Rabin Mahato fan club

Rabin Mahato fan club share more people

07/08/2026

प्रतिनिधि सभामा सर्लाही क्षेत्र नं. २ का सांसद रबिन महतोज्यूले जनताको आवाज सशक्त रूपमा उठाउनुभएको छ।
जनताका समस्या समाधान र विकासका मुद्दामा निरन्तर प्रतिबद्ध रहँदै अघि बढौँ। 🇳🇵💙

  : सिन्धुलीमा बसको ठक्करबाट ४ जना सवार कार सुनकोशीमा खसेको छ ।  अहिले घटनास्थलतर्फ उद्धार टोली अघि बढिरहेको स्थानीय जनप...
04/08/2026

: सिन्धुलीमा बसको ठक्करबाट ४ जना सवार कार सुनकोशीमा खसेको छ । अहिले घटनास्थलतर्फ उद्धार टोली अघि बढिरहेको स्थानीय जनप्रतिनिधिले जनाएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ!

30/07/2026

हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्भाह गर्दै यो सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तीको बादल हटाउनु पर्नेछ।

25/07/2026
18/07/2026

मिटरब्याजीलाई त'ह लगाउँदै सरकार || Era Nepal

"सर्लाहीको शैक्षिक गौरवको प्रवेश द्वार — सर्लाही क्याम्पस, मलंगवा"🚪📚🎓
17/07/2026

"सर्लाहीको शैक्षिक गौरवको प्रवेश द्वार — सर्लाही क्याम्पस, मलंगवा"🚪📚🎓

सर्लाहीको गोडैता नगरपालिका–१० का विवेक मण्डलको उपचारका लागि तत्काल हेलिकप्टर व्यवस्थापन गरी उद्धारको पहल गरेकोमा नेपाल स...
10/07/2026

सर्लाहीको गोडैता नगरपालिका–१० का विवेक मण्डलको उपचारका लागि तत्काल हेलिकप्टर व्यवस्थापन गरी उद्धारको पहल गरेकोमा नेपाल सरकारका माननीय गृहमन्त्रीज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

घाइते विवेक मण्डलज्यूको शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछु। उहाँले छिट्टै पूर्ण रूपमा स्वास्थ्य लाभ गरी सामान्य जीवनमा फर्कन सकून् भन्ने कामना गर्दछु।

28/06/2026

"तस्करीविरुद्ध कडा कदम, जनतासँग प्रत्यक्ष संवाद—देशले यस्तै कार्यशैली चाहेको हो।"
"तामझाम होइन, वास्तविक अनुगमन—यस्तै गृहमन्त्रीले देशमा सुशासन ल्याउँछन्।"
#राष्ट्रियस्वतन्त्र

“हाम्रा सांसदज्यूको तर्फबाट विकास र परिवर्तनको यो केवल सुरुवात हो।”
14/06/2026

“हाम्रा सांसदज्यूको तर्फबाट विकास र परिवर्तनको यो केवल सुरुवात हो।”

30/04/2026

मिति १६/१/२०८३ मा आयोजित भेटघाट तथा स्वागत कार्यक्रमका केही झलकहरू

उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट उपस्थित हुनुभएका आदरणीय व्यक्तित्वहरू, कार्यकर्ता तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको छ।
प्रत्यक्ष भेटघाटमार्फत आपसी विचार आदान–प्रदान हुनुका साथै सम्बन्ध थप सुदृढ भएको अनुभूति गरेको छु ।

यहाँहरू सबैको माया, साथ र समर्थनप्रति हार्दिक धन्यवाद 🙏

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rabin Mahato fan club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rabin Mahato fan club:

Shortcuts

Share