ICT ICT

ICT ICT ICT solutions

यो फरचुनर गाडीलाई कति पैसा पर्छ मलाई थाह छैन,  तर यो गाडी चलाउने गुरुजीको फिरिमा विज्ञापन गर्न मन लाग्यो । एअरपोर्ट बाट ...
05/09/2024

यो फरचुनर गाडीलाई कति पैसा पर्छ मलाई थाह छैन, तर यो गाडी चलाउने गुरुजीको फिरिमा विज्ञापन गर्न मन लाग्यो । एअरपोर्ट बाट तिलगङ्गा जाँदै गर्दा यो गाडीको गुरुजिले खाली चुरोट का बट्टा र अरु फोहोरका पोका बाटैमा अझ बाईकवालाको नाकैमा ताकेर फाल्नुभयो । सायद वहाँको बाउ पछि पछि सफा गर्न आउदै थियो की ! नत्र सडकमा यसरी फोहोर फाल्न नहुने । यो पोष्ट ती गज्जबका गुरुजी सम्म पुगे हुन्थ्यो ।।।
***n
B***n

फेरी घट्यो 🤪🤪🤪
31/08/2024

फेरी घट्यो 🤪🤪🤪

फेरी घट्यो है ह्वात्तै ।।🤣🤣
16/08/2024

फेरी घट्यो है ह्वात्तै ।।🤣🤣

घट्यो ।।
31/07/2024

घट्यो ।।

15/07/2024

::::::हाजिरिजवाफ मा काम लाग्ने प्रश्न:::::

1. भुटानी सरणार्थी तथा मानव बेचबिखन मन्त्री को नाम के हो ?
2. शितल निवास तथा सरकारी जग्गा बेचबिखन मन्त्रीको नाम के हो ?
3. भुमिउधार तथा चियाबगान व्यवस्था मन्त्रीको नाम के हो ?

आयल निगमले मुल्य घटायो ।
16/12/2022

आयल निगमले मुल्य घटायो ।

30/07/2022

Boarding School Teachers And Management Must watch this Videos.

सञ्चयकाेषले खुलायाे बग्रेल्ति सङ्ख्यामा Vacancy ।
12/07/2022

सञ्चयकाेषले खुलायाे बग्रेल्ति सङ्ख्यामा Vacancy ।

कृषि विकास बैँकले खुलायाे बग्रेल्ति सङ्ख्यामा Vacancy ।
08/07/2022

कृषि विकास बैँकले खुलायाे बग्रेल्ति सङ्ख्यामा Vacancy ।

बिमा समिति सहायक प्रथम लाई साेधिएकाे प्रश्न २०७९
05/07/2022

बिमा समिति सहायक प्रथम लाई साेधिएकाे प्रश्न २०७९

Address

Kathmandu
0977

Website

Alerts

Be the first to know and let us send you an email when ICT ICT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category