14/05/2026
खुसीकोे खबर !! खुसीकोे खबर !!
SEE नतिजा प्राप्त गरेर बसिरहनु भएका तथा +2 अध्ययन गरिरहनु भएका विधार्थीहरुको व्यक्तिगत र विधार्थी जीवन मजबुत बनाउँनको लागि कोसिस मल्टि मिडियाले अनलाइन कक्षा मार्फत यहि आउँदो जेष्ठ ७ गतेबाट "Career Development Training" धमाधम संचालन गर्दैछ ।
🎯यस तालिममा सिकाइने शिर्षकहरु:
✅ Meditation
✅ Motivation
✅ Career Counselling
✅ Personality Development
✅ Public Speaking
✨ के-के पाउनुहुन्छ ?
✅ प्रमाणपत्र
🌟 बिशेषता:
🔸 अनुभवी प्रशिक्षक ( Life coach) बाट प्रशिक्षण गराइने
🔸 पारिवारिक वातावरणमा तालिम गराइने
✅तालिम समय अवधि : २१ दिन
✅तालिम दिइने समय : ११ : ०० देखि १२ : ०० बजे सम्म
👨🎓तालिम शुरु हुने मिति : २०८३ जेष्ठ ७ गतेबाट
शुल्क : ४०००/- ( चार हजार )
तपाईको समय र यातायात शुल्क बचत हुने यस तालिमबाट लाभ लिन आफनो नाम छिटो दर्ता गराउनु होस् ।
🗣️ Hurry up
Organized by:
Kosis Multimedia Pvt. Ltd.
kadaghari.ktm (Tej complex)
9843-67-1494