DND Fashion wear

DND Fashion wear Now shopping is easier, just order and get product at your home easily.

धरहरा बाट खस्यो मोटरसाइकल बल्ल बल्ल बाच्यो ज्यान च्यानल लाई सस्काइब पनि गरिदिनुस ल ।
19/05/2025

धरहरा बाट खस्यो मोटरसाइकल बल्ल बल्ल बाच्यो ज्यान
च्यानल लाई सस्काइब पनि गरिदिनुस ल ।

Internet : classic tech 500 Mbps Facebook: / DhurbakhanalInstagram: / DhurbaKhanalYoutube: / .dhurbakhanal TikTok: / DhurbaKhanal My Comput...

Watch my new gameplay yeti sanga ko ladai channel lai subscribe pani garidinus na hai ...
15/05/2025

Watch my new gameplay
yeti sanga ko ladai
channel lai subscribe pani garidinus na hai ...

Internet : classic tech 500 Mbps Facebook: / DhurbakhanalInstagram: / DhurbaKhanalYoutube: / ‪.dhurbakhanal‬ TikTok: / DhurbaKhanal My Comput...

रेड कार्ड खायर रेफ्री ले ह्यान्ड लाई पेलान्टी नदियर भयको गोल पनि नमानेर पनि आज 10 जाना हुदा पनि गोर्खाली चेलि हरु ले जित...
27/10/2024

रेड कार्ड खायर रेफ्री ले ह्यान्ड लाई पेलान्टी नदियर भयको गोल पनि नमानेर पनि आज 10 जाना हुदा पनि गोर्खाली चेलि हरु ले जितेर घर फिर्ता पठायको छ भारत लाई । साचै आज को गेम जस्ले हेरेको थियो उस्ले जीवन नै मजा लियको थियो । सिधा हार हुदा पनि जित्न सफत नेपाली चेली हरुलाइ हार्दिक बधाइ ।

मेरो फेसबुक मा कोइ ip tv र vod web series आफै ले upload. गरेर ip tv को account बनायर बेच्न सिकाउने कोइ it को जानकार हुनु...
28/01/2024

मेरो फेसबुक मा कोइ ip tv र vod web series आफै ले upload. गरेर ip tv को account बनायर बेच्न सिकाउने कोइ it को जानकार हुनुहुन्छ भने पिलिज मिलेर business गरम अहिले मान्छे हरुले नेपालमा net tv , clear tv जस्तो लाई नै धेरै पोइसा तिरी रहेको छ्न । यदि ip tv विश्व भरी को tv channel बनायर बेच्न सकेम भने world wide income गर्न सकिन्छ । कोइ यो बारे जानकार भय पिलिज मिलेर बिजनेस गरम अब tv हेर्ने शैली बदलिदै छ smart tv आइ रहेको छ साथै मोबाइल कमप्युटर ल्याप्टप ट्याब सबै मा सिधै tv ,movie ,webseries हेर्न मिल्ने भयको ले यो business मा धेरै कमाइ गर्न सकिन्छ।

यो nancyfashion8 भन्ने टिक्टक आइडी ले आफ्नो टिक्टक आइडी मा सामान देखाउने र payment पहिले नै गर्न लगाउने अनि payment paya...
19/01/2024

यो nancyfashion8 भन्ने टिक्टक आइडी ले आफ्नो टिक्टक आइडी मा सामान देखाउने र payment पहिले नै गर्न लगाउने अनि payment payapaxi block गर्ने गरेको रैछ। यसले धेरै जानाको पोइसा खाइ सकेको रैछ। हामी tiktok मा छैनौ अझ भनौ भने हामिले आर्थिक बन्धीले काम नै छोडी सकेको छौ। सक्नु हुन्छ भने जुन online le cash on delevery dinxa tyo अन्लाइन बाट बरु 100/200 बडि नै किन नपरोस मगाउनुस घरमा सामान आउँछ अनि पैसा दिनु होस। यास्ता ठगहरु बाट बेलैमा सचेत हुनुहोस।
मेरो फोन नम्बर 9846992424 हो गुगल मा खोजेर यो नम्बर मा फोन गरेर दुख नदिनु होला। हामिले अहिले केही समय को लागि inport export बन्द गरेको छौ सोही अबसर छोपी उनिहरुले हाम्रो नाम सङ नाम जुधायर ठगी रहेको छन । सक्भर उनिहरुले दिने बेन्क को qr लाई सिदै जुन बेन्क हो त्यो बेन्क मा गयर कमपिलेन गर्नुस उनिहरुको खाता फ्रीज हुन्छ धन्यवाद । साबधान रहनु होला।
हाम्रो मुख्य पेज हामिले सामान बेच्ने भनेको । www.facebook.com/dndwear99 ho ra haamro web site vaneko www.dndfashionwear.com.np ho. सामान किन्दा जहिले पनि cod मा किन्नु होला प्री प्रेपेमेन्ट भुलेर पनि नगर्नु होला।

साउन तथा तिज अफर स्टोर भिजिट मा 50% सम्म को छुट।stock clear मा  50% सम्म को छुट।नेपाल भरी नै क्यास अन डेलिभरी को सुबिधा।...
28/07/2023

साउन तथा तिज अफर
स्टोर भिजिट मा 50% सम्म को छुट।
stock clear मा 50% सम्म को छुट।
नेपाल भरी नै क्यास अन डेलिभरी को सुबिधा।
थप जान्कारी को लागि 9846918084
www.dndfashionwear.com.np

साउन तथा तिज अफर स्टोर भिजिट मा 50% सम्म को छुट।stock clear मा  80% सम्म को छुट।नेपाल भरी नै क्यास अन डेलिभरी को सुबिधा।...
10/07/2023

साउन तथा तिज अफर
स्टोर भिजिट मा 50% सम्म को छुट।
stock clear मा 80% सम्म को छुट।
नेपाल भरी नै क्यास अन डेलिभरी को सुबिधा।
थप जान्कारी को लागि 9846918084
www.dndfashionwear.com.np

available 😍😍
22/05/2023

available 😍😍

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when DND Fashion wear posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DND Fashion wear:

Share

about us

Dnd fashion wear is a Government registered Pvt Company . We have our own Physical store at machhapokhari Kathmandu as well as we do delivery all over the World. We are direct importer from Manufacturer so the Price of the Product is Less than that of other.