OK Sports

OK Sports Unleash the sports fanatic in you with OKSports, the premier portal from Onlinekhabar.com. Cricket, football and more.

Dive into live commentary, Live scores, Live Streaming and exclusive content. Experience the thrill at https://onlinekhabar.com/sports OKSports, a dedicated sports portal of Onlinekhabar.com (No 1 News Portal from Nepal), emerged in 2006 through the vision of a cadre of adept journalists dedicated to the world of sports. Dive into the world of sports with OK Sports at https://onlinekhabar.com/sports. Your premier destination for Nepali cricket, football, Kabaddi, Volleyball, and more. Stay updated on domestic series, tournaments, and leagues, along with the thrill of international tours, series, and tournaments. Engage with the action through live commentary, keep track with real-time scores, and experience the excitement with exclusive photos and videos. Don't miss a beat with OK Sports' live streaming feature. Your ultimate sports hub awaits at https://onlinekhabar.com/sports – where every moment counts!

---
Nepali sports updates | Cricket news Nepal | Football leagues Nepal | Kabaddi tournaments | Volleyball matches | Domestic sports series | International sports tours | Live sports commentary | Real-time score updates | Exclusive sports videos | OK Sports live streaming | Nepali sports coverage | Athletic events coverage | Online sports platform | Sports enthusiasts community

नेपाल भलिबल लिगको खेलतालिका सार्वजनिक, मधेश वारियर्स र सगरमाथा स्म्यासर्स उद्घाटन खेलमा खेल्ने
30/08/2026

नेपाल भलिबल लिगको खेलतालिका सार्वजनिक, मधेश वारियर्स र सगरमाथा स्म्यासर्स उद्घाटन खेलमा खेल्ने

जापानको आइची-नागोयामा हुने २०औं एसियन गेम्स आउन अब २१ दिन बाँकी छ ।
29/08/2026

जापानको आइची-नागोयामा हुने २०औं एसियन गेम्स आउन अब २१ दिन बाँकी छ ।

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायरले अन्नपूर्ण स्पाइकर किंग्सबाट एनभीएल खेल्ने
29/08/2026

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायरले अन्नपूर्ण स्पाइकर किंग्सबाट एनभीएल खेल्ने

काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को लागि मंगोलिया राष्ट्रिय भलिबल टोलीका आउटसाइड ह...

रोनाल्डोको २५औँ सिजन, १००० गोल पुग्न अब २३ बाँकी :क्रिस्टियानो रोनाल्डोको गोल यात्रा २५औँ सिजनमा पनि निरन्तर छ। लगातार २...
22/08/2026

रोनाल्डोको २५औँ सिजन, १००० गोल पुग्न अब २३ बाँकी :

क्रिस्टियानो रोनाल्डोको गोल यात्रा २५औँ सिजनमा पनि निरन्तर छ। लगातार २५ सिजन गोल गरेका रोनाल्डोको करियर गोल संख्या ९७७ पुगेको छ।

४१ वर्षको उमेरमा पनि गोल गरिरहेका रोनाल्डो अब करियरको ऐतिहासिक १००० गोलको कोशेढुंगाबाट केवल २३ गोल टाढा छन्।

पहिलो खेलमै फेरि चिप्लियो म्यानचेस्टर युनाइटेड: प्रिमियर लिगको नयाँ सिजन म्यानचेस्टर युनाइटेडका लागि निराशाजनक बनेको छ। ...
22/08/2026

पहिलो खेलमै फेरि चिप्लियो म्यानचेस्टर युनाइटेड:

प्रिमियर लिगको नयाँ सिजन म्यानचेस्टर युनाइटेडका लागि निराशाजनक बनेको छ। नवप्रवेशी हल सिटीसँग २–० ले पराजित भएसँगै युनाइटेडले प्रिमियर लिग युगमा सिजनको पहिलो खेलमा नवौँ हार बेहोरेको छ।

युनाइटेड यसअघि १९९२ मा शेफिल्ड युनाइटेड, १९९५ मा एस्टन भिल्ला, २००४ मा चेल्सी, २०१२ मा एभर्टन, २०१४ मा स्वान्सी सिटी, २०२० मा क्रिस्टल प्यालेस, २०२२ मा ब्राइटन र २०२५ मा आर्सनलसँग पहिलो खेलमै पराजित भएको थियो।

