
01/09/2025
प्रेस मञ्च नेपाल सिरहा
जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट सूचना सम्प्रेसण मातहतका आबद संचारकर्मीहरुको संगठित शुभेच्छुक संगठन प्रेस मञ्च नेपाल मधेश प्रदेशको , दोस्रो अधिबेसन भोलि मंगलबार बिहान १० बजे,सिरहाको मिर्चैया, कटारिचौकस्थित खुशबु होटलमा हुदै
भोलि हुन् लागेको सो दोस्रो अधिबेशनमा मधेश प्रदेशका विभिन्न जिल्लाका पार्टी आबद्दका सामाजिक अभियन्ता, बौद्धिक व्यक्तित्व, राजनीतिक प्रतिनिधि तथा संचारकर्मीहरुको सक्रिय सहभागिता रहने आयोजकले जनाइएको छ।