
25/09/2025
टिकटकबाट सर्वाधिक चिनिएकी आँचल नाथ घरमै ज*लि*र*हे*को अवस्थामा भेटिएकी छिन्। उनलाई अहिले अस्पतालमा भर्ना गरिएको छ ।अवस्था ग*म्भी*र रहेको डाक्टरले जानकारी दिएको छ। अज्ञात समूहले आएर पे*ट्रो*ल छर्की नाथको शरिरमा आ*गो लगाएको छिमेकिले बताएका छन् !