Economic Khabar

Economic Khabar exclusive prosperty togetherness economic growth.

https://economickhabar.com/detail/16547/
23/08/2026

https://economickhabar.com/detail/16547/

नाडा अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँगको कुराकानी काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्रलाई सरकारले अझै पनि मु....

‘१८औँ नाडा अटो शो २०२६’ नाडाको स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने॥॥
21/08/2026

‘१८औँ नाडा अटो शो २०२६’ नाडाको स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने॥॥

साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी:
14/08/2026

साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी:

काठमाडौँ। नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच...

निरज रानाभाट, ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आफ्ना सदस्य पुष्प व्यवसायीहरूबीच आपसी सद्भाव, भाइचारा,...
06/08/2026

निरज रानाभाट, ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आफ्ना सदस्य पुष्प व्यवसायीहरूबीच आपसी सद्भाव, भाइचारा, सहकार्य, खेल भावना तथा स्वस्थ मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘फ्यान फुटसल च्याम्पियनसिप – २०८३’ ललितपुरको ढोलाहिटीस्थित टर्फ पार्कमा अत्यन्त उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनको माहोल तात्दै गएको छ। यस...
05/08/2026

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनको माहोल तात्दै गएको छ। यसैक्रममा अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक गरिएको छ। “पर्यटन उठे, नेपाल उठ्छ” भन्ने मूल नारासहित सार्वजनिक गरिएको उक्त प्यानलले पर्यटन व्यवसायको संरक्षण, संस्थागत सुधार, सुशासन, पारदर्शिता तथा व्यवसायीको हितलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाएको जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) ले संस्थाभित्र हुने सम्भावित भ्रष्टाचार, आर्थिक अनियमितता र बेथितिविरुद्ध प्रमाणसहित भ्...
05/08/2026

नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) ले संस्थाभित्र हुने सम्भावित भ्रष्टाचार, आर्थिक अनियमितता र बेथितिविरुद्ध प्रमाणसहित भ्रष्टाचार, बेथिति र आर्थिक अनियमितता छानवीन समितिमा २० दिन भित्र उजुरी दिन सर्वसाधारण, स्वयंसेवक तथा सरोकारवालासँग आह्वान गरेको छ।

सोसाइटीले सार्वजनिक गरेको सूचनामा संस्थामा भ्रष्टाचार, बेथिति र अनियमितताप्रति शून्य सहनशीलता अपनाउने प्रतिबद्धता दोहोर्याउँदै हाल विभिन्न तहमा आर्थिक अनियमितता र बेथितिसम्बन्धी समाचार सार्वजनिक भइरहेकाले त्यसको निष्पक्ष छानबिनका लागि उजुरी संकलन सुरु गरिएको उल्लेख गरिएको छ।

उजुरीका लागि:

[email protected] इमेलमार्फत,

हुलाकबाट, वा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय, रेडक्रस मार्ग, कालिमाटी, काठमाडौंमा लिखित रूपमा बुझाउन सकिनेछ।

साथै, निःशुल्क हटलाइन ११३० (बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म) तथा ह्वाट्सएप ९७६७९६१०२७ मार्फत पनि गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

Red Cross Society # IFRC #

Nepal Red Cross Society

ज्योति रानाभाटको जीवन रक्षा गर्न सरकारसँग रानाभाट / भाट समाज नेपालको माग......आमरण अनशनरत स्वास्थ्यकर्मी ज्योति रानाभाटक...
04/08/2026

ज्योति रानाभाटको जीवन रक्षा गर्न सरकारसँग रानाभाट / भाट समाज नेपालको माग......
आमरण अनशनरत स्वास्थ्यकर्मी ज्योति रानाभाटको जीवन रक्षा गर्न तत्काल पहल गर्न माग गरेको छ । समाजका महासचिव राजु रानाभाटद्वारा हस्ताक्षरित पत्रमा नर्सिङ क्षेत्रका विभिन्न माग राख्दै २०८३ साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी स्वास्थ्यकर्मी ज्योति रानाभाटको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गरिएको छ ।

पत्रअनुसार अनसनको आज (छैटौं दिन) सम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको, उपचारका लागि काठमाडौंको वीर अस्पतालको आईसीयूमा भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उनको जीवन रक्षा गर्न सरकारले तत्काल जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

04/08/2026

मानो बेसार, शुद्धता र अर्गानिक बेसार लिनुहाेस
सम्पर्क : 9865189441

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएमपी) लाई केवल अनुदान वितरणमा सीमित नराखी किसानको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ...
04/08/2026

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएमपी) लाई केवल अनुदान वितरणमा सीमित नराखी किसानको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने परिणाममुखी कार्यक्रमका रूपमा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

कार्यक्रमको समीक्षा बैठकमा मन्त्री चौधरीले १० वर्षमा वित्तीय प्रगति ७०.२५ प्रतिशत रहेको र गत आर्थिक वर्ष २०८२/८३ मा करिब ८३ प्रतिशत बजेट खर्च भएको उल्लेख गर्दै चालु आर्थिक वर्षमा शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौं । नेपालमा सामसुङ ब्रान्डका आधिकारिक उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यसहित हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालि...
03/08/2026

काठमाडौं । नेपालमा सामसुङ ब्रान्डका आधिकारिक उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यसहित हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसुङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमसँगै कम्पनीले राजधानीका उपभोक्तालाई सक्कली सामसुङ उत्पादन र बिक्रीपछिको सेवा अझ सहज रूपमा उपलब्ध गराउने जनाएको छ।

सोमबार आयोजित कार्यक्रममा सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङ र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका थिए।

Address

Baneshor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Economic Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Economic Khabar:

Shortcuts

Share