Kantipur ONE

Call Directions Website Contact the business

Kantipur ONE कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र पाउनुहोस् लाखौँका उपहारहरु जित्ने मौका ।

कान्तिपुर राष्ट्रिय दैनिक वा द काठमाडौं पोष्टको वार्षिक ग्राहक बन्नुहोस् र पाउनुहोस् हरेक हप्ता 43' SMART LED TV, हरेक महिना TVS APACHE RTR 160 4V लगायत लाखौँका उपहारहरु जित्ने मौका ।

एक जना भाग्यशाली विजेताले जित्नुहुनेछ बम्पर उपहार MAHINDRA XUV 300 ।
ग्राहक अवधि बाँकी रहेकाहरुले पनि समय बढाएर यस योजनामा सहभागी हुन पाउनुहुनेछ।

Subscribe to Kantipur Daily and The Kathmandu Post and get a chance to win TVS APACHE RTR 160 4V, 43' SMART LED TV every week. One lucky subscriber will win the bumper prize MAHINDRA XUV 300.

कान्तिपुरको वार्षिक ग्राहक दर मात्र रू. ३४०० र द काठमाडौँ पोस्टको लागि मात्र रू.१७००।

थप जानकारीको लागि:
एन.टि.सि.: १६६००१२२२२२, ९८५१२१६८००
एनसेल : ९८०१५७२२२२, ९८०१०१६८५०
---

दशैंमा ONE, ONE मा अनेक। दशैं अवधिमा Kantipur ONE को सदस्य बन्ने ग्राहकहरूमध्ये Lucky Draw मार्फत ५ जनाले Air Cooler जित...
08/10/2026

दशैंमा ONE, ONE मा अनेक।

दशैं अवधिमा Kantipur ONE को सदस्य बन्ने ग्राहकहरूमध्ये Lucky Draw मार्फत ५ जनाले Air Cooler जित्ने मौका पाउनेछन्। साथै, साप्ताहिक र मासिक उपहारहरू पनि यथावत् रहेछन्।
Kantipur ONE - ONE Membership. Full Access.

Get your Kantipur One membership through the link : https://subscription.kmg.com.np/

Kantipur One वार्षिक ग्राहक योजनाको टार्गेट पूरा गरी उपहार जित्नुभएकोमा सबैलाई हार्दिक बधाई! 🎉
02/10/2026

Kantipur One वार्षिक ग्राहक योजनाको टार्गेट पूरा गरी उपहार जित्नुभएकोमा सबैलाई हार्दिक बधाई! 🎉

बधाई तथा शुभकामना! 🎉कान्तिपुर ONE को वार्षिक ग्राहक योजनाअन्तर्गत मासिक लक्की ड्रमा भाग लिएर आदर्श मिडिया हाउस चितवन ले ...
30/09/2026

बधाई तथा शुभकामना! 🎉

कान्तिपुर ONE को वार्षिक ग्राहक योजनाअन्तर्गत मासिक लक्की ड्रमा भाग लिएर आदर्श मिडिया हाउस चितवन ले जित्नुभएको फ्रिज हस्तान्तरण गरिएको छ। 🥳
तपाईंको विश्वास र साथका लागि धन्यवाद।

तपाईं पनि बन्न सक्नुहुन्छ अर्को भाग्यशाली विजेता।
📌 कान्तिपुर ONE सँग जोडिनुहोस् र हरेक हप्ता हुने लक्की ड्रमा सहभागी बन्नुहोस्।

Subscribe today: https://subscription.kmg.com.np/

हार्दिक बधाई! 🎉Kantipur ONE को साप्ताहिक Lucky Draw मार्फत Fridge जित्न सफल रसिद नं. १००५१ लाई धेरै धेरै बधाई। 🎁अब अर्को...
28/09/2026

हार्दिक बधाई! 🎉

Kantipur ONE को साप्ताहिक Lucky Draw मार्फत Fridge जित्न सफल रसिद नं. १००५१ लाई धेरै धेरै बधाई। 🎁

अब अर्को भाग्यशाली विजेता तपाईं पनि हुन सक्नुहुन्छ। Kantipur ONE को सदस्यता लिनुहोस् र हरेक सोमबार हुने साप्ताहिक Lucky Draw मा सहभागी हुनुहोस्।

कान्तिपुर राष्ट्रिय दैनिक वा the Kathmandu post को बार्षिक ग्राहक बन्नासाथ पाउनुहुनेछ पत्रिकासंगै 12 सय रूपैयाको १ बर्ष ...
28/09/2026

