Araniko Television

Araniko Television

05/08/2024

भष्ट्राचार आरोप लागेकाहरुकाविरुद्ध नेपालमा पनि बंगलादेश मोडेलको आन्दोलन गर्न ढिलो भइसक्यो! तर यसको नेतृत्व यातायात मजदुर बाहेकले गर्न सक्लान जस्तो लाग्दैन ... जसमा दलको प्रभाव कम छ ...

पेट्रोलमा रु १ र डिजेलमा रु ३ बढ्यो ।
15/09/2023

पेट्रोलमा रु १ र डिजेलमा रु ३ बढ्यो ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उ...
12/09/2023

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । राति १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए।

19/08/2023

Mero Voice Universe
काभ्रेका शरद हुमागाई भए 2nd runner up

काभ्रेको धुलिखेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइ...
16/08/2023

काभ्रेको धुलिखेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिदाँ प्युठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष २७ सुरज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

10/07/2023

पनौती नगरपालिकाको १३ औं नगर सभा || Araniko Television

07/07/2023

काभ्रे पेट्रोलियम डिलर्स एशाेसिएशनको छैठौं वार्षिक साधारण सभा || Araniko Television

25/06/2023

पनौती नगरपालिका १३औं नगर सभा || Araniko Television

Address

Mid Baneshwor, Near Pipalbot
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Araniko Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Araniko Television:

Share