हलसँगको हार भने थप ऐतिहासिक बन्यो। युनाइटेडले इंग्लिस शीर्ष डिभिजनको सिजनको पहिलो खेलमा नवप्रवेशी टोलीसँग हार बेहोरेको यो पहिलोपटक हो। हलले पनि युनाइटेडविरुद्ध ५२ वर्षपछि लिगमा जित निकाल्यो।

हल सिटीको शानदार जित, म्यानचेस्टर युनाइटेडको लज्जास्पद हारनयाँ सिजनको पहिलो खेलमै म्यानचेस्टर युनाइटेडलाई नवप्रवेशी हल स...
22/08/2026

हल सिटीको शानदार जित, म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

नयाँ सिजनको पहिलो खेलमै म्यानचेस्टर युनाइटेडलाई नवप्रवेशी हल सिटीले नमिठो झट्का दिएको छ। प्रिमियर लिगमा नौ वर्षपछि फर्किएको हलले सेमी अजायी र नोबेल मेन्डीको गोलमा युनाइटेडलाई २–० ले स्तब्ध बनायो।

७२ प्रतिशत बल पोसेसन र २१ सट प्रहार गरे पनि युनाइटेडले गोल गर्न सकेन। हलका लागि यो प्रिमियर लिगमा युनाइटेडविरुद्धको पहिलो जित हो।

एकै वर्षमा ६०+ गोल गर्ने गोल मेसिनहरूएक क्यालेन्डर वर्षमै ६० वा त्यसभन्दा बढी गोल गर्नु फुटबलमा दुर्लभ उपलब्धि हो। मेस्स...
22/08/2026

एकै वर्षमा ६०+ गोल गर्ने गोल मेसिनहरू

एक क्यालेन्डर वर्षमै ६० वा त्यसभन्दा बढी गोल गर्नु फुटबलमा दुर्लभ उपलब्धि हो। मेस्सीको ऐतिहासिक ९१ गोलदेखि रोनाल्डोको लगातार चार वर्षको ६०+ गोलसम्म, लेवान्डोस्की, ग्योकेरेस, एमबाप्पे र केनले पनि यो विशेष सूचीमा आफ्नो नाम लेखाएका छन्।

फाइनलमा हालान्डको गोल खडेरी: म्यानचेस्टर सिटीका लागि गोलमेसिन बनेका एर्लिङ हालान्डको फाइनलमा भने फरक तथ्यांक छ। सिटीका ल...
19/08/2026

फाइनलमा हालान्डको गोल खडेरी:

म्यानचेस्टर सिटीका लागि गोलमेसिन बनेका एर्लिङ हालान्डको फाइनलमा भने फरक तथ्यांक छ। सिटीका लागि खेलेका ११ फाइनलमा उनले अहिलेसम्म गोल गर्न सकेका छैनन्। नियमित रूपमा गोलको वर्षा गर्ने हालान्ड निर्णायक फाइनलमा भने अझै पहिलो गोलको खोजीमा छन्।

रोनाल्डोको अनुपस्थितिमा फेलिक्सको शानदार प्रदर्शन : क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा जोआओ फेलिक्सले दुई गोल र...
19/08/2026

रोनाल्डोको अनुपस्थितिमा फेलिक्सको शानदार प्रदर्शन :

क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा जोआओ फेलिक्सले दुई गोल र एक असिस्ट गर्दै अल नासरको जितमा महत्वपूर्ण योगदान दिएका छन्। किङ्स कपअन्तर्गत अल दिरियाहविरुद्धको खेलमा अल नासरले ४–१ को जित निकाल्दा फेलिक्स खेलका प्रमुख खेलाडी बने।

फेलिक्सको उत्कृष्ट प्रदर्शनका क्रममा क्रिस्टियानो रोनाल्डो ताली बजाउँदै खुसी मनाइरहेको देखिएका थिए।

सिटीका तीन स्टार, अब बार्सिलोनामा ?रोड्री र जोआओ क्यान्सेलोपछि अब जुलियन अल्भारेजको नाम पनि बार्सिलोनासँग जोडिएको छ। यदि...
19/08/2026

सिटीका तीन स्टार, अब बार्सिलोनामा ?

रोड्री र जोआओ क्यान्सेलोपछि अब जुलियन अल्भारेजको नाम पनि बार्सिलोनासँग जोडिएको छ। यदि अल्भारेजको सम्भावित ट्रान्सफर पूरा भएमा, म्यानचेस्टर सिटीमा सँगै खेलेका यी तीन स्टार फेरि बार्सिलोनामा एकसाथ देखिन सक्छन्।

Address

Kathmandu-10, Buddhanagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when OK Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OK Sports:

Shortcuts

Share