National Image News

National Image News National Image News

शुभ बिहानी!“देश बनाउने हो भने, सूर्य छान्ने हो।”“समृद्ध नेपालका लागि सूर्य रोजौं।”
28/02/2026

शुभ बिहानी!
“देश बनाउने हो भने, सूर्य छान्ने हो।”
“समृद्ध नेपालका लागि सूर्य रोजौं।”

26/02/2026

घन्टी छाप,महा पाप ,भन्दै रास्वपा परित्याग गर्ने क्रम बढ्यो।

21/02/2026
21/02/2026
21/02/2026

आशीर्वादमा लुकेको सपना !

‘बाबु, यसपटक तिमीले जित्नै पर्छ । यो देशलाई उठाउनु छ, लमजुङलाई नयाँ दिशा दिनुछ।’

जब बुवाले यी शब्दहरू भन्नुभयो, लाग्यो–‘यो एउटा छोरालाई दिइएको आशीर्वाद मात्र होइन, एउटा सच्चा मनले देशको भविष्यप्रति राखेको आशा हो। बुवाको त्यो सादगी र म प्रतिको अटुट भरोसाले मेरो काँधमा जिम्मेवारीको भारी त थपेको छ नै, तर त्योभन्दा बढी साहस र हौसला भरेको छ।’

-बुवाको यो विश्वास नै मेरो विजयको सबैभन्दा ठूलो आधार हो।

पृथ्वीसुब्बा गुरुङ
प्रतिनिधि सभा सदस्य उम्मेदवार, लमजुङ ।

Address

Maharajgung , Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when National Image News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to National Image News:

Share