रुपमा खर्च गर्दा ५% VAT लाग्ने
उदाहरण: कुनै परिवारमा मासिक २०० युनिट खपत हुने भए,
पहिले लाग्दै आएको शुल्क: २००x१०=२,०००/-
नयाँ शुल्क:
५० युनिट x १० + १५० युनिट x १०x १.०५ = २,०७५/-
निजी विद्यालयहरूमा ३% कर लाग्ने हुँदा
मानौं सरदरमा मासिक रू. १०,०००/- लाग्ने ठाउँमा नयाँ शुल्क रू. १०,३००/- लाग्ने ।
यस्तै निजी अस्पतालमा उपचर गर्दा पनि ३% कर लागू हने ।

29/05/2026

तलब १० प्रतिशत बढ्यो ।
प्रोत्साहन सहित २१ प्रतिशत बढ्ने ।

29/05/2026

अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्नेगरि आजीवन स्वास्थ्य उपचारको व्यवस्था गरिने भएको छ ।
#बजेट आव २०८३–८४

29/05/2026

सरकारले आगामी वर्ष एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ ।

29/05/2026

- डिजिटल भुक्तानीमा मूल्य अभिवृद्धि कर १० प्रतिशत छुट
(बजेट)

29/05/2026

दलित बालबालिकाले पाउने सामाजिक सुरक्षा भत्ता Double गरिएको छ।

मासिक रु. ५०० बाट बढाएर रु. १,००० पुर्‍याउने घोषणा गरिएको छ।
यो निर्णय बालबालिकाको शिक्षा, पोषण र परिवारको आधारभूत सहयोगका लागि सकारात्मक Step हो।

29/05/2026

सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई विशेष प्राथमिकता दिँदै कूल पुँजीगत बजेटको कम्तीमा १ प्रतिशत छुट्याउने घोषणा गरेको छ। यस निर्णयसँगै अनुसन्धान र नवप्रवर्तनमा लगानी बढ्ने र प्रविधि विकासलाई गति मिल्ने अपेक्षा गरिएको छ। 🔬🇳🇵📡

29/05/2026

अब दश लाख सम्म आम्दानी हुनेले कर तिर्न नपर्ने । १% सामाजिक सुरक्षा कर अर्थात १००००/- मात्र तिरेर ९,९०,०००/- तपाइको खर्चयोग्य आम्दानी (disposable income) हुनेछ।
बजेट २०८३/८४

29/05/2026

सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हालको अधिकतम ३९ प्रतिशत करदरलाई घटाएर २९ प्रतिशतमा झारिएको घोषणा गरेका छन्। नयाँ व्यवस्थाअनुसार १० लाखसम्म आम्दानी गर्नेले १% कर तिर्नुपर्ने र उच्च आम्दानी हुनेहरूले अधिकतम २९% कर तिर्नुपर्नेछ। 💰📊🇳🇵

29/05/2026

कर्मचारीतन्त्रलाइ मर्यादित बनाउन निजामती,जंगी, शिक्षकको तलब निरन्तर बढने ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Information Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category