Suchana Patra Nepal

Suchana Patra Nepal on this page you can watch latest nepali news & entertainment videos and post.
(1)

31/05/2026

रास्वपाले पहिलो बर्ष लाई सुशासन को बर्षको रुपमा लिएको छ : प्रधानमन्त्री

31/05/2026

३५ बर्षमा नभएको काम ३५ मिनेटमा हुदैन समय लाग्छ : प्रधानमन्त्री बालेन्द्र शाह

बजेट भाषण चलिरहँदा हर्क साम्पाङ किन अचानक संसद्‌बाट बाहिरिए ? अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहँदा, श्रम...
29/05/2026

बजेट भाषण चलिरहँदा हर्क साम्पाङ किन अचानक संसद्‌बाट बाहिरिए ? अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहँदा, श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ बीचमै उठेर हिँडेका छन्। सञ्चारकर्मीको प्रश्नमा उनले महत्वपूर्ण काम परेको प्रतिक्रिया दिए। संसद्‌मा आफ्नो दलका अन्य सांसद रहेको भन्दै उनले बैठक बहिष्कार भने नगरेको दाबी गरे। तर संसद बाहिर अन्तरवार्ता दिएर बसेका छन् ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली👇️राष्ट्रपति पौडेलले एक घण्टादेखि नीति तथा कार्यक्रम...
11/05/2026

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली👇️
राष्ट्रपति पौडेलले एक घण्टादेखि नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठक हलबाट बाहिरिएका छन् ।

11/05/2026

सांसद जगदीश खरेलको चुनौती : सि डि ग्रेडको पत्रिका बन्द गर्न सक्ने हिम्मत छ ?

11/05/2026

सरकारलाई अंक गणित सिकाउनु पर्ने बाध्यता छ : हर्क साम्पाङ

07/05/2026

💕मुग्लिनलाई "कहिल्यै नसुत्ने सहर" का रूपमा पनि चिनिन्छ,

💕मुग्लिन बजारको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने २० को दशकभन्दा अगाडि यो एउटा सानो माछा मार्ने गाउँ मात्र थियो।

राष्ट्रपतिलाई 'त' सम्बोधन गर्दै हर्क साम्पाङले गरे कडा टिप्पणी 🤔सामाजिक सञ्जालमा सक्रिय हर्क साम्पाङले आफ्नो आधिकारिक फे...
03/05/2026

राष्ट्रपतिलाई 'त' सम्बोधन गर्दै हर्क साम्पाङले गरे कडा टिप्पणी 🤔

सामाजिक सञ्जालमा सक्रिय हर्क साम्पाङले आफ्नो आधिकारिक फेसबुक पेज 'Harka Sampang A Revolution' मार्फत राष्ट्रपतिको कार्यशैलीप्रति तीखो आलोचना गर्नुभएको छ। 🤔

उहाँले राष्ट्रपतिले सरकारले ल्याएका जुनसुकै अध्यादेश वा निर्णयहरूलाई बिना कुनै रोकतोक 'पास' गरिदिने गरेको भन्दै कडा व्यङ्ग्य गर्नुभएको छ। 🤔

साम्पाङले सरकारले पठाएका अध्यादेशहरू राष्ट्रपतिले रोक्नुपर्ने धारणा राख्दै, "राष्ट्रपतिले रोक्नु पर्दैन अध्यादेश ! के खाल्को रैछ यार ??? सदन किन चाहियो नत्र ?" भनी प्रश्न समेत उठाउनुभएको छ।

💔 बैंकको कठोर नियमले सीमा नाघ्यो! बहिनीको कंकाल बोकेर बैंक पुग्न बाध्य भए दाजु 😱Odisha मा भएको एक घटनाले अहिले सबैलाई स्...
28/04/2026

💔 बैंकको कठोर नियमले सीमा नाघ्यो! बहिनीको कंकाल बोकेर बैंक पुग्न बाध्य भए दाजु 😱
Odisha मा भएको एक घटनाले अहिले सबैलाई स्तब्ध बनाएको छ। आफ्नी बहिनीको निधनपछि उनको खातामा रहेको रकम निकाल्न बैंक पुगेका जीतू नामका युवकलाई बैंकले बारम्बार अस्वीकार गरेको बताइएको छ।
बैंकका कर्मचारीले “खातावाला व्यक्ति आफैं उपस्थित हुनुपर्छ” भन्दै रकम दिन नमानेपछि उनले पीडाले भरिएको कठोर निर्णय लिए।
अन्ततः उनी आफ्नी बहिनीको कंकाल काँधमा बोकेर करिब ३ किलोमिटर पैदल हिँड्दै बैंक पुगे। यो दृश्य देखेर बैंक कर्मचारीदेखि सर्वसाधारणसम्म सबै स्तब्ध बने। 😢
यो घटनाले नियमभन्दा माथि मानवीय संवेदनशीलता हुनुपर्छ भन्ने बहस फेरि चर्काएको छ।

🚨 सशस्त्रका हवलदार परस्त्रीको घरमा रं'गेहात भेटिएकैलालीको चुरे–२ खैरालामा सशस्त्र प्रहरीका एक सहायक हवलदार विवाहित महिला...
28/04/2026

🚨 सशस्त्रका हवलदार परस्त्रीको घरमा रं'गेहात भेटिए
कैलालीको चुरे–२ खैरालामा सशस्त्र प्रहरीका एक सहायक हवलदार विवाहित महिलाको घरभित्रै रं'गेहात भेटिएपछि स्थानीय क्षेत्रमा निकै चर्चा चुलिएको छ।

Address

Kathmandu-10, Anamnagar Kathmandu
Kathmandu
44600

Telephone

+916361382659

Website

Alerts

Be the first to know and let us send you an email when Suchana Patra Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suchana Patra Nepal:

Share