Online दृष्टिकोण

Online दृष्टिकोण Whatever you are doing, do it only for the good, one day you will be successful. Thank you.

27/10/2025

नेपाली फुटबलर चेलीहरुलाइ धेरै धेरै बधाई छ ।। Nepal-2
Vs
India-1

14/10/2025

जेनजी आन्दोलन पछि काठमाडौका चोकहरुमा ट्राफिक पुलिस, पुलिसहरुलाई देख्न मुस्किल परिरहेको छ देखिन्छ त लङर्बुर्जा खेल्दै गरेका युवाहरूलाई ।। परिवर्तन ।।

Linga vairabi Mata
27/09/2025

Linga vairabi Mata

24/09/2025

मलाई प्रधानमन्त्री चाहियो भन्दै हिड्ने हर्क बहादुर र मन्त्रीपद आफैले खोज्दै हिडेका र कुलमान, महाबिर पुन बिच के फरक छ ??

19/09/2025

आज असोज ३,संबिधान दिवसको शुभकामना ।

17/09/2025

आज बिश्वकर्मा दिवीको पुजा गर्ने दिन । हार्दिक नमन।

13/09/2025

संबिधान भन्दा जनता ठुलो कि जनता भन्दा संबिधान ?? लोकतान्त्रिक ब्यवस्थामा पक्कै जनता हुन् ।

12/09/2025

नेपालको प्रथम महिला प्रधानमन्त्री शुसिला कार्की ज्युलाइ धेरै धेरै बधाई छ ।

12/09/2025

नेपालमा नयाँ नयाँ इतिहास रच्न सहयोग गर्नुहुने पुर्व प्रधानमन्त्री ओलिलाई पनि धन्यवाद दिनुपर्छ उहाँकै कारण आज नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाउदैछ । धेरै धेरै बधाई प्रम ज्युलाई

Address

Bagmati
Kathmandu
44600

Telephone

+9779843163772

Website

Alerts

Be the first to know and let us send you an email when Online दृष्टिकोण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online दृष्टिकोण:

Share