Gundrook गुन्द्रुक

Gundrook गुन्द्रुक information and entertainment. Crazy ideas with crazy fun.

04/09/2025

Keep joining us.

04/09/2025

Breaking: सरकारले फेसबुक,ट्विटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। 😶

Confusion हट्यो है । NRB को लागि नी त्यही Pretest दिन पर्ने ।
04/08/2025

Confusion हट्यो है । NRB को लागि नी त्यही Pretest दिन पर्ने ।

लिखित परीक्षा सम्बन्धी सूचना:कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको सहायक (तह ४) पदको दोस्रो चरण...
03/08/2025

लिखित परीक्षा सम्बन्धी सूचना:
कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको सहायक (तह ४) पदको दोस्रो चरणको खुला प्रतियोगितात्मक लिखित परीक्षा संयुक्त रूपमा सञ्चालन हुने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो।

अब कर्मचारी बने हैन त....
23/07/2025

अब कर्मचारी बने हैन त....

Banking pre-test
07/07/2025

Banking pre-test

विधेयकका प्रावधान
30/06/2025

विधेयकका प्रावधान

विभिन्न पदमा विज्ञापन खुल्ला
19/06/2025

विभिन्न पदमा विज्ञापन खुल्ला

Budget of province
16/06/2025

Budget of province

12/06/2025

साइबर अपराध गरे ५ वर्ष जेल र १० लाखसम्म जरिबाना, कुन कसुरमा कति सजाय‍ ?

काठमाडौँ । सरकारले साइबर अपराध नियन्त्रणका लागि हालसम्मकै कडा दण्ड सजायको व्यवस्थासहित नयाँ विधेयक संसदमा दर्ता गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभा दर्ता गराएको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ मा मुलुकको साइबर सुरक्षामा अवरोध सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानादेखि अश्लील सामग्री बनाउने तथा एआई प्रविधि दुरुपोग गर्ने लगायतका कसुरमा छुट्टाछुट्टै सजाय प्रस्ताव गरिएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ लाई प्रतिस्थापन गर्न ल्याइएको यो विधेयकले साइबर अपराधका विभिन्न स्वरूपलाई परिभाषित गर्दै कसुरको प्रकृतिअनुसार फरक-फरक सजायको प्रस्ताव गरेको छ ।

विधेयकको दफा ८० मा मुलुकको साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीमा अवरोध सिर्जना गर्ने वा प्रतिकूल असर पार्ने कार्यलाई गम्भीर कसुर मान्दै पाँच वर्षसम्म कैद वा १० लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै विधेयकले कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच (ह्याकिङ) र प्रणालीमा गरिने छेडछाडलाई विभिन्न तहमा वर्गीकरण गरी दण्डको व्यवस्था गरेको छ । यसअन्तर्गत आर्थिक लाभका लागि विद्युतीय सूचना हेरफेर, मेटाउने वा लुकाउनेलाई तीन वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना प्रस्ताव गरिएको छ ।

त्यस्तै कुनै विद्युतीय प्रणालीको सोर्स कोड (स्रोत सङ्केत) चोरी गर्ने, नष्ट गर्ने वा परिवर्तन गर्नेलाई पनि तीन वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना प्रस्ताव गरिएको छ । कसैको युजर अकाउन्ट वा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुऱ्याउने वा डेटामा सामान्य हेरफेर गर्नेलाई दुई वर्षसम्म कैद सजाय र दुई लाख रुपैयाँसम्म जरिबाना तिराउनुपर्ने विधेयकमा उल्लेख छ ।

RBB ko naya syllabus
12/06/2025

RBB ko naya syllabus

07/06/2025

Number of Dolphins in the Koshi Tappu Wildlife Reserve has reached to 22. 😮🐬

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gundrook गुन्द्रुक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category