कान्तिपुर राष्ट्रिय दैनिक वा the Kathmandu post को बार्षिक ग्राहक बन्नासाथ पाउनुहुनेछ पत्रिकासंगै 12 सय रूपैयाको १ बर्ष डिजिटल मेम्बरसिप बोनशमा + नगद छुटको स्क्रयाच कार्ड रू 500 देखि 6800 सम्म+ कान्तिपुरका इभेन्टको इन्ट्री शुल्कमा रू 1500 छुट।
साथै लक्की ड्र मार्फत हरेक हप्ता एक भाग्यशाली बिजेतालाई स्मार्ट फ्रिज र मासिक वासिङमेसिन ।
बार्षिक ग्राहक शुल्क रू 6800।-
(ग्राहक अवधि बाँकी रहेकाहरूले पनि समय बढाएर यस योजनामा सहभागी हुन पाउनुहुनेछ । )
सम्पर्क
उपत्यका भित्र:- 9841166784(शिशिर), 9860957727(रमेश), 9851098944(राम), 9841631473(धिरेन्द्र)
उपत्यका बाहिर:- 9856039337(श्याम, पोखरा), 9856025885( राजेश, चितवन), 9858030677(अशोक, नेपालगन्ज), 9852028123(अनुज, बिराटनगर)
थप जानकारीका लागि
टोल फ्रि.न.:- 16600122222
फोन.न:- 01-5192020
मोबाइल.न:- 9801572222, 9801016851, 9851216900

Kantipur One को वार्षिक ग्राहक बन्नुभएको छ? अब हरेक सोमबारको Lucky Draw मा पर्न सक्छ हजुरको नाम !Kantipur One का वार्षिक...
26/09/2026

Kantipur One को वार्षिक ग्राहक बन्नुभएको छ? अब हरेक सोमबारको Lucky Draw मा पर्न सक्छ हजुरको नाम !
Kantipur One का वार्षिक ग्राहकहरूमध्ये हरेक हप्ता एक जनाको घरमा पुग्नेछ Refrigerator अनि हरेक महिना एक जनाको घरमा Washing Machine। 🎉

तपाईंको नाम पर्छ कि? थाहा पाउन हरेक सोमबार साँझ ५ देखि ६ बजेसम्मको Kantipur TV HD हेर्न नभुल्नुहोला |

22/09/2026

कान्तिपुरको वार्षिक ग्राहक योजना अब नयाँ रूपमा - Kantipur One
One Membership | Unlimited Access

रु. ६,८०० मा Kantipur वा The Kathmandu Post को दैनिक पत्रिकासँगै पाउनुहोस् Exclusive Stories, ad-free experience, पुराना e-paper access, Live TV, Radio, WhatsApp e-paper र अन्य थुप्रै digital सुविधाहरू।

साथै:
• हरेक हप्ता fridge र हरेक महिना washing machine जित्ने मौका
• Sure Shot Scratch Card मार्फत रु. ५०० देखि रु. ६,८०० सम्म Instant Cashback
• Kantipur Events को Entry Fee मा रु. १,५०० छुट
• Fonepoints मार्फत केवल १,७७९ points मै subscription

आजै kmg.com.np, ekantipur.com वा eSewa बाट subscribe गर्नुहोस्। थप जानकारीका लागि Toll-Free नम्बर १६६०-०१-२२२२२ मा सम्पर्क गर्नुहोस्।

Kantipur - Nepal’s Largest-Selling National Daily

समाचार पढ्ने, सुन्ने, हेर्ने र जहाँबाट पनि access गर्ने, सबै एक membership मार्फत ।Kantipur वा The Kathmandu Post को Ann...
16/09/2026

समाचार पढ्ने, सुन्ने, हेर्ने र जहाँबाट पनि access गर्ने, सबै एक membership मार्फत ।

Kantipur वा The Kathmandu Post को Annual Subscription सँग पाउनुहोस् दैनिक पत्रिका सहित 1-Year Digital Membership Bonus, exclusive digital benefits, exciting prizes, cashback र event discounts

Kantipur ONE - One Membership. Full Access.
Subscribe today: https://subscription.kmg.com.np/

Happy Father’s Day ❤️
11/09/2026

Happy Father’s Day ❤️

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kantipur ONE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipur ONE:

Shortcuts

Share