Nepalian Vibez

Nepalian Vibez Just for entertainment. Good day!

26/08/2026

यस्तो ठाउँ बाट आएको रहेछ........ 🙏

26/08/2026

तिब्बततर्फ ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यही समयमा भूकम्पका कारण हिउँ र चट्टानको ठूलो पहिरो गएको हुन सक्ने र त्यसले ल्हेन्दे खोलाको बहाव रोकिएर अचानक बाढी आएको हुन सक्ने अधिकारी तथा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्। तर, बाढीको वास्तविक कारण भने अझै पुष्टि भएको छैन।

16/08/2026

देउवा काका धेरै रिसाउन थाले त आजकल। कारण के होला? 🤣

21/06/2026

Gagan Thapa 🔥

18/06/2026

सुरक्षित रहौ: Nepal मा हाल ३४,७०० एचआइभी संक्रमित रहेको तथ्यांक सार्वजनिक गरिएको छ। 😲

18/06/2026

रोनाल्डो पोर्चुगलको खेल सम्हाल्दै 😝

लौ आज रोनाल्दो दाईको समर्थन गरौ है त 😃
17/06/2026

लौ आज रोनाल्दो दाईको समर्थन गरौ है त 😃

17/06/2026
17/06/2026

भरे राति :
Ronaldo when he sees the goalkeeper 😁

अब ह्याट्रिक हान्ने पालो Ronaldo को,  कि कसो?  😁
17/06/2026

अब ह्याट्रिक हान्ने पालो Ronaldo को, कि कसो? 😁

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepalian Vibez posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalian Vibez:

Shortcuts

Share