20/08/2026
आगामी ५ दिनको लागी मौसम पूर्वानुमान ||
4 विहिवार गते देखि ८ गते सोमवार सम्म जम्मा वर्षा तल चित्र मा हेर्न सक्नु हुनेछ। विषेश गरि पहाडी भूभागको १-२ स्थानमा भारी वर्षा को सम्भावना छ, साथै देशको अधिकांश भागमा हल्का देखि मध्यम वर्षा को सम्भावना छ।
Nepal Weather Forecast
National Disaster Risk Reduction & Management Authority