Voxpop Nepal Reels

Voxpop Nepal Reels Where every voice matters

27/08/2026

प्रधानमन्त्री बालेन्द्र शाह आफैं फिल्डमा खट्दै !

26/08/2026

तपाईको पहलले कसैको जीवन बच्न सक्छ !

26/08/2026

यसरी उद्धार गरिएको थियो
गुहारी रहेका युवकलाई !

26/08/2026

जोखिमयुक्त क्षेत्रमा अध्ययन थालियोस् !

26/08/2026

रसुवागढी नाकाको चिनियाँ क्षेत्रतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेजमा देखिएको बाढीको भयावह दृश्य।
सीसीटीभी फुटेजमा देखिएको समय चिनियाँ समय हो। उक्त बेला नेपालमा करिब ९ बजेको थियो।

26/08/2026

बाढिले यस्तो अवस्था !

26/08/2026

भदौ १० गते दिउँसो १:३० बजे चीनबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा ताल अझै पूर्ण रूपमा नखुलेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ताल पूर्ण रूपमा नखुलेसम्म भोटेकोसी र त्रिशूली नदी आसपास जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ।

26/08/2026

तिब्बतबाट आएको बाढीले रसुवामा यस्तो क्षति !

26/08/2026

महिलाहरूको पनि व्रतबन्ध हुन्थ्यो !



25/08/2026

तीन आने सहर !


Address

Ranibari
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Voxpop Nepal Reels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share